Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कमलाको तटबन्ध भत्कियो, कैयौं वस्ती डुबानमा
बिहीबार, साउन २९, २०७१
कमला नदीको तटबन्ध भत्किदा सिरहाको पश्चिमी गाविस सारश्वर लगायतका स्थान डुबानमा परेका छन् ।
विस्तृत
पहिरोले जाजरकोटमा ४ को मृत्यु, उद्धारका लागि हेलिकप्टर मगाइयो
बिहीबार, साउन २९, २०७१
अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर जाजरकोटमा ४ जनाको ज्यान गएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।
विस्तृत
गायक सरोज गोपाल रहेनन्
बिहीबार, साउन २९, २०७१
गायक तथा संगीतकार सरोज गोपाल बज्राचार्यको ६२ वर्षको उमेरमा पोखरामा निधन भएको छ ।
विस्तृत
शान्ति तथा पुनर्निर्माण मन्त्रालयः खारेजै गरे बेस
बिहीबार, साउन २९, २०७१
द्वन्द्व घटाउन भन्दा बढाउन उद्यत शान्ति तथा पुनर्निर्माण मन्त्रालय नहुँदै फाइदा हुने देखिएको छ।
विस्तृत
पीटीएका लागि नेपाली टोली दिल्ली जाने तयारी
बिहीबार, साउन २९, २०७१
नेपाल र भारतबीच हुने भनिएको ऊर्जा व्यापार सम्झौता (पीटीए) का लागि छलफल गर्न भारतले बोलाएपछि ऊर्जा मन्त्रालयले त्यसबारे आन्तरिक तयारी शुरु गरेको छ।
विस्तृत
सुनकोशी खोल्न ८ बिष्फोट
बुधबार, साउन २८, २०७१
सिन्धुपाल्चोक राम्चेस्थित सुनकोशी नदीमा थुनिएको पहिरो हटाएर नदीको बहाव बढाउन नेपाली सेनाले थप ८ वटा बिष्फोट गराएको छ ।
विस्तृत
विजय सुब्बा एमालेमा फर्कने
बुधबार, साउन २८, २०७१
नेकपा एमालेका पूर्व पोलिटब्यूरो सदस्य विजय सुब्बा पुनः एमालेमै फर्किने भएका छन् ।
विस्तृत
इबोला भाइरस संक्रमण रोक्ने रणनीति तयार
बुधबार, साउन २८, २०७१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इबोला भाइरस सङ्क्रमण रोकथामका लागि पूर्व तयारी रणनीति तयार गरेको छ ।
विस्तृत
रोपाइँ ७८ प्रतिशत मात्र
बुधबार, साउन २८, २०७१
यो वर्ष देशभर ७८ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
विस्तृत
ट्याक्टर व्यवसायीद्वारा राजमार्ग अवरुद्ध
बुधबार, साउन २८, २०७१
खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै ट्याक्टर व्यवसायीले झापामा राजमार्ग अवरुद्ध गरेका छन् ।
विस्तृत
नयाँ बीउ खेतमा पुगेन
बुधबार, साउन २८, २०७१
मध्यपश्चिम तराईका किसानका लागि विकास गरिएको धानको बीउ पनि अधिकांश किसानकोमा पुगेको छैन।
विस्तृत
एमालेः बराबर मत ल्याउने चारैजना केन्द्रीय सदस्य
मंगलबार, साउन २७, २०७१
नेकपा एमालेको गत असारमा सम्पन्न महाधिवेशनमा बराबर मत ल्याएका चारैजना केन्द्रीय सदस्य भएका छन् ।
विस्तृत
थापाको लाइन काटिएपछि संसद केहीबेर अवरुद्ध
मंगलबार, साउन २७, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा तोकिएको भन्दा बढी समय लिएको भन्दै माइकको लाइन काटिदिएका छन् ।
विस्तृत
भ्रष्टाचार गर्ने कसैलाई नछाड्नोस्ः प्रधानमन्त्री
मंगलबार, साउन २७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाड्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
विस्तृत
गोली प्रहार गरी हत्या
मंगलबार, साउन २७, २०७१
धनुषाको जनकपुरमा एकजना भारतीय नागरिकको गोली प्रहारबाट हत्या भएको छ ।
विस्तृत
अर्को ‘जुरे विपत्ति’ आउने खतरा
मंगलबार, साउन २७, २०७१
सिन्धुपाल्चोकको बाह्रविसे–भैरवकुण्ड सडकखण्डमा पर्ने राम्चेतर्फको २२० मिटर सडकखण्ड डेढ मिटरसम्म भासिएर पहिरो जान शुरु भएको छ ।
विस्तृत
एमालेमा बराबरी मत ल्याउनेको परिणाम अझै घोषणा भएन
मंगलबार, साउन २७, २०७१
नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठक शुरु हुने दिनसम्म पनि नवौँ महाधिवेशनमा बराबरी मत ल्याएका चार उम्मेदवारको परिणाम घोषणा हुन सकेको छैन ।
विस्तृत
अभिनेता श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरसहित)
सोमबार, साउन २६, २०७१
नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
विस्तृत
राष्ट्रपति र प्रधानमन्त्रीबीच संविधान निर्माणबारे छलफल
सोमबार, साउन २६, २०७१
राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच भेटवार्ता भएको छ ।
विस्तृत
खर्च विवरण नबुझाउने दललाई कारबाहीको तयारी
सोमबार, साउन २६, २०७१
निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा खर्च विवरण नबुझाएका दललाई कारबाही गर्ने तयारी गरेको छ ।
विस्तृत
वीर अस्पतालको स्वास्थ्य सेवा शुरु
सोमबार, साउन २६, २०७१
आवासीय चिकित्सक संघको आन्दोलन टुंगिएसँगै वीर अस्पतालमा स्वास्थ्य सेवा शुरु भएको छ ।
विस्तृत
अभिनेता श्रेष्ठप्रति सरकारको श्रद्धाञ्जली
सोमबार, साउन २६, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विस्तृत
अभिनेता श्रेष्ठको शवयात्रा
सोमबार, साउन २६, २०७१
उपचारको क्रममा दिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानका साथ शवयात्रा गरिदैं छ ।
विस्तृत
भदौ अन्तिममा प्रधानमन्त्री अमेरिका जाँदै
सोमबार, साउन २६, २०७१
प्रधानमन्त्री सुशील कोइराला न्यूयोर्कमा पुनः स्वास्थ्य परीक्षण गराउन भदौ अन्तिममा जाने भएका छन् ।
विस्तृत
ग्याङस्टर कारखाना
सोमबार, साउन २६, २०७१
एउटा चरी ढल्दैमा आपराधिक प्रवृत्ति समाप्त नहुने भएकाले अपराध नमौलाउने उपाय खोज्न समग्र समाज लाग्नुपर्छ ।
विस्तृत
« First
«
10
20
30
262
263
264
265
266
270
280
290
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस