Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जीप दुर्घटनामा १ को मृत्यु
सोमबार, पौष १५, २०७०
नवलपरासीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
विस्तृत
जहाजमा गम्भिर बिरामीलाई भन्दा रेडक्रसका हाकिमलाई प्राथमिकता
आइतबार, पौष १४, २०७०
मुगुको रारा ताल्चा विमानस्थलमाबाट विरामीलाई भन्दा रेडक्रसका हाकिमलाई प्राथमिकता दिएर उडान गरिएको छ ।
विस्तृत
पदका लागि एमालेमा गएको होइनः भुवन केसी
आइतबार, पौष १४, २०७०
निर्वाचनका बेला एमालेमा सक्रिय फिल्म अभिनेता भूवन केसीले आफूलाई सभासद नबनाइए पनि एमालेमै रहने घोषणा गरेका छन् ।
विस्तृत
एमाओवादीमा समानुपातिकको जिम्मा हेडक्वार्टरलाई
आइतबार, पौष १४, २०७०
समानुपातिकतर्फका सभासद चयनमा तीव्र विवाद भएपछि एमाओवादीको केन्द्रीय समितिले सूची तयार पार्न केन्द्रीय कार्यालय (हेडक्वार्टर)लाई जिम्मा दिएको छ ।
विस्तृत
सशस्त्रले कब्जा जमाएपछि शौचालयमा कार्यालय
आइतबार, पौष १४, २०७०
ओखलढुङ्गाको फूलबारी गाविसस्थित पशुसेवा केन्द्रको भवनमा सशस्त्र प्रहरीको क्याम्प राखिएपछि केन्द्र दुई वर्षदेखि शौचालयमा सञ्चालन भइरहेको छ ।
विस्तृत
चारबुँदेः सकारात्मक तर आशंकापूर्ण
आइतबार, पौष १४, २०७०
समिति र संसदीय तथा संविधानसभाका समितिहरूबीच कसरी तालमेल मिलाइनेछ तथा संविधानसभा र संसद्को प्रक्रिया अघि बढाउन सहज पार्ने कार्यव्यवस्था समितिभन्दा त्यो के अर्थमा भिन्न हुनेछ भन्ने जस्ता प्रश्नहरूको जवाफ दिन नसक्नु चारबुँदे सहमतिको अर्काे कमजोरी हो ।
विस्तृत
आगालागीमा दुई छोरासहित आमाको मृत्यु
आइतबार, पौष १४, २०७०
झापाको सतासीधाम– ७ स्थित एक घरमा आगलागीहुँदा एकै परिवारका आमा र दुई छोरासहित तीनजनाको ज्यान गएको छ ।
विस्तृत
एमाओवादीको सङ्गठनात्मक महाधिवेशन माघमा
शनिबार, पौष १३, २०७०
एकीकृत नेकपा(माओवादी)ले आगामी माघमा पार्टीको विशेष सङ्गठनात्मक महाधिवेशन गर्ने भएको छ ।
विस्तृत
काँग्रेस सभासद् छनोटका लागि मापदण्ड तयार
शनिबार, पौष १३, २०७०
नेपाली काँग्रेसको संसदीय बोर्डले समानुपातिकतर्फका सभासद् छनोटका लागि मापदण्ड तयार पारेको छ ।
विस्तृत
नेपाली फिल्ममा ‘गोल्डन एरा’ शुरु हुँदैछ: नायिका निशा
शनिबार, पौष १३, २०७०
काठमाडौंको एउटा चिसो साँझ, निशा खुलेरै गफिइन् । भर्खरै ११ दिनको विपश्यनाबाट फर्केकी उनको अनुहारमा गज्जबको चमक थियो । बुट्टे डार्क ट्राउजरमाथि ग्रे कलरको ब्लाउज र कालो कोट लगाएकी निशा सुन्दर देखिएकी थिइन् ।
विस्तृत
‘कम्युन’ ले कंगाल
शनिबार, पौष १३, २०७०
माओवादीको हिंसात्मक द्वन्द्वका वेला सबै सम्पत्ति दिएर 'जनकम्युन' मा बस्न गएकाहरु अहिले कंगाल बनेका छन् ।
विस्तृत
नेपाल पाकिस्तानसँग १३२ रनले पराजित
शनिबार, पौष १३, २०७०
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १३२ रनले पराजित भएको छ ।
विस्तृत
भारतीय अभिनेता फारुक शेखको निधन
शनिबार, पौष १३, २०७०
प्रसिद्ध भारतीय अभिनेता फारूक शेखको दुबईमा निधन भएको छ ।
विस्तृत
आगलागीमा बाबु–छोराको मृत्यु
शनिबार, पौष १३, २०७०
सप्तरीमा आगो लागेर ग्याँस पड्किंदा बाबु–छोराको ज्यान गएको छ ।
विस्तृत
एमालेले समानुपातिक सभासद छान्यो(नामावली सहित)
शनिबार, पौष १३, २०७०
नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीमार्फत सभासद बन्ने ८४ जनाको नाम टुँगो लगाएको छ । गोकर्ण रिर्सोटमा १२ पुसमा सम्पन्न एमाले स्थायी समिति बैठकले समानुपातिकबाट सभासद बन्नेहरुको नाम तय गरेको हो ।
विस्तृत
आफ्नै कमजोरीले पनि चुनावमा हार भोः दाहाल
शुक्रबार, पौष १२, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सविधानसभा निर्वाचनमा पराजित हुनुमा आन्तरिक कारण पनि एक भएको बताएका छन् ।
विस्तृत
राप्रपामा समानुपातिकका दश सभासद को–को ?
शुक्रबार, पौष १२, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फको सभासदको नाम टुंगो लगाएको छ ।
विस्तृत
कोइराला नै प्रधानमन्त्रीः बडु
शुक्रबार, पौष १२, २०७०
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले सभापति सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र कुनै विवाद नभएको बताएका छन् ।
विस्तृत
अदालत स्वतन्त्र छः कामु प्रधानन्यायाधीश
शुक्रबार, पौष १२, २०७०
कामु प्रधानन्यायधीश दामोदर शर्माले बहालवाला प्रधानन्यायाधिशलाई दलहरुको सहमतिमा सरकारप्रमुख बनाइए पनि अदालत भने राजनीतिबाट स्वतन्त्र नै रहेको बताएका छन् ।
विस्तृत
छाउपडी गोठबाट घरमा
शुक्रबार, पौष १२, २०७०
महिनावारी भएको बेला गोठमा छाउपडी बस्न बाध्य सुदूरपश्चिमका महिलाहरु अब घरभित्रै बस्न थालेका छन् ।
विस्तृत
कानूनीराजको पर्खाइ
शुक्रबार, पौष १२, २०७०
दण्डहीनता र कमजोर कानून व्यवस्थाले थला परेको उद्योग–व्यवसाय तङ्ग्रिन नयाँ निर्वाचनपछि बन्ने सरकारले कानूनी शासन बलियो पार्नुपर्छ।
विस्तृत
शिकार कलिला आँखा
शुक्रबार, पौष १२, २०७०
कम्प्युटर, टीभी र किताबले धेरै बालबालिकालाई थाहै नपाई दृष्टिदोषको शिकार बनाइरहेको छ।
विस्तृत
संविधानसभा सदस्य निर्वाचन अध्यादेश सिफारिस
बिहीबार, पौष ११, २०७०
सरकारले संविधानसभाका जेष्ठ सदस्यको सपथ राष्ट्रपतिले गराउने गरी नयाँ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
विस्तृत
सांगठनिक कमजोरीले हारियोः एमाओवादी बैठक
बिहीबार, पौष ११, २०७०
एमाओवादीका पूर्व पोलिटव्युरो सदस्यहरुले पार्टी संगठन कमजोर हुँदा संविधानसभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोग्नु परेको निष्कर्ष निकालेका छन् ।
विस्तृत
नेकपा मालेबाट को–को छानिए सभासद
बिहीबार, पौष ११, २०७०
नेकपा (माले)ले समानुपातिकतर्फका पाँच जना सभासदको नाम टुंगो लगाएको छ ।
विस्तृत
« First
«
10
20
30
331
332
333
334
335
340
350
360
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस