Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मोदीको आशा
बुधबार, साउन १४, २०७१
मोदीले नेपाल बनाउँदैनन्, नेपाल नेपालीहरूले नै बनाउने हो। तर, मोदीको मद्दत लिन सकिन्छ, किनभने उनलाई पनि भारत बनाउनु छ।
विस्तृत
नेकपा–माओवादीका जिल्ला नेता हत्या अभियोगमा पक्राउ
मंगलबार, साउन १३, २०७१
हत्या अभियोगमा प्रहरीले नेकपा–माओवादी अर्घाखाँचीका सह–सेक्रेटरी भोला बस्याललाई पक्राउ गरेको छ ।
विस्तृत
मोदीसँग राजतन्त्र र हिन्दू राज्यबारे कुरा हुँदैन: थापा
मंगलबार, साउन १३, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा गर्नै नहुने बताएका छन ।
विस्तृत
राष्ट्रपति संसदबाट अनुमोदित हुनुपर्छः ओली
मंगलबार, साउन १३, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका क्रममा नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
विस्तृत
ओली सिंगापुरबाट फर्किए
मंगलबार, साउन १३, २०७१
स्वास्थ्य उपचारका लागि सिंगापुर गएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
विस्तृत
रिम्पोचेको शव नेपालमै अन्त्येष्टि गर्न अनुमति
मंगलबार, साउन १३, २०७१
सरकारले १४ औं अवतारी श्यामार्पा रिम्पोचेको पार्थिव शरीर नेपालमा अन्त्येष्टि गर्न अनुमति दिने निर्णय गरेको छ ।
विस्तृत
गोदार हत्याकाण्डः पलायो आशा
मंगलबार, साउन १३, २०७१
वर्षौपछि छोराहरूको शव पाएका धनुषाका पीडित परिवारजन न्याय पाउने आशामा छन्।
विस्तृत
चक्कामा आगो लागेको विमान बंगलादेशका यात्रु सकुशल
सोमबार, साउन १२, २०७१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान बंगलादेशको जहाजमा आगलागी भएको छ ।
विस्तृत
ओली फर्केपछि सभासद मनोनयनः गौतम
सोमबार, साउन १२, २०७१
गृहमन्त्री वामदेव गौतमले नेकपा एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्केलगत्तै २६ सभासदको मनोनयन हुने दावी गरेका छन् ।
विस्तृत
वीर अस्पताल सुधार्न आन्दोलन
सोमबार, साउन १२, २०७१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत आवासीय चिकित्सक सङ्घले वीर अस्पताललाई सुधार गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन् ।
विस्तृत
मोदीको भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न तीन दलको सुझाव
सोमबार, साउन १२, २०७१
प्रमुख तीन दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई मुलुकको हितमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
गालीगलौजको निहुँमा चिकित्सकद्वारा अस्पताल बन्द
सोमबार, साउन १२, २०७१
नवलपरासीको डण्डास्थित मध्यविन्दु सामुदायिक स्मृति अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले इमेर्जेन्सीसहित सबै सेवा बन्द गरेका छन् ।
विस्तृत
नहुने बाटोमा पीटीए
सोमबार, साउन १२, २०७१
आशंका र विवाद बढ्दै गएकाले भारतसँग विद्युत् व्यापारको सम्झौता गर्ने अवसर गुम्ने खतरा बढेको छ ।
विस्तृत
कारबाहीको सट्टा पुरस्कार !
आइतबार, साउन ११, २०७१
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०६८ मा कारबाहीको सिफारिशमा परेका सहसचिवलाई नापी विभागको महानिर्देशक बनाउने चलखेल शुरु भएको छ ।
विस्तृत
नेपाल भ्रमण उपलब्धिमुलकः स्वराज
आइतबार, साउन ११, २०७१
भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपालको तीन दिने भ्रमण सकेर स्वदेश फर्किएकी छन् ।
विस्तृत
ऊर्जा सम्झौता तत्काल गर्न संसदीय समितिको निर्देशन
आइतबार, साउन ११, २०७१
व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले नेपाल–भारत विदेश मन्त्रिस्तरीय वार्तामा ऊर्जा व्यापार सम्झौताको विषय पर सारिएकोमा ध्यानाकर्षण भएको जनाउँदै तत्काल सम्झौता सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
धनुषामा भट्टराई पक्षद्वारा समानान्तर कमिटी गठन
आइतबार, साउन ११, २०७१
एमाओवादी नेता बाबुराम भट्टराई पक्षले धनुषामा समानान्तर कमिटी गठन गरेका छन् ।
विस्तृत
विभिन्न समूहसँग इलाममा वार्ता शुरु
आइतबार, साउन ११, २०७१
संविधान निर्माणमा सबैलाई सहभागी गराउनका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले इलाममा संविधानसभा बाहिर रहेका विभिन्न दल तथा समूहसँग इलाममा वार्ता शुरु गरेको छ ।
विस्तृत
भारत-नेपालबीचका सन्धि सम्झौता पुनरावलोकन गरिने
आइतबार, साउन ११, २०७१
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विभिन्न सन्धिसम्झौताको अध्ययन् समीक्षा गरी त्यसलाई समयानुकूल परिमार्जन गर्न भारत सहमत भएको छ ।
विस्तृत
विकासका लागि भारतीय सहयोग अपरिहार्यः प्रम कोइराला
शनिबार, साउन १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले नेपालको चौतर्फी विकासमा भारतको सहयोग, सद्भाव र समर्थन अपरिहार्य भएको बताएका छन् ।
विस्तृत
गिरिजाप्रसाद कोइरालाका छोराको निधन
शनिबार, साउन १०, २०७१
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका छोरा सुरेश कोइरालाको १० साउन बिहान हृदयघातबाट निधन भएको छ।
विस्तृत
राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको भेट
शनिबार, साउन १०, २०७१
राष्ट्रपति रामवरण यादवसँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गरेकी छन् ।
विस्तृत
राप्रपा संसदीय दलको नेतामा बोहोरा निर्विरोध
शनिबार, साउन १०, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा दीपक बोहरा चयन भएका छन् ।
विस्तृत
भारतीय विदेशमन्त्रीसँग मधेशका विषयमा छलफल
शनिबार, साउन १०, २०७१
भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटेका मधेशकेन्द्रित दलका नेताहरुले हुलाकी सडक निर्माण, सीमा समस्या समाधान, चुरे क्षेत्र संरक्षण, रेलमार्गलगायत भौतिक पूर्वाधार विकासमा सघाउन आग्रह गरेका छन् ।
विस्तृत
एमाले अध्यक्ष ओली अस्पतालबाट फिर्ता
शनिबार, साउन १०, २०७१
उपचारका लागि सिंगापुर गएका एमाले अध्यक्ष केपी ओली परीक्षण पश्चात अस्पतालबाट फिर्ता भएका छन् ।
विस्तृत
« First
«
10
20
30
267
268
269
270
271
280
290
300
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस