Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चिनियाँ सुझाव: उत्तर-दक्षिण प्रदेश
बुधबार, पौष २, २०७१
चीनले नयाँ संविधानमा राष्ट्रिय अखण्डता कायम राख्न उत्तर-दक्षिण जोडिएका थोरै प्रदेश बनाउनु उपयुक्त हुने सुझाव दिएको छ।
विस्तृत
पानीबाट सर्ने नयाँ रोगका दुई बिरामी फेला
बुधबार, पौष २, २०७१
काठमाडौंमा पानीबाट सर्ने रोगका दुई जना बिरामी फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विस्तृत
पाकिस्तानः तालिबानी आक्रमणमा १४० को मृत्यु, अधिकांश स्कुले बालबालिका (अपडेट)
मंगलबार, पौष १, २०७१
पाकिस्तानको पेशावरमा सेनाले सञ्चालन गरेको विद्यालयमा तालिबानी आतंकवादीले गरेको आक्रमणमा कम्तिमा १४० जनाको मृत्यु भएको छ, जसमध्ये १३२ जना स्कुले बालबालिका छन् ।
विस्तृत
संविधानसभा बैठकः ‘सत्तारुढ दलको दोहोरो चरित्र’
मंगलबार, पौष १, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले वुझाएको प्रतिवेदनमाथि २९ मंसीरदेखि शुरु भएको छलफल जारी छ ।
विस्तृत
सुकुम्बासी आयोगको काम तत्काल रोकः सर्वोच्च
मंगलबार, पौष १, २०७१
सर्वोच्च अदालतले सुकुम्बासी समस्या समाधान आयोगको कामकारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
परिस्थितिले प्रधानमन्त्री बनायोः कोइराला
मंगलबार, पौष १, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले परिस्थितिवश मात्र आफू प्रधानमन्त्री बनेको बताएका छन् ।
विस्तृत
हिमाली क्षेत्रमा हिमपात, पहाडमा वर्षा
मंगलबार, पौष १, २०७१
केही दिनदेखि मौसममा देखिएको परिवर्तनले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
‘भ्रष्टाचार घटाउन १२ घण्टे सेवा’
मंगलबार, पौष १, २०७१
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशको विद्यमान भ्रष्टाचार न्यूनीकरण गर्न १२ घन्टे सेवा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
नयाँ नगरपालिका असारसम्म गाविस नै रहने
मंगलबार, पौष १, २०७१
सरकारले घोषणा गरेको नयाँ नगरपालिकाले चालु आर्थिक वर्ष ०७१/०७२ सम्म गाविसका मापदण्डअनुसार नै सेवा दिने भएका छन् ।
विस्तृत
‘सहमतिको घोषणा मात्र बाँकी हो’
मंगलबार, पौष १, २०७१
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ् भन्छन्, “अब कि सहमतिमा पुगेर निर्णय गर्नुपर्यो, कि त जनतालाई यो–यो कारणले सुल्झाउन सकेनौं भन्नुपर्यो।”
विस्तृत
ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाहीः मन्त्री पण्डित
मंगलबार, पौष १, २०७१
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको काममा ढिलासुस्ती गर्ने कर्मचारीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
विस्तृत
पाकिस्तानः आतंकवादी आक्रमण, कम्तिमा १०० विद्यार्थीको मृत्यु
मंगलबार, पौष १, २०७१
पाकिस्तानको पेशावरस्थित एक सैन्य विद्यालयमा भएको आतंकवादी आक्रमणमा कम्तिमा पनि १०० विद्यार्थी मारिएका छन् ।
विस्तृत
सरकारी कार्यालयमा १२ घण्टे सेवा शुरु
मंगलबार, पौष १, २०७१
पाँच विकास क्षेत्रका कामको बढी चाप हुने जिल्ला कार्यालयले १२ घण्टे सेवा दिन शुरु गरेका छन् ।
विस्तृत
‘८ माघमै संविधान ल्याउँछौँ’
सोमबार, मंसिर २९, २०७१
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले माघ ८ गते नै मुलुकले नयाँ संविधान पाउने दाबी गरेका छन् ।
विस्तृत
एसएमएसबाटै मुद्दाको जानकारी
सोमबार, मंसिर २९, २०७१
सर्वोच्च अदालतले मुद्दा दर्तादेखि फैसलासम्मका विवरण एसएमएसबाट पक्षहरूको मोबाइलमा पठाउन शुरू गरेको छ ।
विस्तृत
विवादित विषय फेरि सम्वाद समितिमै फर्काउन एमाओवादीको आग्रह
सोमबार, मंसिर २९, २०७१
संविधानसभामा पेश भएको नयाँ संविधानका अन्तरवस्तु पुनः संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमै फर्काउन एमाओवादीले माग राखेको छ ।
विस्तृत
“सत्ता पक्षले अरिङ्गालको गोलोमा ढुंगा हान्यो”
सोमबार, मंसिर २९, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई संविधानसभाको बैठक चलिरहेकै बेला हलबाट बाहिरिएका छन् ।
विस्तृत
संवाद समितिको प्रतिवेदनमाथि छलफल शुरु
सोमबार, मंसिर २९, २०७१
संविधानसभामा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।
विस्तृत
बढ्यो लोडसेडिङ (तालिकासहित)
सोमबार, मंसिर २९, २०७१
नेपाल विद्युत् प्राधिकरणले दैनिक थप दुई घण्टा लोडसेडिङ बढाएको छ।
विस्तृत
सल्यानमा दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते
सोमबार, मंसिर २९, २०७१
सल्यानको धवबाङमा यात्रु बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचन हुन्छः मन्त्री रिजाल
सोमबार, मंसिर २९, २०७१
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुने बताएका छन् ।
विस्तृत
बिष्फोटको आरोपमा तीन पक्राउ
सोमबार, मंसिर २९, २०७१
सर्लाहीको नापी कार्यालयमा भएको बिष्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
विस्तृत
मोटो सहमतिमा संविधान
सोमबार, मंसिर २९, २०७१
संविधान निर्माण जस्तो राष्ट्रिय भविष्यको विषय सामुदायिक–क्षेत्रीय तर्क, लबिङ तथा नेताहरूको व्यक्तिगत अभीष्टमा अड्किनु दुर्भाग्य हो ।
विस्तृत
एमाअाेवादीमा दाहाल झन् शक्तिशाली
आइतबार, मंसिर २८, २०७१
विशेष महाधिवेशनमा जाने भन्दै पदाधिकारी र स्थायी कमिटी विघटन गरिएपछि एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहाललाई झनै शक्तिशाली भूमिका दिएको छ ।
विस्तृत
एमाले पोलिट्ब्यूरोमा सर्वसम्मतीले निर्वाचित हुनेहरू
आइतबार, मंसिर २८, २०७१
पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति भएपछि एमालेमा सर्वसहमतिबाट पोलिट्ब्यूरो सदस्य निर्वाचित भएका छन् ।
विस्तृत
« First
«
10
20
30
217
218
219
220
221
230
240
250
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस