Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
व्यापारीद्वारा गरुडा बजार बन्द
आइतबार, पौष २८, २०७०
दोहोरो कर प्रणाली र मिसम्याचको बिरोधमा रौतहट, गरुडाका व्यापारीले अनिश्चितकालीन बजार बन्द गरेका छन् ।
विस्तृत
कम्प्युटर बिनै कम्प्युटर विषयको पढाइ
आइतबार, पौष २८, २०७०
जाजरकोटका सामुदायिक विद्यालयमा कम्प्युटर बिना नै क्म्प्युटरको पढाई हुने गरेको छ ।
विस्तृत
आगोमा जलेर एकको मृत्यु
आइतबार, पौष २८, २०७०
म्याग्दी, ज्यामरुकोट–८ हाँडेभिरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
विस्तृत
प्रा. डा. गोविन्द केसीको अनसन शुरु
शनिबार, पौष २७, २०७०
चिकित्साशास्त्र अध्ययन संस्थानको नयाँ डिन नियुक्तीको बिरोधमा प्राध्यापक डा. गोविन्द केसीले आमरण अनसन शुरु गरेका छन् ।
विस्तृत
संविधानसभाको पहिलो बैठक ८ माघमा
शनिबार, पौष २७, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठक बोलाएका छन् । बैठक ८ माघ मध्यान्ह तीन बजेका लागि बोलाइएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले हिमालखबरलाई जानकारी दिए ।
विस्तृत
सरकारमा जान्नौं: सापकोटा
शनिबार, पौष २७, २०७०
एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले एमाओवादी सरकारमा नजाने बताएका छन् ।
विस्तृत
अबको प्रधानमन्त्री मः पौडेल
शनिबार, पौष २७, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूले प्रधानमन्त्री बन्न पाउनुपर्ने जिकिर गरेका छन् ।
विस्तृत
सिरहामा ३३ प्रतिशत विद्युत् चोरी
शनिबार, पौष २७, २०७०
सिरहामा ३३ प्रतिशत विद्युत् चुहावट हुने गरेको नेपाल विद्युत् प्राधिकरण सिरहाले जनाएको छ ।
विस्तृत
कठ्यांग्रिएर दुईको मृत्यु
शनिबार, पौष २७, २०७०
महोत्तरीको ढेकहा गाउँमा चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
दोस्रो अभ्यास खेलमा नेपाल पराजित
शनिबार, पौष २७, २०७०
आईसीसी वान डे विश्वकप क्रिकेट छनौटको दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।
विस्तृत
एमालेले बखेडा झिक्योः कोइराला
शुक्रबार, पौष २६, २०७०
नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले संविधानसभा बैठक बोलाउने विषयमा एमालेले बखेडा झिकेको आरोप लगाएका छन् ।
विस्तृत
संविधानसभा बैठक बोलाउने विषयमा मध्यमार्गी प्रयास जारी
शुक्रबार, पौष २६, २०७०
संविधानसभाको पहिलो बैठक बोलाउने विषयमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबीच सहमतिको प्रयास जारी छ ।
विस्तृत
राष्ट्रपतिलाई हटाउन परेको रिटको सुनुवाई सर्यो
शुक्रबार, पौष २६, २०७०
राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाउन माग गर्दै परेको रिटमाथि २८ पुसमा सुनुवाई हुने भएको छ ।
विस्तृत
एमालेसँग मिलेर सरकार बनाउँछौं: महत
शुक्रबार, पौष २६, २०७०
नेपाली कांग्रेसका नेता रामशरण महतले कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्ने बताएका छन् ।
विस्तृत
प्रा. डा. गोविन्द केसी आमरण अनसन बस्ने
शुक्रबार, पौष २६, २०७०
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले २७ पुसबाट आमरण अनसन शुरु गर्ने भएका छन् ।
विस्तृत
नेपाल चार रनले पराजित
शुक्रबार, पौष २६, २०७०
आईसीसी वान डे विश्वकप क्रिकेट छनौटको अभ्यास खेलमा नेपाल चार रनले पराजित भएको छ ।
विस्तृत
गैंडाको आक्रमणबाट एकको मृत्यु
शुक्रबार, पौष २६, २०७०
चितवनको मंगलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
विस्तृत
‘सभासद् छनोटमा आर्थिक लेनदेन भएको सूचना पाए अनुसन्धान गर्छु’
बिहीबार, पौष २५, २०७०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संविधानसभाको समानुपातिक सभासद् छनोटमा आर्थिक लेनदेनको सूचना प्राप्त भए आयोगले त्यसलाई भ्रष्टाचारकै हिसाबले अनुसन्धान गर्र्नेे बताएका छन् ।
विस्तृत
अधिकारी हत्याको छानबिन गर्न समिति गठन
बिहीबार, पौष २५, २०७०
सरकारले गोरखा, फुजेल–७ का कृष्ण अधिकारी हत्याको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
विस्तृत
पत्रकार प्रधानमाथि आक्रमण गर्ने ८ जना सार्वजनिक
बिहीबार, पौष २५, २०७०
नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथि आक्रमण गर्ने आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
विस्तृत
राष्ट्रपतिलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट
बिहीबार, पौष २५, २०७०
राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
विस्तृत
नाइट बसमा वाइफाई
बिहीबार, पौष २५, २०७०
काठमाडौंदेखि नेपालगञ्जसम्म यात्रा गर्ने यात्रुले अब बसमै वाइफाईको सुबिधा पाउने छन् ।
विस्तृत
कांग्रेस–एमालेको जुँगाको लडाइँले विवादः पुन
बिहीबार, पौष २५, २०७०
एमाओवादीका नेता वर्षमान पुनले कांग्रेस र एमालेबीचको जुँगाको लडाइँका कारण संविधानसभा बैठक बोलाउने विषयमा विवाद भएको टिप्पणी गरेका छन् ।
विस्तृत
निश्चित अवधिमा नेतृत्व फेरौं: भट्टराई
बिहीबार, पौष २५, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले निश्चित अवधिमा पार्टी नेतृत्व परिवर्तन गरिरहनुपर्ने बताएका छन् ।
विस्तृत
जीएमओ बिउ तथा आयातमा रोक
बुधबार, पौष २४, २०७०
सर्वोच्च अदालतले अमेरिकन बिउ उत्पादक कम्पनी मोन्सान्टोलगायतका कम्पनीहरुले उत्पादन गरेको जेनेटिकल्ली मोडिफाइड अर्गानिजम (जीएमओ) बिउ आयात तथा बिक्री नगर्न अन्तरिम आदेश दिएको छ ।
विस्तृत
« First
«
10
20
30
327
328
329
330
331
340
350
360
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस