Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चिलिमे र साञ्जेन कार्यालयमा तालाबन्दी
शनिबार, साउन ३, २०७१
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक हटाएको विरोधमा स्थानीयबासिन्दाले चिलिमे जलविद्युत् केन्द्र स्याफ्रूवेशी र साञ्जेन जलविद्युत् आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
विस्तृत
छात्रालाई सताउने मेडिकल कलेजका कर्मचारी आन्दोलनपछि निष्काशित
शनिबार, साउन ३, २०७१
नेपालगञ्ज मेडिकल कलेज चिसापानीका एक कर्मचारीले एमबीबीएस अध्ययनरत छात्राहरूलाई राति फोन गरेर आफूसँग ‘निकट सम्बन्ध’ राखेमात्रै प्रयोगात्मक परीक्षामा नम्बर बढी दिने प्रलोभनसहित ब्ल्याकमेल गर्दै आएको खुलेको छ ।
विस्तृत
क्यासिनो छिट्टै सञ्चालनमा आउनेः अर्थमन्त्री महत
शनिबार, साउन ३, २०७१
अर्थमन्त्री डा रामशरण महतले अवरुद्ध क्यासिनो तत्काल सञ्चालनमा आउने बताएका छन् ।
विस्तृत
कालीगण्डकी नदीको बीचबाट बालकको उद्धार
शनिबार, साउन ३, २०७१
कालीगण्डकी नदीको बीचभागमा पुगेर अड्किएका बालकको म्याग्दीमा उद्धार गरिएको छ ।
विस्तृत
‘फिल्म र धारवाहिक हेरेपछि अपहरण’
शनिबार, साउन ३, २०७१
चितवनका तीन जना बालकलाई अपहरण गरी फिरौति लिएका १७ वर्षे टेकबहादुर सुयलले फिल्म र भारतीय टेली सिरियल हेरेपछि अपहरणको योजना बनाएको प्रहरीलाई बयान दिएका छन् ।
विस्तृत
अधिकांशलाई गर्भपतनबारे कानूनी व्यवस्था थाहा छैन
शनिबार, साउन ३, २०७१
मुलुकमा गर्भपतनले कानूनी मान्यता पाएको १२ वर्ष बितिसके पनि शहरी जनसङ्ख्याकै ठूलो हिस्सालाई समेत यसबारे आवश्यक जानकारी छैन ।
विस्तृत
राप्रपाको अध्यक्ष राणा नैः निर्वाचन आयोग
शुक्रबार, साउन २, २०७१
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको आधिकारिक अध्यक्षको मान्यता पशुपति शम्शेर राणालाई दिएको छ ।
विस्तृत
‘गोदार घटनामा संलग्नलाई कारवाही गर’
शुक्रबार, साउन २, २०७१
द्वन्द्वकालमा सुरक्षा फौजद्वारा हत्या गरिएका जनकपुरका पाँच युवाहरुको हत्यामा संलग्नलाई कारवाही गर्न नागरिक समाजले सरकारसँग आग्रह गरेको छ ।
विस्तृत
प्रहरीको हर्कत गैरकानूनी, अनैतिक र अक्षम्यः अदालत
शुक्रबार, साउन २, २०७१
फेसबुकमा कमेन्ट लेखेवापत २० दिन थुनामा राखेर मुद्दा चलाउने सप्तरी प्रहरीको कार्य गैर कानूनी, अनैतिक र अक्षम्य भएको जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ ।
विस्तृत
पाँच सचिवको राजीनामा स्वीकृत
शुक्रबार, साउन २, २०७१
सरकारले ५ जना सचिवले स्वेच्छिक अवकाशका लागि दिएको निवेदन स्वीकृत गरेको छ ।
विस्तृत
प्रहरी सहायक निरीक्षकविरुद्ध बलात्कारको मुद्दा
शुक्रबार, साउन २, २०७१
पन्ध्र वर्षीया किशोरीलाई बालात्कार गरेको आरोपमा अछामका एक प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा परेको छ ।
विस्तृत
अमेरिकी विदेशमन्त्रीले नेपाली महिला आरोही टोली भेटे
शुक्रबार, साउन २, २०७१
सातै महादेशका अग्ला शिखर आरोहण गर्ने क्रममा उत्तर अमेरिकाको सर्वोच्च हिमाल डेनालीको आरोहण गरेका नेपाली महिला टोलीसँग संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री जोन केरीले भेट गरेका छन् ।
विस्तृत
हतियारसहित माओवादी पूर्व लडाकु पक्राउ
शुक्रबार, साउन २, २०७१
मनाङको धारापानीबाट प्रहरीले अत्याधुनिक हतियारसहित माओवादीका दुई पूर्व लडाकुलाई पक्राउ गरेको छ ।
विस्तृत
प्रधानमन्त्री ६ साउनमा स्वदेश फर्कने
बिहीबार, साउन १, २०७१
उपचारको क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला ६ साउनमा स्वदेश फर्किने भएका छन् ।
विस्तृत
संयुक्त राष्ट्रसंघका उपमहासचिव आउँदै
बिहीबार, साउन १, २०७१
संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।
विस्तृत
एमालेको आधिकारिक मत परिणाम
बिहीबार, साउन १, २०७१
नेकपा एमाले नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उम्मेदवारले पाएको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ ।
विस्तृत
राज्य पुनःसंरचनाबारे शीर्ष नेतासँग छलफल
बिहीबार, साउन १, २०७१
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राज्य पुनःसंरचना र राज्य शक्तिको बाँडफाँडको विषयमा शीर्ष दलका शीर्ष नेताहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
विस्तृत
एमाले खुला केन्द्रीय सदस्यमा थापा विजयी
बिहीबार, साउन १, २०७१
नेकपा एमाले केन्द्रीय सदस्यमा उद्योगमन्त्री एवम् नेता कर्ण थापा विजयी भएका छन् ।
विस्तृत
खेलाडी ट्रान्सफरको गर्मी
बिहीबार, साउन १, २०७१
ब्राजिलमा महीना दिनसम्म चलेको विश्वकप फूटबल सकिएसँगै युरोपियन क्लबहरुमा खेलाडी ट्रान्सफरको खबरले चर्चा पाउन थालेको छ ।
विस्तृत
गर्भको बच्चाको जानकारी मोबाइलमा
बिहीबार, साउन १, २०७१
गर्भवतीलाई गर्भावस्थाको जानकारी गराउने नयाँ सफ्टवेयर भएको मोबाइल फोनले मातृशिशु मृत्यु घटाएको छ।
विस्तृत
न्यायको पर्खाइमा बलात्कृत
बिहीबार, साउन १, २०७१
बलात्कारको पीडामा पनि हिम्मत नहारी प्रगतिपथमा लम्केकी शर्मिलाको खुशीमा अदालतको फैसला ग्रहण भइदिएको छ।
विस्तृत
को–को भए एमालेमा केन्द्रीय सदस्य ?
बुधबार, आषाढ ३२, २०७१
नेकपा एमाले नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
विस्तृत
खाद्यान्न उत्पादन बढ्यो
बुधबार, आषाढ ३२, २०७१
कृषि विकास मन्त्रालयले यस वर्ष ९.४३ प्रतिशत खाद्यान्न उत्पादनमा वृद्धि भएको जनाएको छ ।
विस्तृत
ओलीलाई प्रधानमन्त्री कोइराला र मोदीको बधाई
बुधबार, आषाढ ३२, २०७१
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री सुशील कोइरालाले बधाई तथा शुभकामना दिएका छन् ।
विस्तृत
फेसबुकमा प्रतिक्रिया लेखेपछि थुनिएका रहमानले सफाइ पाए
बुधबार, आषाढ ३२, २०७१
फेसबुकमा प्रतिक्रिया लेखेका कारण प्रहरीले थुनेका सप्तरी पोर्ताहा–१ का अब्दुल रहमानलाई काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको छ।
विस्तृत
« First
«
10
20
30
270
271
272
273
274
280
290
300
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस