Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मन्त्रिपरिषद् हेरफेर हुने संकेत
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानका अन्तरवस्तुमा दलहरू सहमतिको अन्तिम चरणमा पुगेको बताएका छन् ।
विस्तृत
५ रेक्टर स्केलको भूकम्प, देशभर धक्का महसुस (अपडेट)
बिहीबार, पौष ३, २०७१
३ पुस साँझ ९.१७ बजे भूकम्प गएको छ । काठमाडौबाट १२३ किलोमिटर पूर्वतर्फ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प गएको हो ।
विस्तृत
सेभेन समिट महिला टोलीलाई रु.५० लाख
बिहीबार, पौष ३, २०७१
सरकारले ‘सेभेन समिट महिला एक्पिडिसन टीम’ लाई रु.५० लाख दिने भएको छ ।
विस्तृत
सभासदहरुकाे गुनासाे, ‘हामीलाई भरिया बनाइयो’
बिहीबार, पौष ३, २०७१
सभासदहरुले संविधानसभामा आफ्नै शीर्ष नेताहरुले भरिया बनाएको गुनासो गरेका छन् ।
विस्तृत
सरकारले डिभिजन–३ विजेता क्रिकेट टोलीलाई एक–एक लाख दिने
बिहीबार, पौष ३, २०७१
सरकारले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ विजेता नेपाली टोलीका खेलाडीलाई रु. एक–एक लाख दिने निर्णय गरेको छ ।
विस्तृत
एकै व्यक्तिको शव दुई ठाउँमा फेला परेपछि
बिहीबार, पौष ३, २०७१
सप्तरीकी एक महिलाको शव एक दिनको अन्तरमा दुई ठाउँमा फेला परेपछि प्रहरीसमेत आश्चर्यमा पर्यो ।
विस्तृत
यातायातको भाडा पनि घट्छः प्रधानमन्त्री
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएसँगै यातायातको भाडा पनि घटाइने बताएका छन् ।
विस्तृत
संविधानसभाद्वारा शोक प्रस्ताव पारित
बिहीबार, पौष ३, २०७१
संविधानसभाको आजको बैठकले पाकिस्तानको पेशावरस्थित सैनिक विद्यालयमा १ पुसमा भएको आतङ्ककारी आक्रमणको निन्दा गर्दै उक्त घटनाको भर्त्सना गरेको छ ।
विस्तृत
यातायात मजदुरलाई असर पर्ने गरी सवारी नियमावली लागू हुँदैनः प्रम कोइराला
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले यातायात मजदुरलाई असर पर्ने गरी सरकारले सवारी नियमावली लागू नगर्ने बताएका छन् ।
विस्तृत
अतिरक्त सिट राख्ने सवारी साधनलाई कार्वाही
बिहीबार, पौष ३, २०७१
धनकुटा प्रहरीले धरान–धनकुटा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनहरुमा रहेका अतिरिक्त सिटहरु कब्जामा लिएको छ ।
विस्तृत
थप आन्दोलनको औचित्य छैनः प्रधानमन्त्री
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धी प्राप्त भइसकेकाले अव थप आन्दोलनको औचित्य नभएको बताएका छन् ।
विस्तृत
सरकारसँग अत्यावश्यक खोप छैन
बिहीबार, पौष ३, २०७१
बालबालिकालाई लगाइँदै आएको अत्यावश्यक बिसिजी र एमआर नामक खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध नगराउँदा बालबालिकाहरु खोपबाट वञ्चित भएका छन् ।
विस्तृत
अख्तियारकाे डरले विद्यालय नै खाली
बिहीबार, पौष ३, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र छानबीन गर्ने डरबाट शिक्षकहरूले धमाधम राजीनामा दिंदा विद्यालयहरू खाली हुने अवस्था आएको छ।
विस्तृत
दलहरुबीच ध्रुविकरण बढ्दा सभासदहरुलाई चिन्ता
बिहीबार, पौष ३, २०७१
संविधानका अन्तरवस्तुमा सहमति जुट्नको साटो दलहरुबीच रस्साकस्सी बढेको भन्दै सभासदहरुले चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
पोखरामा स्थानीय र प्रहरीबीच झडप
बिहीबार, पौष ३, २०७१
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
विघटनकारी भूमिकामा बाबुराम
बिहीबार, पौष ३, २०७१
बाबुराम भट्टराईले समस्या सुल्झाउने होइन, बल्झाउने प्रतिवेदन संविधानसभामा पठाएका छन्।
विस्तृत
बलात्कारका अभियुक्तलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन शुरु
बिहीबार, पौष ३, २०७१
बलात्कार अभियोगमा जिल्ला अदालतबाट सजाय सुनाइएका अभियुक्तलाई सफाइ दिने पुनरावेदन अदालत महेन्द्रनगरका दुई न्यायाधीशमाथि न्याय परिषद्ले छानबिन शुरु गरेको छ।
विस्तृत
जनकपुरमा यातायात ठप्प
बिहीबार, पौष ३, २०७१
सरकारले यातायात मजदुरसम्बन्धी ल्याएको नियमावली खारेजको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन जनकपुरले शुरु गरेको चक्काजाम ३ पुषमा पनि जारी छ ।
विस्तृत
काठमाडौंको मासांगल्लीमा आगलागी
बुधबार, पौष २, २०७१
काठमाडौंको वडा नम्बर २७ को मासांगल्लीमा आगलागी भएको छ ।
विस्तृत
संविधान बनाउन दुई तिहाई बढी संख्या हामीसँग छ, बनाउँछौं: अाेली
बुधबार, पौष २, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग दुई तिहाई बहुमत रहेकाले समयमै संविधान जारी हुने बताएका छन् ।
विस्तृत
देव गुरुङले भने, ‘मोहनविक्रमको जस्तै हाल भयो’
बुधबार, पौष २, २०७१
“जनयुद्ध हुँदै जनसत्ता ल्याउने भनेका थियौं,” निरास मुद्रामा नेकपा–माओवादीका सचिव देव गुरुङले भने, “कुनै समयको मोहन विक्रमको मसाल जस्तै हालत भयो ।”
विस्तृत
गुरुदयाल अपहरणमुक्त, अपहरणकारी पक्राउ
बुधबार, पौष २, २०७१
सप्तरीको पन्सेराबाट एक महिनाअघि अपहरणमा परेका लहानका व्यापारीलाई प्रहरीले भारतको बिहारबाट मुक्त गराएको छ ।
विस्तृत
राष्ट्रपतिको सक्रियता
बुधबार, पौष २, २०७१
संविधान जारी गर्ने मिति ८ माघ नजिकिदै जाँदा राष्ट्रपति रामवरण यादवले भेटवार्तालाई तीव्र बनाएका छन् ।
विस्तृत
भारतमा नेपालीलाई दुख दिइयो: एमाले
बुधबार, पौष २, २०७१
नेकपा एमालेले भारतका विभिन्न राज्यहरुमा प्रवासी नेपालीहरुलाई दुख दिइएकाे भन्दै नेपाल सरकारलाई तत्काल कुटनीतिक पहल थाल्न आग्रह गरेको छ ।
विस्तृत
तेलको मूल्य घटाउन विद्यार्थीको माग
बुधबार, पौष २, २०७१
प्रमुख ११ विद्यार्थी संगठनले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य तत्कालै घटाउन माग गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
216
217
218
219
220
230
240
250
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस