Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सुर्खेतमा २४ को शव फेला, १४८ बेपत्ता
शनिबार, साउन ३१, २०७१
निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी सुर्खेतमा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
विस्तृत
बाढीपछिको वर्दिया (फोटो फिचर)
शनिबार, साउन ३१, २०७१
बर्दियामा बाढीले १० जनाको मृत्यु भएको छ भने ५० बढी बेपत्ता भएका छन् । हजरौं हेक्टरमा लगाइएको बाली नोक्सान गरेको छ भने सयौं घरहरु ध्वस्त भएका छन् ।
विस्तृत
संविधान बनेपछि शान्ति र विकासः प्रधानमन्त्री
शनिबार, साउन ३१, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थायित्व कायम हुँदै शान्ति र विकास हुने बताएका छन्।
विस्तृत
बाँकेमा बाबु छोरीसहित ४ बेपत्ता
शनिबार, साउन ३१, २०७१
राप्तीको बाढी गाउँपसेपछि बाँकेको फत्तेपुरका बाबु छोरीसहित चार जना बगेर बेपत्ता भएका छन् ।
विस्तृत
बर्दियामा १० जनाको शव फेला, ५० बढी वेपत्ता
शनिबार, साउन ३१, २०७१
बर्दियामा ३० साउनमा आएको बाढीले १० जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।
विस्तृत
दाङमा थप ७ को शब फेला, मृत्यु हुनेको संख्या १३ पुग्यो
शनिबार, साउन ३१, २०७१
तीन दिनदेखिको लगातार वर्षाका दाङमा बवई नदिमा आएको बाढीमा परेर मृत्यु हुनेको सँख्या १३ पुगेको छ ।
विस्तृत
प्रतिनिधिसभा २३५ सदस्यीय हुने
शनिबार, साउन ३१, २०७१
नयाँ संविधान जारी गरेपछि गठन हुने प्रतिनिधिसभा दुई सय ३५ सदस्यीय बनाउन दलहरू सहमत भएका छन्।
विस्तृत
घाइतेकोे उद्धार भएन, अवस्था चिन्ताजनक
शनिबार, साउन ३१, २०७१
तीन दिनदेखि परेको भारी वर्षाका कारण आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाको समयमै उद्धार हुन नसकेपछि अवस्था थप चिन्ताजनक बनेको छ ।
विस्तृत
गृहमन्त्री भन्छन, ‘सबैठाउँमा उद्धार गर्न सकिएको छैन’
शुक्रबार, साउन ३०, २०७१
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले देशभर आएको विपत्तिका कारण सङ्कटको घोषणा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
विस्तृत
दाङमा बाढी र पहिरोले मृत्यु हुनेको सख्या ६ पुग्यो
शुक्रबार, साउन ३०, २०७१
दाङमा बबई नदीमा आएको बाढीका कारण डुबेर मृत्यु हुनेको संख्या चार पुगेको र घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
बर्दिया निकुञ्जभित्र सेनाले हतियारमात्रै जोगाउन सक्योे
शुक्रबार, साउन ३०, २०७१
बबई नदीमा आएको बाढीले बर्दिया राष्ट्रिय निकुञ्जभित्र बबई नदी नजिक रहेको सेनाको पोष्ट बगाएको छ ।
विस्तृत
नारायणगढ मुग्लिन सडक एकतर्फी सुचारु
शुक्रबार, साउन ३०, २०७१
चितवनको सत्रकिलो भन्ने ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।
विस्तृत
‘चरी’का आफन्तद्वारा सर्वोच्चमा रिट
शुक्रबार, साउन ३०, २०७१
काठमाडौंको भीमढुंगामा मारिएका धादिङका दिनेश अधिकारी ‘चरी’ का आफन्तले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
विस्तृत
राप्तिमा पानी खतराको तहभन्दा ३ मिटर माथि, थुप्रै वस्तीहरु डुवानमा
शुक्रबार, साउन ३०, २०७१
विगत तीन दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि स्थानीयवासीको भागाभाग भएको छ ।
विस्तृत
नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
शुक्रबार, साउन ३०, २०७१
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको कविलास गाविस, १७ किलो भन्ने ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
विस्तृत
देशका विभिन्न ठाउँमा बाढी–पहिरो, जनधनको क्षति
शुक्रबार, साउन ३०, २०७१
केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले मुलुकका विभिन्न भाग डुबानमा पर्नुको साथै ठूलो मात्रामा धनमाल क्षति भएको छ ।
विस्तृत
पुनरावलोकन समितिको सूचिमा नरहेका डिआइजीको पनि बढुवा
शुक्रबार, साउन ३०, २०७१
गृहमन्त्रालयको निर्णयमा विवाद भएर लामो समयदेखि हुन नसकेको डिआइजी बढुवा २९ साउनको मन्त्रिपरिषदले टुंगो लगाएको छ । ।
विस्तृत
एक भदौदेखि मौसममा सुधार
शुक्रबार, साउन ३०, २०७१
चार दिनदेखि लगातार परिरहेको वर्षा ३१ साउनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
एक भदौदेखि मौसममा सुधार
शुक्रबार, साउन ३०, २०७१
चार दिनदेखि लगातार परिरहेको वर्षा ३१ साउनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठकः सचिवको पदस्थापना, ९ डिआइजीको बढुवा
शुक्रबार, साउन ३०, २०७१
सरकारले विभिन्न मन्त्रालय र निकायमा सचिवको पदस्थापना, सरुवा र कायमुकायम मुकर्रर गर्नुका साथै ९ डिआइजीको बढुवा गरेको छ ।
विस्तृत
बाढीले बर्दियामा राजमार्ग भत्कायो, यातायात ठप्प
बिहीबार, साउन २९, २०७१
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक राजमार्ग भत्किएपछि यातायात अबरुद्ध भएको छ ।
विस्तृत
थुनिएको सुनकोशीको निकास बढ्दै
बिहीबार, साउन २९, २०७१
पहिरोले थुनिएर ताल बनेको सुनकोशीमा पानीको निकास बढ्दै गएको छ ।
विस्तृत
गण्डक बाँध जोखिममा, जिल्लामा ‘हाइ अलर्ट’
बिहीबार, साउन २९, २०७१
अविरल बर्षाका कारण नारायणी नदीमा बाढी आएपछि गण्डक बाँध जोखिममा परेको छ ।
विस्तृत
बिजय सुब्बा एमालेमा फर्किए
बिहीबार, साउन २९, २०७१
डेढ वर्षअघि नेकपा एमाले छोडेर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता एमालेमै फर्केका छन् ।
विस्तृत
अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि हेल्थ डेस्क
बिहीबार, साउन २९, २०७१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सात वटा सीमामा स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया शुरु गरेको छ ।
विस्तृत
« First
«
10
20
30
261
262
263
264
265
270
280
290
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस