Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पृथ्वीजयन्तीमा बिदा दिन सरकार सकारात्मकः संस्कृतिमन्त्री
शनिबार, पौष २०, २०७०
संस्कृतिमन्त्री रामकुमार श्रेष्ठले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानको कदर गर्दै २७ पुस पृथ्वीजयन्तीमा विदा दिन सकार सकारात्मक रहेको बताएका छन् ।
विस्तृत
रेखा रावलको नयाँ किर्तिमान
शनिबार, पौष २०, २०७०
राजधानीमा जारी महिला राष्ट्रिय क्रिकेटमा वैतडीकी खेलाडी रेखा रावलले एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएकी छिन्।
विस्तृत
अदालतमा विचाराधिन विषयमा नबोलौं: उरास संविधानसभा बैठकको मितिबारे अन्यौल कायमै
शनिबार, पौष २०, २०७०
संविधानसभाको पहिलो बैठक कसले आह्वान गर्ने भन्नेबारे छलफल गर्न बसेको उच्चस्तरीय राजनीतिक समिति (उरास) को बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
विस्तृत
एमाओवादीमा नेतृत्व परिवर्तन गर्नुपर्छः पौडेल
शनिबार, पौष २०, २०७०
एमाओवादीका नेता देवेन्द्र पौडेलले पार्टीको नेतृत्व असफल भएको भन्दै नेतृत्व परिवर्तनको बेला आएको बताएका छन् ।
विस्तृत
शैक्षिक क्षेत्र राजनीतिबाट मुक्त हुनुपर्छ: नेता नेपाल
शनिबार, पौष २०, २०७०
नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विस्तृत
कञ्चनपुरमा ४३ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा
शनिबार, पौष २०, २०७०
माइती नेपाल कञ्चनपुरले ११ वर्षको अवधिमा ४३ जनामाथि मानव बेचबिखन सम्बन्धी मुद्दा दायर गरेको छ ।
विस्तृत
गीतकार विनोद गौचनको निधन
शनिबार, पौष २०, २०७०
प्रसिद्ध गीतकार विनोद गौचनको २० पुस बिहान पोखरामा निधन भएको छ ।
विस्तृत
फेसबुक ठूलो विश्वविद्यालय: भट्टराई
शुक्रबार, पौष १९, २०७०
एमाओवादीका नेता बाबुराम भट्टराईले सामाजिक सञ्जाललाई ठूलो विश्वविद्यालय भएको भन्दै यसबाट कोही पनि भाग्न नहुने टिप्पणी गरेका छन् ।
विस्तृत
पार्टीलाई अध्यक्षले प्राइभेट कम्पनी बनाएः बाबुराम
शुक्रबार, पौष १९, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई प्राइभेट कम्पनी जसरी चालएको आरोप लगाउँदै पार्टीभित्र आन्तरिक लोकतन्त्रको माग गरेका छन्।
विस्तृत
केसीलाई सभासद्को हैसियतले काम गर्न खुला
शुक्रबार, पौष १९, २०७०
संविधानसभा अदालतमा १९ पुसदेखि संविधानसभा निर्वाचनका सम्बन्धमा परेका उजुरीको सुनुवाइ प्रारम्भ भएको छ ।
विस्तृत
आइतबारदेखि न्यायालय बिहान ९ बजेदेखि
शुक्रबार, पौष १९, २०७०
प्रोत्साहन भत्ता उपलब्ध भएकाले आगामी आइतबारदेखि सर्वोच्च तथा मातहतका अदालत बिहान ९ बजेदेखि नै खुला हुने भएका छन् ।
विस्तृत
राप्रपा नेपालका ५ केन्द्रीय सदस्य निष्काशित
शुक्रबार, पौष १९, २०७०
राप्रपा नेपालले पार्टी विभाजनका लागि सक्रिय भूमिका खेल्ने पाँच केन्द्रीय सदस्यलाई निष्काशित गरेको छ ।
विस्तृत
हत्या अभियुक्त एमाओवादी सभासद
शुक्रबार, पौष १९, २०७०
एमाओवादीले हत्या अभियोगमा फरार महोत्तरी सहसौला–६ का लालेन्द्रकुमार मण्डललाई सभासद बनाएको खुलासा भएको छ ।
विस्तृत
संविधानसभाको बैठक राष्ट्रप्रमुखले डाक्नु पर्छ: नेता नेपाल
शुक्रबार, पौष १९, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्राध्यक्षले संविधान सभा बैठक बोलाउनु पर्ने संवैधानिक नियम भएकोले राष्ट्रपतिले नै संविधानसभाको पहिलो बैठक डाक्नु पर्ने बताएका छन् ।
विस्तृत
खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, पौष १९, २०७०
वीरगञ्जको इनर्वाबाट पर्सा प्रहरीले एकजना भारतीय नागरिकसँग लागु पदार्थ खैरो हेरोईन वरामद गरेको छ ।
विस्तृत
आगामी प्रधानमन्त्री राहुलः मनमोहन सिंह
शुक्रबार, पौष १९, २०७०
भारतका प्रधानमन्त्री मनमोहन सिंहले आफू अर्को पटक प्रधानमन्त्री नबन्ने घोषणा गर्दै भाजपाका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भए त्यो भारतका लागि विनाशकारी साबित हुने दावी गरेका छन् ।
विस्तृत
भद्रपुर बजारमा आगलागी, लाखौंको क्षति
शुक्रबार, पौष १९, २०७०
झापाको भद्रपुरमा १९ पुस बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ ।
विस्तृत
राष्ट्रपतिले नेताहरुसँग भेट तिव्र पारे
शुक्रबार, पौष १९, २०७०
संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने अन्योल रहेका बेला राष्ट्रपति रामवरण यादवले नेताहरुसँगका भेटघाटलाई तिव्र बनाएका छन् ।
विस्तृत
फोरम नेपालले सभासद छान्यो (सूचीसहित)
बिहीबार, पौष १८, २०७०
निर्वाचन आयोगले तोकेको समयसीमा भन्दा तीन दिनपछि फोरम नेपालले समानुपातिक सभासदको सूची बुझाएको छ ।
विस्तृत
सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी अध्यादेश संशोधन गर्न सर्वोच्चको आदेश
बिहीबार, पौष १८, २०७०
सर्वोच्च अदालतले ‘बेपत्ता भएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश’ संशोधन गर्न आदेश दिएको छ ।
विस्तृत
किन भयो अन्सारीको हत्या
बिहीबार, पौष १८, २०७०
प्रहरीले एक दिनको अनुसन्धानपछि बारा, भवानीपुर जितपुर–३ केराढोकाका व्यवसायी आफताव अन्सारीको हत्याको कारण बारे जानकारी दिएको छ ।
विस्तृत
सभासदको सूची राष्ट्रपतिलाई
बिहीबार, पौष १८, २०७०
निर्वाचन आयोगले संविधानसभामा विजयी सभासदको अन्तिम सूची राष्ट्रपति रामवरण यादवलाई बुझाएको छ ।
विस्तृत
मन्त्रिपरिषद् निर्णयः प्रहरी नियमावलीमा परिमार्जन
बिहीबार, पौष १८, २०७०
सरकारले प्रहरी नियमावली, २०७० लाई परिमार्जन गर्ने भएको छ ।
विस्तृत
पद किन्नेहरुसँगै बहस गर्नु लाजमर्दोः गगन थापा
बिहीबार, पौष १८, २०७०
नेपाली कांग्रेसका नेता गगन थापाले समानुपातिक निर्वाचन प्रणालीले लोकतन्त्रमै समस्या ल्याएको टिप्पणी गरेका छन् ।
विस्तृत
डिग्री पास गरेका १८ हजार कृषि पेशामा
बिहीबार, पौष १८, २०७०
नेपालका कृषकमध्ये १८ हजार ३६० जनाले स्नातकोत्तर तह उत्तिर्ण गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
329
330
331
332
333
340
350
360
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस