Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘इन्फोसिस’ छोडेर ‘आप’मा
बिहीबार, पौष १८, २०७०
भारतीय मल्टिनेशनल आइटी कम्पनी ‘इन्फोसिस’का बोर्ड सदस्य भि बालाकृष्णन अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी (आप) सामेल भएका छन् ।
विस्तृत
अन्सारी हत्याको विरोधमा सडक अवरुद्ध
बिहीबार, पौष १८, २०७०
ट्रक व्यवसायी आफताब अन्सारीको हत्याको विरोधमा उनका आफन्तहरुले १८ पुस बिहानैबाट वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध बनाएका छन् ।
विस्तृत
सुनसरीमा ट्रक र जीप जुध्दा दशको मृत्यु
बिहीबार, पौष १८, २०७०
सुनसरीको भन्टाबारीमा भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ । जीप र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।
विस्तृत
माओवादी नेताविरुद्ध अख्तियारद्वारा मुद्दा
बुधबार, पौष १७, २०७०
माओवादी सरकारको बेला समाज कल्याण परिषदमा कोषाध्यक्ष रहेका मनरुप शाहीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
अन्सारीको निधन, गोली हान्ने दुई भारतीय पक्राउ
बुधबार, पौष १७, २०७०
गोली लागि घाइते भएका बाराको भवानीपुर जितपुर-३ केराढोका का ट्रक व्यवसायी आफताव अन्सारीको निधन भएको छ ।
विस्तृत
नेपाललाई फ्री वाइफाइ जोन बनाउन कार्यदल गठन
बुधबार, पौष १७, २०७०
सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई निःशुल्क इन्टरनेट सेवा (फ्री वाइफाइ जोन) युक्त मुलुक बनाउन आवश्यक सम्भाव्यता अध्ययनका लागि एक कार्यदल गठन गरेको छ ।
विस्तृत
एमाओवादी सभासदसहित केन्द्रीय सदस्यद्वारा राजीनामा
बुधबार, पौष १७, २०७०
कालिकोटबाट संविधानसभामा निर्वाचित एमाओवादी सभासद एवम् पार्टी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीसहित ११ जनाले कर्णाली क्षेत्रबाट पार्टीले समानुपातिकतर्फ उम्मेदवार छनोट नगरेको भन्दै राजिनामा दिएका छन्।
विस्तृत
वीरगञ्जमा एमाओवादी कार्यकर्ताबीच झडप
बुधबार, पौष १७, २०७०
एमाओवादीबाट समानुपातिकतर्फ सिफारिस गरिएका सभासदहरुको नामावलीप्रति असन्तुष्ट कार्यकर्ताहरुले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा कुर्सी हानाहान भएको छ । उक्त झडपमा ६ जना कार्यकर्ता घाइते भएका छन् ।
विस्तृत
कैलाली- कांग्रेस र एमाले कार्यालयमा तालाबन्दी
बुधबार, पौष १७, २०७०
समानुपातिकतर्फ सभासद् छनोटप्रति असन्तुष्ट कांग्रेसका महिला कार्यकर्ताले पार्टी कार्यालय कैलालीमा तालाबन्दी गरेका छन् ।
विस्तृत
संघीय समाजवादीले समानुपातिकको टुंगो लगायो (नामावली सहित)
बुधबार, पौष १७, २०७०
अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी, नेपालले समानुपातिकतर्फको सभासदको नामावली बुझाउन लागेको छ ।
विस्तृत
सल्यान र तनहुँमा दुर्घटनाः १७ को मृत्यु
बुधबार, पौष १७, २०७०
सल्यानको बासकाँडामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने तनहुँको बन्दीपुर नजिक मर्स्याङदीमा पर्यटक बोकेको जीप खस्दा ६ छनाको मृत्यु भएको छ ।
विस्तृत
सहमतिमा सरकार बन्ने रेग्मीको विश्वास
मंगलबार, पौष १६, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले १६ पुसमा भेट गरेका छन् ।
विस्तृत
मेरी छोरीको हत्या गर्नेलाई सभासद बनाइयोः हेमन्तप्रकाश ओली
मंगलबार, पौष १६, २०७०
एमाओवादी नेता हेमन्तप्रकाश ओलीले लडाइको बेला आफ्नी छोरीको हत्या गर्ने पूर्व प्रहरी महानीरिक्षक रविन्द्रप्रताप शाहलाई पार्टीले आफ्नो सट्टा सभासद बनाएको भनेर आक्रोश पोखेका छन् ।
विस्तृत
‘समानुपातिकको विकल्प सोच्ने बेला भयो’
मंगलबार, पौष १६, २०७०
प्रमुख दलका नेताहरुले सभासद चयनमा देखिएको विकृतिले गर्दा समानुपातिक निर्वाचन प्रणालीको औचित्य माथि नै प्रश्न उठाएका छन्।
विस्तृत
कांग्रेस किचलोः नामावली सच्चाउन आग्रह
मंगलबार, पौष १६, २०७०
नेपाली कांग्रेसले समानुपातिकतर्फबाट निर्वाचन आयोगमा बुझाएको संविधानसभा सदस्यहरुको नामावलीलाई सच्याउन नेपाल महिला संघले आग्रह गरेको छ ।
विस्तृत
एमाओवादी कार्यालयमा कार्यकर्ताद्वारा आगजनी
मंगलबार, पौष १६, २०७०
एमाओवादीले समानुपातिकतर्फ सिफारिस गरेका सभासद्हरुको नामप्रति असन्तुष्ट कार्यकर्ताहरुले धादिङवेसी बजारस्थित पार्टी कार्यालयमा आगो लगाएका छन् ।
विस्तृत
सहमतिसँगै चुनौती
मंगलबार, पौष १६, २०७०
९ पुसमा दलहरूबीच भएको चारबुँदे सहमतिले संविधानसभा गठन गर्न सजिलो पारे पनि संविधान निर्माणका चुनौती बाँकी नै छन्।
विस्तृत
धनुषामा एक वर्षमा १२ को हत्या, १३ बलात्कृत
मंगलबार, पौष १६, २०७०
इन्सेकका अनुसार धनुषामा एकवर्षमा १२ जनाको हत्या भएको छ भने १३ जना महिलामाथि बलात्कार भएको छ ।
विस्तृत
जुम्ला, बाजुरा र मुगुमा हिमपात
मंगलबार, पौष १६, २०७०
आज बिहानैदेखि हिमपात हुन थालेपछि जुम्लालगायत हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
विस्तृत
३३५ मध्ये १४ सभासदको नाम आयोगमा पुगेन
मंगलबार, पौष १६, २०७०
समानुपातिक निर्वाचन प्रणालीतर्फबाट कम्तिमा एक सिट जितेका ३० मध्ये २७ दलले निर्वाचन आयोगमा आ–आफ्ना पार्टीबाट सभासद बन्नेहरूको नाम बुझाएका छन् ।
विस्तृत
एमाओवादीले पनि बुझायो समानुपातिक सूचि(नामावली सहित)
सोमबार, पौष १५, २०७०
निर्वाचन परिणाम आफू अनुकुल नआएपछि परिणाम बहिस्कार गर्ने बताउँदै आएको एनेकपा माओवादीले निर्वाचन आयोगमा समानुपातिकतर्फको सभासदको नाम बुझाएको छ ।
विस्तृत
काँग्रेसले समानुपातिक सभासद छान्यो(सूचि सहित)
सोमबार, पौष १५, २०७०
नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट सभासद हुने ९१ जनाको नाम तय गरेको छ ।
विस्तृत
तमलोपाको समानुपातिक सूचिमा को–को
सोमबार, पौष १५, २०७०
तमलोपाले समानुपातिकतर्फ सभासद हुने ७ जनाको सूचि निर्वाचन आयोगमा बुझाएको छ ।
विस्तृत
‘राप्रपा नेपाल’ फुटाएर ‘नेपाली राप्रपा’ बनाउने प्रस्ताव
सोमबार, पौष १५, २०७०
संविधानसभामा चौंथों शक्तिको रुपमा उदाएको राप्रपा नेपाल विभाजित भएको छ ।
विस्तृत
झापामा २ काठ तस्कर पक्राउ
सोमबार, पौष १५, २०७०
अवैध काठ तस्करी गरिरहेको अवस्थामा झापामा दुई जना पक्राउ परेका छन् ।
विस्तृत
« First
«
10
20
30
330
331
332
333
334
340
350
360
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस