Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
तीन करोडको वन फाँडेको अभियोगमा अख्तियारद्वारा मुद्दा दायर
शुक्रबार, पौष ५, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे तीन करोड रुपैंया बराबरको वन फडानी गरेको आरोपमा बाराका वन कर्मचारीसहित २५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
कोइरालाको निर्वाचन खर्च नौ लाख
शुक्रबार, पौष ५, २०७०
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको चितवन क्षेत्र नम्बर ४ मा चुनावी खर्च रु ९ लाख भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको छ ।
विस्तृत
नामावली छिटै बुझाउँछौं: सापकोटा
शुक्रबार, पौष ५, २०७०
एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानसभामा जानैको लागि पार्टीले निर्वाचन आयोगलाई समानुपातिक तर्फको नामावली बुझाउने समय थप गर्न आग्रह गरेको बताएका छन् ।
विस्तृत
स्वदेशमै सेवा गर्न रेग्मीको आग्रह
शुक्रबार, पौष ५, २०७०
मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्राप्त ज्ञान र सीप समाजको बृहत्तर हितका लागि उपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
सबैको चित्त बुझाउन गाह्रोः कमल थापा
शुक्रबार, पौष ५, २०७०
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले समानुपातिकतर्फ संविधानसभा सदस्यमा सिफारिस गरेका नामहरु संविधानसभामा खेल्ने भूमिकाका आधारमा तथा कानून र पार्टी विधान सम्मत भएको बताएका छन् ।
विस्तृत
एमाओवादीसँग सहमति भएकै छैनः कांग्रेस
शुक्रबार, पौष ५, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीसँग सरकार गठनलगायतका विषयमा कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।
विस्तृत
दिल्लीमा केजरीवालले सरकार बनाउने
शुक्रबार, पौष ५, २०७०
दिल्लीमा आम आदमी पार्टीले कांग्रेसको ‘बिना शर्त समर्थन’ मा सरकार गठनको संकेत दिएको छ ।
विस्तृत
पोखरापछि पाल्पा– जमिन भासियो
शुक्रबार, पौष ५, २०७०
पाल्पाको बन्दीपोखरा गाविसको भयरथान गाउँमा पनि जमिन भासिन शुरु भएको छ ।
विस्तृत
कांग्रेसका आरोपित भन्छन्– ‘अन्तर्घात गरेको छैन’
बिहीबार, पौष ४, २०७०
संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध अन्तर्घात गरेको भन्दै आरोप खेपिरहेका नेताले केन्द्रीय समिति बैठकमा चर्को प्रतिवाद गरेका छन् ।
विस्तृत
सेनामा सरुवा–बढुवा
बिहीबार, पौष ४, २०७०
सरकारले नेपाली सेनाको रिक्त रथी पदमा प्रदीपविक्रम राणालाई बढुवा गरेको छ ।
विस्तृत
नेताप्रति विश्वास बढ्दै (हिमाल सर्वेक्षण)
बिहीबार, पौष ४, २०७०
संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुप्रति सर्वसाधारणको विश्वास बढेको पाइएको छ।
विस्तृत
हत्या आरोपी पक्राउप्रति एमाओवादीको आपत्ति
बिहीबार, पौष ४, २०७०
एमाओवादीले विश्व हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशिप्रसाद तिवारी हत्या अभियोगमा सियारामप्रसाद कुशवाहलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।
विस्तृत
चिनियाँ उपमन्त्रीको नेताहरुसँग भेटवार्ता
बिहीबार, पौष ४, २०७०
नेपाल भ्रमणमा रहेका चिनियाँ उपमन्त्री आई पिंगले राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरी संविधान निर्माणबारे चासो प्रकट गरेका छन् । सबै शक्ति मिलेर जानु पर्ने पिंगको सन्देश छ ।
विस्तृत
अधिकारी हत्याका आरोपीलाई तेह्र दिनको म्याद थप
बिहीबार, पौष ४, २०७०
गोर्खा फुजेलका कृष्ण अधिकारीको हत्याका आरोपी चितवनका परशुराम पौडेललाई जिल्ला अदालत चितवनले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
विस्तृत
जीप दुर्घटनामा १६ घाईते
बिहीबार, पौष ४, २०७०
गुल्मीको सिमीचौरमा ४ पुस बिहान जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अबस्था गम्भीर छ ।
विस्तृत
सामूहिक बलात्कारपछि हत्या
बिहीबार, पौष ४, २०७०
हत्या अभियोगमा पक्राउ परेका संखुवासभा, मकालु–५ का लाक्पा वाङ्दी शेर्पाले स्थानीय महिलाको सामूहिक बलात्कारपछि यातना दिएर हत्या गरेको बयान दिएका छन् ।
विस्तृत
स्थानीय निकाय निर्वाचनका लागि ऐन संशोधन हुँदै
बिहीबार, पौष ४, २०७०
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार गरेको छ ।
विस्तृत
काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, पौष ३, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा काठमाडौं महानगरपालिकाका एक वरिष्ठ इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ ।
विस्तृत
एमाओवादी प्रतिपक्षमा बस्छः रायमाझी
बुधबार, पौष ३, २०७०
एमाओवादी नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् ।
विस्तृत
‘मलाई षडयन्त्र गरेर हराइयो’
बुधबार, पौष ३, २०७०
६ गते बेलुकी ६ बजे एक्कासि मत गणना रोकियो, काठमाडौंबाट शुभचिन्तकहरूले फोन गरेर 'काठमाडौंबाट हारेपछि पुष्पकमल दाहाललाई सिरहाबाट जिताउँदैछन्, सतर्क होऊ' भने।
विस्तृत
छानविन आयोग गठन हुँदैनः ओली
बुधबार, पौष ३, २०७०
नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादीले माग गरेजस्तो स्वतन्त्र छानविन आयोग गठन नहुने बताएका छन् ।
विस्तृत
भारतमा लोकपाल बिल पारित
बुधबार, पौष ३, २०७०
भारतको तल्लो सदन लोकसभाले पनि लोकपाल विल (विधेयक) पारित गरेको छ ।
विस्तृत
जातीय र धार्मीक सहिष्णुताको नमूना
बुधबार, पौष ३, २०७०
जातीय र धार्मिक सहिष्णुताको नमूनाकै रुपमा सल्लेरी–७ सोलुखुम्बुमा नेवार, शेर्पा, क्षेत्री मगरलगायतका स्थानीय मिलेर बौद्ध मानेको पुनःनिर्माण गरेका छन् ।
विस्तृत
शहरभर आगोको गोला
बुधबार, पौष ३, २०७०
घना आवाद क्षेत्रमा खुलेका बग्रेल्ती पेट्रोलपम्प र ग्याँस डिपोहरू कुनै पनि वेला विनाशकारी बम हुन सक्ने खतराप्रति सम्बद्ध निकायको ध्यान गएको छैन।
विस्तृत
एकै पटकमा दश बच्चा जन्मिए
बुधबार, पौष ३, २०७०
भारत मध्यप्रदेशको रीवा शहरमा एक महिलाले दशवटा बच्चालाई जन्म दिएकी छन् । यद्यपी अपरिपक्व भएको कारणले कुनै पनि बच्चा बाँच्न भने सकेनन् ।
विस्तृत
« First
«
10
20
30
334
335
336
337
338
350
360
370
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस