Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अन्तिमसम्म सत्यको आग्रह
सोमबार, आश्विन ६, २०७१
अधिकारी दम्पतीको न्यायको खोजीलाई संविधान लेखनको राजनीतिले रोकिरहेको छ ।
विस्तृत
पीडीएले लगानीको बाटो खोल्यो : अर्थमन्त्री महत
सोमबार, आश्विन ६, २०७१
अर्थमन्त्री डा. रामशरण महतले नौ सय मेगावाटको माथिल्लो कर्णाली परियोजना विकास सम्झौता (पीडीए)ले नेपालका जलविद्युतमा लगानी बढाउने बताएका छन् ।
विस्तृत
‘बोक्सी’ होइन, ‘कथित बोक्सी’ : झा
सोमबार, आश्विन ६, २०७१
‘बोक्सी’सम्बन्धी (कसुर र सजाय) विधेयक संशोधनका लागि व्यवस्थापिका–संसद्ममा पेस हुने भएको छ ।
विस्तृत
अनशनरत अधिकारीको निधन, छोराले शव बुझ्न मानेनन्
सोमबार, आश्विन ६, २०७१
छोराका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत नन्दप्रसाद अधिकारीको निधन भएको छ ।
विस्तृत
संसद चलेन
सोमबार, आश्विन ६, २०७१
विपक्षी दलको अवरोधका कारण एघारौं पटक व्यवस्थापिका संसद बैठक अवरुद्ध भएको छ ।
विस्तृत
६ देशका राजदुतको अनुमोदन
सोमबार, आश्विन ६, २०७१
संसदीय सुनुवाइ विशेष समितिले विभिन्न ६ देशका राजदुतको नाम अनुमोदन गरेको छ ।
विस्तृत
पूर्व राजा ज्ञानेन्द्र डिस्चार्ज
सोमबार, आश्विन ६, २०७१
हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् ।
विस्तृत
जलविद्युत विकासको ढोका खुल्यो
सोमबार, आश्विन ६, २०७१
भारतसँगको विद्युत् व्यापार सम्झौता (पीटीए) र जीएमआरसँग आयोजना विकास सम्झौता (पीडीए) भएपछि नेपालमा विद्युत् विकासको नयाँ अध्याय शुरु भएको मानिएको छ ।
विस्तृत
सुधारक प्रशासक
आइतबार, आश्विन ५, २०७१
कहिल्यै विवादमा नमुछिएका, निर्भीक र स्पष्टवक्ता मुख्य सचिव लीलामणि पौडेलले सुधारकको छवि पनि बनाएका छन् ।
विस्तृत
बाबुरामले ज्ञानेन्द्र शाहलाई भेटे
आइतबार, आश्विन ५, २०७१
हृदयघात भर्इ अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई एमाओवादी नेता डा। बाबुराम भट्टराईले भेटेका छन् ।
विस्तृत
नेविसंघ महाधिवेशन ३० कात्तिक देखि
आइतबार, आश्विन ५, २०७१
६ पटकसम्म मिति घोषणा भएर स्थगित भएको नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन ३० कात्तिकदेखि गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ ।
विस्तृत
सीके राउतलाई ७ गतेसम्म हिरासतमा राख्न सर्वोच्चको अनुमति
आइतबार, आश्विन ५, २०७१
राज्यविरुद्ध अपराध गरेको आरोपमा पक्राउ परेका सीके राउतलाई ७ असोजसम्म हिरासतमा राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ।
विस्तृत
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख
आइतबार, आश्विन ५, २०७१
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
विस्तृत
समयमा संविधान बन्नेमा शङ्का: खड्का
आइतबार, आश्विन ५, २०७१
नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले तोकिएकै समयमा संविधान बन्नेमा आशङ्का व्यक्त गरेका छन् ।
विस्तृत
प्रमुख दलको बैठक बिनानिष्कर्ष टुङ्गियो
आइतबार, आश्विन ५, २०७१
संविधानका विवादित विषयमा छलफल गर्न बसेको प्रमुख दलका नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
विस्तृत
सर्वस्वीकार्य संविधानको बाटो
आइतबार, आश्विन ५, २०७१
क्रियाले प्रतिक्रिया जन्माउनु स्वाभाविक हो । अहिले संविधान निर्माणको कामले जोड पक्रँदै गर्दा प्रतिक्रियाहरू पनि त्यही वेगमा देखिन थालेका छन् ।
विस्तृत
एमाओवादीले देशभर श्रद्धाञ्जली सभा गर्दै
आइतबार, आश्विन ५, २०७१
उपचारका क्रममा निधन भएका नेता पोष्टबहादुर बोगटीको शोकमा एमाओवादीले आज देशभर शोकसभा गर्दैछ ।
विस्तृत
पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात, अवस्था खतरामुक्त
आइतबार, आश्विन ५, २०७१
पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
विस्तृत
वैदेशिक रोजगारीका समस्याबारे प्रधानमन्त्रीको चासो
शनिबार, आश्विन ४, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले ६ मुलुकमा कार्यरत नेपाली कुटनीतिज्ञसँग वैदेशिक रोजगारमा गएका नेपालीबारे जानकारी लिएका छन् ।
विस्तृत
राजनीतिक सम्वाद समिति पुनः सक्रिय
शनिबार, आश्विन ४, २०७१
संविधानसभाको ‘संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समिति’ले आफूलाई थप गरिएको समयभित्र संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयासलाई पुनः निरन्तरता दिएको छ।
विस्तृत
ओलीले परीक्षण गराएर ट्याक्रोलिमस सेवा उदघाटन गरे
शनिबार, आश्विन ४, २०७१
अङ्ग प्रत्यारोपणपछि प्रत्यारोपीले सेवन गर्ने औषधिको मात्रा जाँच गर्ने ट्याक्रोलिमस नामक विश्वस्तरीय उपकरणको सेवा नेपालमा पनि शुरु भएको छ ।
विस्तृत
दलाल र माफियाको अन्त्य हुन्छः महेश बस्नेत
शनिबार, आश्विन ४, २०७१
उद्योग मन्त्री महेश बस्नेतले उद्योगक्षेत्रमा बढेका दलाल, गुण्डा र माफियाको अन्त्य गरिने बताएका छन् ।
विस्तृत
नेपाललाई सहयोग गर्न भारत तत्परः गृहमन्त्री सिंह
शनिबार, आश्विन ४, २०७१
भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा हरतरहले सघाउन भारत तत्पर रहेको बताएका छन् ।
विस्तृत
कात्तिकमा संविधानको खाका आउने: नेता केसी
शनिबार, आश्विन ४, २०७१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री कोइराला आबुधावीमा
शनिबार, आश्विन ४, २०७१
संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन अमेरिकाका जाने क्रममा प्रधानमन्त्री सुशील कोइराला आबुधाबी आइपुगेका छन् ।
विस्तृत
« First
«
10
20
30
248
249
250
251
252
260
270
280
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस