Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रम कोइराला ३ असारमा अमेरिका जाने
शुक्रबार, जेठ ३०, २०७१
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि ३ असारमा अमेरिका जाने भएका छन् ।
विस्तृत
एसएलसी रिजल्ट ३० जेठमा सार्वजनिक हुँदै
बिहीबार, जेठ २९, २०७१
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा ३० जेठमा प्रकाशन गर्ने तयारी गरेको छ।
विस्तृत
एमालेमा पदाधिकारी संख्या १५ बनाउने प्रस्ताव
बिहीबार, जेठ २९, २०७१
नेकपा एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या १५ बनाउने भएको छ ।
विस्तृत
ओलीलाई जसरी पनि अध्यक्ष बनाइन्छः गौतम
बिहीबार, जेठ २९, २०७१
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको नवौं महाधिवेशनबाट केपी वली नै अध्यक्ष हुने दाबी गरेका छन् ।
विस्तृत
पेट्रोल चोरी गरिरहेका ४ ट्यांकर पक्राउ
बिहीबार, जेठ २९, २०७१
बाँकेमा प्रहरीले ४ वटा ट्याङ्करबाट पेट्रोल चोरी गर्दै गरेको अवस्थामा चालकलगायतलाई रंगेहात पक्राउ गरेको छ ।
विस्तृत
महंगियो भान्सा
बिहीबार, जेठ २९, २०७१
पछिल्लो दश महीनामा दैनिक उपभोग्य वस्तु तथा पेय पदार्थको मूल्य १२.९ प्रतिशतले वृद्धि भएको छ ।
विस्तृत
तरकारीमा घातक विषादी
बिहीबार, जेठ २९, २०७१
खेतबारीमा विषादी प्रयोग बढ्नु र त्यस्ता तरकारीबारे उपभोक्ता सचेत नहुनुले जनस्वास्थ्यलाई जोखिममा पारेको छ।
विस्तृत
नरभक्षी चितुवा मारियो
बिहीबार, जेठ २९, २०७१
अर्घाखाँचीका विभिन्न स्थानबाट ४ जना बालकको ज्यान लिइसकेको नरभक्षी चितुवालाई मारिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
विस्तृत
इराकी शहर मोसुलपछि तिकरितमा विद्रोही आक्रमण
बुधबार, जेठ २८, २०७१
इराक़को दोस्रो ठूलो शहर मोसुलमा कब्जा जमाएका विद्रोहीहरुले अर्को शहर तिकरितमा पनि आक्रमण गरेका छन् ।
विस्तृत
दलहरुबीच सहमतिपछि अवरुद्ध संसद सुचारु
बुधबार, जेठ २८, २०७१
उच्चस्तरीय राजनीतिक समिति गठनबारे पछि छलफल गर्ने र विपक्षीका अन्य मागहरु सरकारले सम्बोधन गर्ने सहमतिपछि अवरुद्ध संसद बैठक सुचारु भएको छ ।
विस्तृत
ओलीले अध्यक्षमा दाबी गर्ने आधार छैनः नेता नेपाल
बुधबार, जेठ २८, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसदीय दलका नेता केपी ओलीले अध्यक्षमा दावी गर्ने आधार नभएको बताएका छन् ।
विस्तृत
‘सत्यनिरुपण आयोगसम्बन्धी ऐन यसकारण संशोधन हुनुपर्छ’
बुधबार, जेठ २८, २०७१
बेपत्ता छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन सर्वोच्च अदालतको विगतको फैसला विपरित र पीडितको विपक्षमा रहेको भन्दै द्वन्द्वपीडितले संशोधनको माग गरेका छन् ।
विस्तृत
सभासद् रीता शाहीमाथि मुक्का प्रहार
बुधबार, जेठ २८, २०७१
संविधानसभा बैठकमा भाग लिन नयाँ बानेश्वर आउँदै गरेकी नेपाली काग्रेसकी सभासद रीता शाहीमाथि मुक्का प्रहार भएको छ ।
विस्तृत
युवराज लामा फेरि अदालत जाने
बुधबार, जेठ २८, २०७१
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
विस्तृत
मापसे गरेर पढाउने २२ शिक्षकलाई कारबाही
बुधबार, जेठ २८, २०७१
मादकपदार्थ सेवन (मापसे) गरेर कक्षामा जाने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय इलामले कारबाही शुरु गरेको छ ।
विस्तृत
चितवनका बालगृहबाट बालबालिकाको उद्धार
बुधबार, जेठ २८, २०७१
चितवनमा सञ्चालित दर्ता नगरिएका र आवश्यक मापदण्ड समेत पूरा नगरेका बालगृहबाट बालबालिका उद्धार गरिएको छ ।
विस्तृत
संविधानसभामा मौलिक हकको प्रतिवेदनमाथि छलफल
मंगलबार, जेठ २७, २०७१
संविधानसभामा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयहरुको निक्र्याेलसम्बन्धी प्रतिवेदन र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदनमाथिको छलफल शुरु भएको छ ।
विस्तृत
प्रमका चिकित्सकको आग्रह: गोपनीयतामा संवेदनशिल भइदिनुस
मंगलबार, जेठ २७, २०७१
सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री सुशील कोइरालालाई 'क्यान्सरको आशंका' भन्ने समाचार प्रकाशन/प्रशारण भएपछि प्रधानमन्त्रीका निजी चिकित्सकले विरामीको गोपनीयतामा संवेदनशिल हुन भन्दै विज्ञप्ति जारी गरेका छन् ।
विस्तृत
संविधानसभामा मौलिक अधिकार निर्देशक सिद्धान्तमा छलफल
मंगलबार, जेठ २७, २०७१
संविधानसभाको २८ जेठको बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।
विस्तृत
नेविसंघ नेता बस्नेत फेरि अवैध शिकारसहित पक्राउ
मंगलबार, जेठ २७, २०७१
नेविसंघ नेता शुभराम बस्नेत शिकार गरेको मृगसहित धादिङको थाक्रेवाट पक्राउ परेका छन ।
विस्तृत
प्रधानमन्त्रीलाई फेरि क्यान्सर आशंका
मंगलबार, जेठ २७, २०७१
प्रधानमन्त्री सुशील कोइराला अस्वस्थ भएका छन् । उनको आँखामा समस्या बढेको छ भने फोक्सोमा क्यान्सरको आशंका गरिएको छ ।
विस्तृत
सर्वपक्षीय भेला गर्न तीन दल सकारात्मक
सोमबार, जेठ २६, २०७१
प्रमुख तीन दल नेकपा–माओवादीले अघि सारेको सर्वपक्षीय राजनीतिक सभाको प्रस्तावमा सकारात्मक भएका छन् ।
विस्तृत
विपक्षीले संसद चल्न दिएनन्
सोमबार, जेठ २६, २०७१
प्रतिपक्षी दलहरुको अवरोधका कारण व्यवस्थापिका संसदको २६ जेठको बैठक पनि स्थगित भएको छ ।
विस्तृत
संविधान लेखनमा विदेशमा रहेका नेपालीको पनि राय लिइने
सोमबार, जेठ २६, २०७१
नयाँ संविधानको मस्यौदामा विदेशमा रहेका नेपालीले पनि आफ्नो राय दिन पाउने व्यवस्था मिलाउन लागिएको छ ।
विस्तृत
डनवाद र धनवादको कुरा चर्काउने गतिविधिबाट दुःखी छुः ओली
सोमबार, जेठ २६, २०७१
नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले डनवाद र धनवादको नाममा कित्ता विभाजित गर्ने गतविधिबाट दुःखी भएको टिप्पणी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
282
283
284
285
286
290
300
310
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस