Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विचार र सिद्धान्त बुझ्ने नेतृत्व चयन गरौंः नेता नेपाल
सोमबार, जेठ २६, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आसन्न नवौं महाधिवेशनमा कम्युनिष्ट विचार र सिद्धान्त बुझेर पार्टीलाई हाक्न सक्ने नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
मुस्ताङमा युरेनियम
सोमबार, जेठ २६, २०७१
माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा बहुमूल्य खनिज युरेनियमको ठूलो भण्डार भेटिएको छ ।
विस्तृत
धर्मरहित संविधान
सोमबार, जेठ २६, २०७१
छिमेकमा पाँच वर्षको लागि कसको उदय भयो वा कसको हार भयो भन्ने आधारमा नेपाली धर्मको निर्णय हुनै सक्दैन ।
विस्तृत
गाविसरहित उपत्यका बनाइँदै, १३ नगरपालिका थपिने
सोमबार, जेठ २६, २०७१
काठमाडौं उपत्यकामा थप १३ वटा नगरपालिका घोषणा गरेर उपत्यकालाई गाविसरहित बनाउने सरकारले तयारी गरेको छ ।
विस्तृत
कराची एयरपोर्टमा आतंकवादी हमला, २३ को मृत्यु
सोमबार, जेठ २६, २०७१
पाकिस्तानको कराचीस्थित जिन्ना इंटरनेशनल एयरपोर्टमा आतंकवादीहरुले गरेको आक्रमणमा २३ जनाको मृत्यु भएको छ ।
विस्तृत
अख्तियारले लडाकुको नाममा भएको भ्रष्टाचारको छानबीन गर्ने
आइतबार, जेठ २५, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबीन गरिरहेको जनाएको छ ।
विस्तृत
क्यान अध्यक्षसहित १८ जनाविरुद्ध मुद्दा दायर
आइतबार, जेठ २५, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलगायत १८ जना विरुद्ध आर्थिक अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
विमल घर्ती युरोपियन क्लबमा एक वर्षका लागि अनुबन्धित
आइतबार, जेठ २५, २०७१
नेपाली फुटबल खेलाडी विमल घर्तीले औपचारिक रुपमै युरोपको क्लबबाट खेल्ने भएका छन् ।
विस्तृत
अर्मलाको रोग पत्ता लाग्यो, उपचार बाँकी
आइतबार, जेठ २५, २०७१
ठाउँठाउँमा जमिन भासिएर भ्वाङ पर्न थालेपछि त्रास छाएको कास्कीको अर्मलामा भ्वाङ पर्नुको कारण पत्ता लागेको छ भने त्यसको समाधानको काम बाँकी नै छ ।
विस्तृत
राप्रपामा थापा समूहद्वारा अध्यक्षमा राणा चयन
आइतबार, जेठ २५, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षबाट सूर्यबहादुर थापाले राजीनामा दिएका छन् भने चन्द समूहले बहिस्कार गरेको केन्द्रीय समितिको बैठकले पशुपति शम्शेर राणालाई अध्यक्षमा चयन गरेको छ ।
विस्तृत
बाजुरामा पहिरोले तीनजनाको मृत्यु, पानी र औषधीको हाहाकार
आइतबार, जेठ २५, २०७१
बाजुराको कोल्टीमा गए राति आएको पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु भएको छ । पहिरोले खानेपानीको मुहान र पाइपसमेत बगाएपछि पानीको हाहाकार भएको छ ।
विस्तृत
पेस्तोलसहित पाँच भारतीय पक्राउ
आइतबार, जेठ २५, २०७१
हतियारसहित नेपाल प्रवेश गरेका पाँच जना भारतीयलाई सशस्त्र प्रहरी बल विराटनगरले पक्राउ गरेको छ ।
विस्तृत
थनेत एमालेमै फर्किए
आइतबार, जेठ २५, २०७१
संघीय समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मझीलाल थारु थनेतले एमालेमा फर्किएका छन् ।
विस्तृत
‘बाबुराम अलग्गै पार्टी बनाउन सक्रिय’
आइतबार, जेठ २५, २०७१
एमाओवादी स्थायी कमिटीले नेता बाबुराम भट्टराईले समानान्तर पार्टी संगठन बनाउन गृहकार्य गरिरहेको निष्कर्ष निकालेको छ।
विस्तृत
‘नेतृत्व हस्तान्तरण नयाँलाई गरौं, पुराना सबै आराम गरौं’
शनिबार, जेठ २४, २०७१
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्व हस्तान्तरण नै गर्ने हो भने नयाँ पुस्तालाई नेतृत्व दिएर पुरान सबैले आराम गर्नु पर्ने बताएका छन् ।
विस्तृत
अब संसद् बैठक अवरुद्ध हुँदैन: वर्षमान पुन
शनिबार, जेठ २४, २०७१
एमाओवादी सचिव वर्षमान पुनले २५ जेठदेखि संसद अवरुद्ध नगर्ने बताएका छन् ।
विस्तृत
‘संघीयताको मुद्दा जनमतसंग्रहबाट भए पनि टुंग्याउनुपर्छ’
शनिबार, जेठ २४, २०७१
शहरी विकास मन्त्री नारायण खड्काले सङ्घीयताको मुद्दा जनमतसङ्ग्रहमा लगेर भए पनि टुङ्गो लगाउनुपर्ने बताएका छन् ।
विस्तृत
सरकारका काम बारे दाहाल र ओलीबीच छलफल
शनिबार, जेठ २४, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच सरकारका कामकारवाही बारेमा छलफल भएकोे छ ।
विस्तृत
यार्सा सिजनको शुरुवातसँगै आपराधिक गतिविधि बढ्दै
शनिबार, जेठ २४, २०७१
यार्सा टिप्ने सिजनको शुरुवातसँगै डोल्पामा आपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।
विस्तृत
प्रधानमन्त्री स्वदेश फर्किए
शुक्रबार, जेठ २३, २०७१
प्रधानमन्त्री सुशील कोइराला चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
विस्तृत
तीस अतिरिक्त न्यायाधीशलाई पुनः नियुक्ति
शुक्रबार, जेठ २३, २०७१
न्याय परिषद्ले पुनरावेदन अदालतमा कार्यरत ३० अतिरिक्त न्यायाधीशलाई पुनः एक वर्ष म्यादका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
विस्तृत
बलात्कारीसँगै किशोरीको विवाह गराउने निर्णय, बलात्कारी फरार
शुक्रबार, जेठ २३, २०७१
सप्तरीकी एक बलात्कृत किशोरीको विवाह बलात्कारीसँगै गराइदिने निर्णय गरेको पञ्चायती (गाउँले अगुवाको सभा) ले बलात्कारीलाई भगाएपछि पीडित किशोरी न्यायका लागि भौंतारिइएकी छन् ।
विस्तृत
सन्कीले लगाइदिए बालक र बृद्धलाई संगिनी सुई
शुक्रबार, जेठ २३, २०७१
पाँचथरमा स्वास्थ्यकर्मीको झोला भेट्टाएका एक व्यक्तिले हैजा र झाडापखालाविरुद्धको खोप भन्दै गर्भनिरोधक सुई बालबालिका र बृद्धबृद्धालाई लगाइदिएका छन् ।
विस्तृत
एमाले नेतृ साहाना प्रधान अस्पताल भर्ना
शुक्रबार, जेठ २३, २०७१
नेपाली महिला आन्दोलनकी अग्रणी व्यक्तित्व एवम् एमाले नेतृ साहाना प्रधान अस्पताल भर्ना भएकी छन् ।
विस्तृत
माडी नरसंहारको नौ वर्ष, पीडितको पीडा उस्तै
शुक्रबार, जेठ २३, २०७१
तत्कालीन नेकपा माओवादीले यात्रुवाहक बसमा बम विस्फोट गराएको माडी बाँदरमुढे घटनाको आज नौ वर्ष पूरा भएको छ ।
विस्तृत
« First
«
10
20
30
283
284
285
286
287
290
300
310
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस