Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एआइजीमा बढुवाविरुद्ध थप तीन डीआईजीद्वारा रिट
मंगलबार, भाद्र ३, २०७१
प्रहरी नियम विपरित ९ जना डिआइजीको बढुवा गरिएको भन्दै थप तीन जना डिआइजीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
विस्तृत
सुर्खेतमा ३२ को मृत्यु, १०९ वेपत्ता, ७ वटा पुल ध्वस्त
मंगलबार, भाद्र ३, २०७१
सुर्खेतका तरङ्गा, घाटगाउँ, हरिहरपुर र तातापानी गाविसमा पर्ने भेरी नदीका ७ वटा पूल पूर्ण रुपमा क्षतिग्रस्त हुँदा आवागमन ठप्प भएको छ ।
विस्तृत
दुर्घटनामा महिलाको मृत्यु, सल्लाघारी क्षेत्र तनावग्रस्त
मंगलबार, भाद्र ३, २०७१
भक्तपुरको सल्लाघारीमा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
विस्तृत
खरीद प्रक्रिया पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, भाद्र ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निकायहरुलाई सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता अपनाउन निर्देशन दिएका छन् ।
विस्तृत
अंग्रेजसँगको युद्ध जितेको सम्झनामा सिन्दुर जात्रा (तस्वीरसहित)
मंगलबार, भाद्र ३, २०७१
अंग्रेजलाई युद्धमा हराएको सम्झनामा अहिले पनि पाल्पामा सिन्दुर जात्रा मनाइन्छ ।
विस्तृत
संविधानको सुरसार
मंगलबार, भाद्र ३, २०७१
प्रमुख दलका शीर्ष नेताहरू ढिलै भए पनि संविधान निर्माणको बहसमा प्रवेश गरेपछि २०७१ भित्रै नयाँ संविधान लेखिने आशा पलाएको छ।
विस्तृत
मनसुनी कहर
मंगलबार, भाद्र ३, २०७१
मनसुनको ढिलाइ र अधिक वर्षाका कारण मुलुकभरि वर्णन गर्न नसकिने क्षति भएको छ।
विस्तृत
सुरुङ्गामा परिचित खुश्बू
सोमबार, भाद्र २, २०७१
२१ साउनमा काठमाडौंमा प्रहरीको गोलीबाट मारिएका ग्याङस्टर दिनेश अधिकारी ‘चरी’ की प्रेमिका खुश्बू ओलीको जन्मस्थान झापाको सुरुङ्गामा पहिले अर्कै छवि थियो ।
विस्तृत
बाढी पहिरोपीडितको उद्दार र राहतका लागि उच्चस्तरीय समिति गठन हुने
सोमबार, भाद्र २, २०७१
बाढी पहिरोपीडितको उद्दार, राहत वितरण तथा पुनर्स्थापनाको काम प्रभावकारी रुपमा अघि बढाउन प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन हुने भएको छ ।
विस्तृत
बाढी पहिरोपीडितलाई सहयोग गर्न सरकारको अपिल
सोमबार, भाद्र २, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरोको विपत्तिमा परेकाको उद्दार, राहत र पुनर्स्थापनामा जुट्न सबैसँग आग्रह गरेका छन् ।
विस्तृत
दुई महीनाभित्र संविधानको मस्यौदा: सिटौला
सोमबार, भाद्र २, २०७१
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई महीनाभित्र नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार हुने बताएका छन् ।
विस्तृत
संविधान निर्माणको विषयमा कोइराला र दाहालबीच छलफल
सोमबार, भाद्र २, २०७१
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संविधान निर्माण लगायतको विषयमा छलफल भएको छ ।
विस्तृत
नेपालको चौंथो जीत
सोमबार, भाद्र २, २०७१
मलेशियामा जारी एसीसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले लगातार चौंथो जीत हात पारेको छ ।
विस्तृत
‘चरी’ सुटआउटः अप्ठेरोमा प्रहरी
सोमबार, भाद्र २, २०७१
प्रहरीको गोलीले ग्याङस्टर ‘चरी’ मारिएको घटनामा प्रहरीको दाबी कमजोर देखिएको छ ।
विस्तृत
बर्दियामा १६ को मृत्यु, २ सेनासहित ५० वेपत्ता, पीडितहरु विरामी पर्न थाले
आइतबार, भाद्र १, २०७१
बर्दियामा ३० साउनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ भने विद्यालयमा शरण लिएका पीडितहरु विरामी पर्न थालेका छन् ।
विस्तृत
नेपालको तेस्रो जीत, ओमानलाई १०२ रनले हरायो
आइतबार, भाद्र १, २०७१
मलेसियामा जारी एसीसी यू १६ प्रिमियर लिगमा नेपालले ओमानलाई १०२ रनले हराएको छ ।
विस्तृत
चार दिनपछि उद्धारको योजना बनाउँदै गृहमन्त्री
आइतबार, भाद्र १, २०७१
२८ साउनदेखिको अविरल वर्षाले मध्यपश्चिममा मात्रै ७१ जनाको ज्यान लियो, २०० बढी बेपत्ता छन् भने सयौंको संख्यामा विस्थापित ।
विस्तृत
साढे ६२ हजारको इपिएसका लागि आवेदन
आइतबार, भाद्र १, २०७१
कोरियाली भाषा परीक्षाका लागि देशभरबाट ६२ हजार ५१४ जनाले आवेदन फारम भरेका छन् ।
विस्तृत
मलेशियाबाट ११८ नेपालीको उद्धार
आइतबार, भाद्र १, २०७१
मलेशियास्थित नेपाली राजदूतावासले त्यहाँका कारागारमा बन्दी जीवन बिताइरहेका ११८ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।
विस्तृत
श्रीकृष्ण जन्मअष्टमी मनाइँदै
आइतबार, भाद्र १, २०७१
प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
विस्तृत
कमलाको पूर्वी तटबन्धको मर्मत शुरु
आइतबार, भाद्र १, २०७१
सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीको भत्किएको पूर्वी तटबन्ध मर्मत कार्य शुरु भएको छ ।
विस्तृत
जाजरकोटका घाइतेको तीन दिनपछि उद्धार
आइतबार, भाद्र १, २०७१
अविरल वर्षाका कारण पहिरोमा परी जाजरकोटमा घाइते भएका १२ जनाको तीन दिनपछि उद्धार गरिएको छ ।
विस्तृत
एमाले बैठकः पोलिटब्युरो र स्थायी कमिटी चयन भएन
शनिबार, साउन ३१, २०७१
विधान संशोधनलाई अन्तिम रुप दिने विषयमा विवाद भएपछि पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचन र कार्यविभाजन नगरी नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सकिएको छ ।
विस्तृत
राजदूत नियुक्ति आगामी बैठकबाटः मन्त्री पण्डित
शनिबार, साउन ३१, २०७१
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषदको आउँदो बैठकले विभिन्न मुलुकमा रिक्त राजदूतहरुको नियुक्ति गरिने बताएका छन् ।
विस्तृत
‘चरी’ को शव पोष्टामार्टम भयो, परिवारले अझै बुझेनन्
शनिबार, साउन ३१, २०७१
प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ को शव पोस्टमार्टम भएको छ।
विस्तृत
« First
«
10
20
30
260
261
262
263
264
270
280
290
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस