Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संरक्षणविद हुतराम वैद्य रहेनन्
मंगलबार, पौष ९, २०७०
मुलुककै पहिलो कृषि इञ्जिनियर एवम् प्रख्यात संरक्षणविद हुतराम वैद्यको ९ पुस बिहान ७ बजे निधन भएको छ।
विस्तृत
एके–४७ राइफलका आविश्कारक रहेनन्
मंगलबार, पौष ९, २०७०
विश्वप्रसिद्ध क्लाशनिकोव राइफलका अविष्कारक मिखाइल क्लाशनिकोवको ९४ वर्षको उमेरमा निधन भएको छ । संसारमै सबैभन्दा बढी प्रयोगमा आएको बन्दुकहरुमध्येको यो राइफल एके–४७ भनेर चिनिन्छ ।
विस्तृत
मानव खप्परसहित दुई बाबा पक्राउ
सोमबार, पौष ८, २०७०
सशस्त्र प्रहरी बलले पशुपति मन्दिर क्षेत्रमा रहेको भष्मघाटमा रहेको त्यागी बाबाको आश्रमबाट तीन मानव खप्परसहित दुई बाबालाई आज पक्राउ गरेको छ ।
विस्तृत
तीन दलबीच संयन्त्र गठनमा कुरो मिलेन
सोमबार, पौष ८, २०७०
एक वर्षभित्र सहमतिमा संविधान निर्माण गर्न पुष्पकमल दाहालको संयोजकत्वमा राजनीतिक संयन्त्र बनाउने एमाओवादी प्रस्ताव कांग्रेस र एमालेले अस्वीकार गरेका छन् ।
विस्तृत
भट्टराईलाई पूर्व लडाकु कमाण्डरको जवाफ
सोमबार, पौष ८, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईलाई पूर्व माओवादी लडाकु कमाण्डरले फेसबुकमार्फत कडा चुनौति दिएका छन् ।
विस्तृत
‘मनोमानी बढेपछि ताला लगायौं’
सोमबार, पौष ८, २०७०
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा चेतावनी दिँदा समेत मापदण्ड विपरीत सञ्चालित अस्पतालमा बाध्य भएर ताला लगाउनु परेको बताउँछन् ।
विस्तृत
संघीय समाजवादीले समानुपातिक सूचि बुझाउने
सोमबार, पौष ८, २०७०
एमाओवादी नेतृत्वको १८ दलीय मोर्चामा सम्मिलित संघीय समाजवादी पार्टी(संसपा), नेपालले समानुपातिकबाट सभासद हुनेहरूको सूचि निर्वाचन आयोगमा बुझाउने भएको छ ।
विस्तृत
दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने
सोमबार, पौष ८, २०७०
आम आदमी पार्टीले भारतको नयाँ दिल्लीमा सरकार गठन गर्ने घोषणा गरेको छ ।
विस्तृत
निजी विद्यालयको शुल्क बढाउन कार्यदल गठन
सोमबार, पौष ८, २०७०
केन्द्रीय शुल्क निर्धारण समितिले शुल्क वृद्धिका लागि कार्यदल गठन गरेको छ ।
विस्तृत
चितवनमा दुर्घटना हुँदा एकको मृत्यु
सोमबार, पौष ८, २०७०
चितवन, भरतपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
विस्तृत
एमाओवादीले पराजयको आन्तरिक र बाह्य कारण खोज्ने
आइतबार, पौष ७, २०७०
एनेकपा(माओवादी)ले ४ मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनाका कारणबारे मिहीन ढङ्गले समीक्षा गर्ने भएको छ।
विस्तृत
चुनावमा अन्तर्घात गर्नेलाई कांग्रेसले सभासद नबनाउने
आइतबार, पौष ७, २०७०
नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले संविधानसभा चुनावमा अन्तर्घात गर्नेलाई सभासद नबनाउने प्रतिवद्धता जनाएका छन् ।
विस्तृत
भ्रष्टाचार अभियोगमा एसएसपी चन्दविरुद्ध मुद्दा
आइतबार, पौष ७, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ७९ लाख रुपैंया भ्रष्टाचार गरेको अभियोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रेमबहादुर चन्दसहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
‘एमाओवादी नआए पनि अघि बढिन्छ’
आइतबार, पौष ७, २०७०
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले एमाओवादी नआए पनि संविधानसभालाई पूर्णता दिने प्रक्रियामा अघि बढ्ने बताएका छन् ।
विस्तृत
एमाओवादीले अड्को थाप्यो
आइतबार, पौष ७, २०७०
समानुपातिकतर्फको नामावली समयमै बुझाई संविधानसभालाई पूर्णता दिने विषयमा छलफल गर्न बसेको नेकपा एमाले र एमाओवादीबीचको बैठक बिना निष्कर्ष टुङ्गीएको छ ।
विस्तृत
कांग्रेस-एमालेबीच चाँडै संविधानसभालाई पूर्णता दिने सहमति
आइतबार, पौष ७, २०७०
नेपाली कांग्रेस र नेकपा एमालेबीच निर्वाचन आयोगले थप गरेको समयभित्रै समानुपातिक प्रणालीतर्फको आफ्ना सभासद्हरुको नामावली पेस गर्ने सहमति भएको छ ।
विस्तृत
सुमार्गीले २३ अर्ब लगानी गर्ने
आइतबार, पौष ७, २०७०
व्यवसायी अजेयराज सुमार्गीले नयाँ आयोजनाहरुमा रु. २३ अर्ब ५० करोड लगानी गर्ने घोषणा गरेका छन् ।
विस्तृत
दाङमा सवारी दुर्घटनाः दुईको मृत्यु
शनिबार, पौष ६, २०७०
दाङको नारायणपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
नेपथ्यले बढायो धडकन्
शनिबार, पौष ६, २०७०
तनहुँ, गोरखा र चितवनको सीमा जोडिने राजमार्ग क्षेत्रको बजार आँबुखैरेनीमा बस रोकिंदा खाना–खाजाका लागि ओर्लिएका यात्रुहरुले केही बेर वातावरण चलायमान हुन्छ र अर्को बसको प्रतिक्षामा स्थिर हुन्छ समय ।
विस्तृत
राष्ट्रपति यादवले विश्वकप फुटबल ट्रफी उचाले(दश तस्वीर)
शनिबार, पौष ६, २०७०
फुटबल क्षेत्रको सर्वोच्च पुरस्कार विश्वकप ट्रफी राजधानीस्थित दशरथ रंगशालामा प्रदर्शन गरिएको छ ।
विस्तृत
पहाडी सिरेटोको रोमाञ्चकता- शर्मिला टैगोर
शनिबार, पौष ६, २०७०
सन् ६० को मध्ययदेखि ७० को दशकमा कैयौं हिट फिल्ममा अभिनय गरेकी भारतीय सुन्दर अभिनेत्री शर्मिला टैगोरको चिसो र पहाडसँग गाँसिएका सम्झनाहरु ।
विस्तृत
‘सबैलाई मिलाउन खोज्दा सरकार गठनमा ढिलाई’
शनिबार, पौष ६, २०७०
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा सबै राजनीतिक दलको प्रतिनिधित्व गराउने प्रयासले गर्दा सरकार गठन प्रक्रियामा केही विलम्ब भएको बताएका छन् ।
विस्तृत
सफल अध्यक्ष
शनिबार, पौष ६, २०७०
संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलमध्ये दाङ, सिसहनियाकी रुक्मिणी चौधरी बाहेक सबै दलका अध्यक्ष पुरुष छन्।
विस्तृत
कांग्रेस बैठकः एमालेसँग गठबन्धन गर्न जोड
शनिबार, पौष ६, २०७०
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा एमालेसँग गठबन्धन गर्न नहुने भन्ने केही सदस्यको धारणा विपरित अधिकांश सदस्यहरुले एमालेसँगै मिलेर सरकार र संविधानसभामा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
पहिलोपटक क्षेत्रगत यु–१६ क्रिकेट हुँदै
शुक्रबार, पौष ५, २०७०
क्षेत्रगत रुपमा पहिलो पटक यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
विस्तृत
« First
«
10
20
30
333
334
335
336
337
340
350
360
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस