Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘सद्भावना मधेशको ठूलो पार्टी बन्ने’
मंगलबार, कार्तिक १२, २०७०
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी संविधानसभाको निर्वाचनमा सद्भावना पार्टी मधेशमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुने दाबी गरेका छन् ।
विस्तृत
आकासियो भान्साको मुल्य
मंगलबार, कार्तिक १२, २०७०
पछिल्लो एक सातामा तरकारीको मुल्य धान्नै नसकिने गरि आकासिएको छ ।
विस्तृत
जाजरकोटमा एमाओवादी–माओवादी झडप, सात घाइते
मंगलबार, कार्तिक १२, २०७०
जाजरकोटमा एमाओवादी र नेकपा–माओवादीका कार्यकर्ताबीच भएको झडपमा सात जना घाईते भएका छन् ।
विस्तृत
क्षमतवान सभासद नहुँदा संविधान बनेनः ओली
सोमबार, कार्तिक ११, २०७०
नेकपा एमाले नेता केपी शर्मा ओलीले गत संविधानसभामा संविधान लेख्ने क्षमताका सभासद कम हुँदा संविधान जारी हुन नसकेको बताएका छन् ।
विस्तृत
ट्याक्सी पल्टिंदा आठको मृत्यु, आठ घाइते
सोमबार, कार्तिक ११, २०७०
मेची राजमार्ग अन्तर्गत पाँचथर–ताप्लेजुङ सडक खण्डको दोखु–२ ढुसेनीमा सकड दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएका छन् ।
विस्तृत
‘राइट टु रिजेक्ट’मा जवाफ माग
सोमबार, कार्तिक ११, २०७०
सर्वोच्चले निर्वाचनमा सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउनुपर्ने माग गर्दै दायर रिटमा जवाफ मागेको छ ।
विस्तृत
पूर्व सभासद् प्यासी एमालेबाट निष्काशित
सोमबार, कार्तिक ११, २०७०
आफ्नै पार्टी उम्मेदवारको हत्यामा मुछिएका पुर्वसभासद रामचन्द्र प्यासीलाई एमालेले निष्काशन गरेको छ ।
विस्तृत
‘वैद्यलाई पनि संविधानसभामा ल्याउनुपर्छ’
सोमबार, कार्तिक ११, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन पछाडि संविधान संशोधन गरेर भए पनि नेकपा–माओवादीलाई संविधानसभामा ल्याउनुपर्ने बताएका छन् ।
विस्तृत
कुवँरको प्रचारकमा अधिकारी
सोमबार, कार्तिक ११, २०७०
काठमाडौं १० का स्वतन्त्र उमेदवार पदम कुवँरको प्रमुख प्रचारक शंकर अधिकारी बनेका छन् ।
विस्तृत
कोइरालाको गाडीमा आगजनी
सोमबार, कार्तिक ११, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचन प्रचारका लागि भाडामा लिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
विस्तृत
सुरक्षा कारवाही अब कडा हुन्छ: गृहमन्त्री
आइतबार, कार्तिक १०, २०७०
हिंसा नरोकीएपछि सरकारले चुनाव विरोधी गतिविधिमा संलग्नहुने विरुद्ध कडा कारबाही गर्ने जनाएको छ
विस्तृत
कुल मतदाता एक करोड २१ लाख
आइतबार, कार्तिक १०, २०७०
संविधासभा सदस्य निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार ८६५ मतादाताले मतदान गर्ने अधिकार प्राप्त गरेका छन् ।
विस्तृत
आगलागीबाट तीन छाप्रा ध्वस्त, २१ घाइते
आइतबार, कार्तिक १०, २०७०
मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिबिरका तीनवटा छाप्रोमा लागेको आगो निभाउँदा २१ जना शरणार्थी घाइते भएका छन् ।
विस्तृत
आलम हत्याका आरोपी पूर्वसभासद्सहित दुई जना सार्वजनिक
आइतबार, कार्तिक १०, २०७०
बारा क्षेत्र नं ४ का एमाले उम्मेदवार महमुद आलमको हत्या आरोपमा प्रहरीले एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहासहित दुई जनालाई सार्वजनिक गरेको छ ।
विस्तृत
तनहुँका डाक्टर बेलायती राजनीतिमा
आइतबार, कार्तिक १०, २०७०
तनहुँको कमलबारीमा जन्मेर लामो समय नेपालमै सेवा गरेका नेपाली चिकित्सक अहिले बेलायतको लेबर पार्टीको महत्वपूर्ण पदमा पुगेका छन् ।
विस्तृत
बाबुरामको कार्यक्रम विथोल्न माओवादीको बन्द
आइतबार, कार्तिक १०, २०७०
संखुवासभाको चैनपुरमा एमाओवादी नेता बाबुराम भट्टराईको चुनावी सभामा अवरोध गर्न नेकपा–माओवादीले जिल्ला बन्दको आह्वान गरेको छ ।
विस्तृत
चितवनमा मतदाता शिक्षा सामाग्री जलाईयो
आइतबार, कार्तिक १०, २०७०
चितवनस्थित शुक्रनगर गाविस भवनमा राखिएको निर्वाचनसम्बन्धी सामाग्री ढोका फोडेर जलाइएको छ ।
विस्तृत
निर्वाचन जनमतसंग्रह बन्नुपर्छ
आइतबार, कार्तिक १०, २०७०
संक्रमणकाललाई लम्ब्याएर सत्ता र शक्तिमा अविच्छिन्न बस्ने वा राज्यशक्तिमा जनप्रतिनिधि राखेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विषयमा आसन्न निर्वाचन महासंग्राम पनि हो ।
विस्तृत
एमाओवादीका बागी उमेद्वार एमालेमा
शनिबार, कार्तिक ९, २०७०
एमाओवादी नवलपरासी क्षेत्र नं १ का बागी उम्मेद्वार रामकान्त अर्यालसहितका कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।
विस्तृत
एमाओवादी उम्मेदवार ढुंगेलविरुद्ध उजुरी
शनिबार, कार्तिक ९, २०७०
संविधानसभा निर्वाचनका लागि एमाओवादीले समानुपातिकतर्फबाट उम्मेदवार बनाएका बालकृष्ण ढुंगेलविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
विस्तृत
आयोगले एमाओवादी उम्मेदवारको होर्डिङबोर्ड हटायो
शनिबार, कार्तिक ९, २०७०
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ की एमाओवादी उम्मेदवार रेणु दाहालले आचारसंहिता विपरित प्रचारप्रसार गरेकोमा आयोगले रोक लगाएको छ ।
विस्तृत
मन्त्री भन्छन, ‘निर्वाचन बिथोल्नेहरुविरुद्ध प्रतिरोधमा उत्रिनुस’
शनिबार, कार्तिक ९, २०७०
पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले निर्वाचन बिथोल्नेहरुका विरुद्ध सङ्गठित ढङ्गले प्रतिरोधमा उत्रन दलहरुलाई आग्रह गरेपछि सर्वसाधारण आश्चर्यमा परेका छन् ।
विस्तृत
भारतीय सहयोगका सवारी साधनहरु सीमामा
शनिबार, कार्तिक ९, २०७०
४ मंसीरमा हुने संविधानसभा सदस्य निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई सहयोगस्वरुप दिनलागेका ८४७ वटा सवारीसाधनमध्ये ६६६ वटा गाडीहरु वीरगञ्जको सीमावर्ति सहर रक्सौलमा आइपुगेका छन् ।
विस्तृत
उपत्यकामा रगतको अभाव : रगतदान गर्न आह्वान
शनिबार, कार्तिक ९, २०७०
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले आफ्ना स्वयम्सेवी रक्तदातालाई रगत दान गर्न आह्वान गरेको छ ।
विस्तृत
निर्वाचन सामाग्री जलाउने माओवादीविरुद्ध मुद्दा
शनिबार, कार्तिक ९, २०७०
मतदाता प्रशिक्षण सामग्री जलाउने नेकपा–माओवादीका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी उनीहरुविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
विस्तृत
« First
«
10
20
30
348
349
350
351
352
360
370
380
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस