Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेल्सन मण्डेलाको निधन
शुक्रबार, मंसिर २१, २०७०
दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति एवम् विश्वमै चर्चित रंगभेदविरोधि नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
राष्ट्रपतिको टुंगो नयाँ म्याण्डेटअनुसारः एमाले
बिहीबार, मंसिर २०, २०७०
नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको विषय नयाँ म्याण्डेटअनुसार टुंग्याउनुपर्ने ठहर गरेको छ ।
विस्तृत
एमाले प्रतिपक्षमा बस्न तयार छ: पन्त
बिहीबार, मंसिर २०, २०७०
नेकपा एमालेका नेता रघुजी पन्तले एमालेकै नेतृत्वमा सरकार बनाउन वा प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।
विस्तृत
भ्रमपूर्ण प्रचारबाजीप्रति सेनाको आपत्ति (विज्ञप्तिसहित)
बिहीबार, मंसिर २०, २०७०
नेपाली सेनाले संविधानसभा निर्वाचनमा धाँधली भएको र त्यसमा सेना संलग्न भएको भन्दै लगाइएको आरोपको खण्डन गरेको छ ।
विस्तृत
‘न्याय नपाएपछि बाँचेर के गर्नु र !’
बिहीबार, मंसिर २०, २०७०
छोराको हत्यारालाई कारबाहीको माग गर्दै पटक पटक अनशनमा बसेका गोरखा, फुजेल– ७ का नन्दप्रसाद र गंगामाया अधिकारीको स्वास्थ्य अवस्था ‘भन्न नसकिने’ अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।
विस्तृत
अवैध रक्तचन्दनसहित एक जना पक्राउ
बिहीबार, मंसिर २०, २०७०
सिन्धुपाल्चोकको तातोपानी नाकातर्फ अवैध रक्तचन्दन लगिरहेका एक जनालाई प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको छ ।
विस्तृत
आफू सच्चा जनप्रतिनिधि भएको दाहालको दाबी
बिहीबार, मंसिर २०, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू जनताको सच्चा प्रतिनिधि भएको दाबी गर्दै संविधानसभामा एमाओवादीको उपस्थिति बिना संविधान निर्माण हुनै नसक्ने दाबी गरेका छन् ।
विस्तृत
कांग्रेस घमण्ड देखाउँदैछः नेता नेपाल
बिहीबार, मंसिर २०, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले संविधानसभा निर्वाचनपछि घमण्ड प्रदर्शन गरेको आरोप लगाएका छन् ।
विस्तृत
पद बाँडफाँड बारे कोइराला–खनाल छलफल
बिहीबार, मंसिर २०, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच नयाँ जनादेश अनुसार पद बाँडफाँडका बारेमा छलफल भएको छ ।
विस्तृत
‘मत परिणाम ठीक छ’ (हिमाल सर्वेक्षण)
बिहीबार, मंसिर २०, २०७०
एमाओवादी सहितका केही दलले चुनावमा धाँधली भएको आरोप लगाए पनि सर्वसाधारणको मत भने चुनावी परिणामप्रति सकारात्मक छ।
विस्तृत
राष्ट्रपतिले ‘फ्रेस म्यान्डेट’ लिनुपर्छ: एमाले
बिहीबार, मंसिर २०, २०७०
संविधानसभा सदस्यहरु नयाँ निर्वाचित भएसँगै राष्ट्रपतिको पनि नयाँ निर्वाचन हुनुपर्ने धारणालाई एमालेले अघि सारेको छ ।
विस्तृत
निर्वाचनमा संस्थागत धाँधली भएको एमाओवादी प्रतिवेदन
बुधबार, मंसिर १९, २०७०
एमाओवादीले संविधानसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग र सरकारले नीतिगत, संस्थागत र संरचनागत रुपमा धाँधली गरेको दाबी गरेको छ ।
विस्तृत
यसरी भयो क्रिकेट खेलाडीको भव्य सम्मान (फोटो फिचर)
बुधबार, मंसिर १९, २०७०
नेपाललाई टी–ट्वान्टी विश्वकपमा पुर्याएर अहिलेसम्मकै ठूलो उपलब्धि दिलाउने क्रिकेट खेलाडीलाई नगर परिक्रमासँगै भव्य सम्मान भएको छ ।
विस्तृत
सबैको सहमतिमा अघि बढ्न थापाको आग्रह
बुधबार, मंसिर १९, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यवहादुर थापाबीच संविधान निर्माण र सरकार गठन बारे छलफल भएको छ ।
विस्तृत
१७ किलो अवैध सुनसहित एक नेपाली र दुई चिनिया पक्राउ
बुधबार, मंसिर १९, २०७०
सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट १७ किलो अवैध सुन ल्याउँदै गरेका एक नेपाली युवती र दुई चिनिया नागरिक पक्राउ परेका छन् ।
विस्तृत
वानडे विश्वकप छनौटको तालिका सार्वजनिक
बुधबार, मंसिर १९, २०७०
आईसीसीले १८ मंसीर राती वानडे विश्वकप छनौटको अन्तिम तालिका सार्वजनिक गरेको छ ।
विस्तृत
चिया निर्यातमा सघाउन अन्तर्राष्ट्रिय व्यापार केन्द्रसँग अर्थमन्त्रीको आग्रह
बुधबार, मंसिर १९, २०७०
सरकारले नेपालको चियाको व्यापार प्रवर्द्धनमा सघाउन अन्तर्राष्ट्रिय व्यापार केन्द्रसँग आग्रह गरेको छ ।
विस्तृत
एमाओवादी अध्यक्ष दाहाल विरुद्ध उजुरी
मंगलबार, मंसिर १८, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सिरहा– ५ बाट चुनाव हारेका एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले दाहाल विरुद्ध उजुरी दिएका छन् ।
विस्तृत
नाम नबुझाए पनि प्रक्रिया रोकिन्नः उप्रेती
मंगलबार, मंसिर १८, २०७०
निर्वाचन आयोगले दलहरुले समानुपातिकतर्फको नाम नबुझाए पनि प्रक्रिया नरोकिने भनेको छ ।
विस्तृत
राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्छः नेता नेपाल
मंगलबार, मंसिर १८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकु्मार नेपालले अघिल्लो संविधानसभाबाट निर्वाचित पदाधिकारीलाई निरन्तरता दिन नसकिने बताएका छन् ।
विस्तृत
समानुपातिकबाट कसको कति सिट
मंगलबार, मंसिर १८, २०७०
२१ हजार १२८ भन्दा बढी मत ल्याउने दललेमात्र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्न पाउने भएपछि संविधानसभामा पुग्ने दलको संख्या ३० भएको छ ।
विस्तृत
मुलुक अन्तरिम संविधानभन्दा अघि बढिसकेको छ: नेता नेपाल
मंगलबार, मंसिर १८, २०७०
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा सदस्य निर्वाचनमार्फत जनताले एमाओवादी र मधेशवादीका अजेण्डा अस्वीकार गरेको बताएका छन् । प्रस्तुत छ नेता नेपालसँगको अन्तर्वार्ता:
विस्तृत
खेलाडीको सम्मानमा रात्रिभोज
मंगलबार, मंसिर १८, २०७०
नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याएर अहिलेसम्मकै ठूलो उपलब्धि दिलाउने क्रिकेट खेलाडीलाई क्यानले नगदसहित सम्मान गर्दैछ ।
विस्तृत
मेरोमा होइन अरु क्षेत्रमा धाँधली भयोः रायमाझी
मंगलबार, मंसिर १८, २०७०
एमाओवादीका नेता टोपबहादुर रायमाझीले २०४७ सालको संबिधान ब्युँताउन षड्यन्त्रपूर्वक आफ्नो पार्टीलाई हराइएको आरोप लगाएका छन् ।
विस्तृत
एमाओवादीलाई परिणाम स्वीकार्न राजदूत रेको आग्रह
मंगलबार, मंसिर १८, २०७०
भारतीय राजदुत रञ्जित रेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचन परिणाम स्वीकार गरी संविधान लेखनमा सहभागी हुन आग्रह गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
338
339
340
341
342
350
360
370
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस