Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
महिलालाई गाउँ निकाला गर्ने पञ्चायती भेलाको फैसला
मंगलबार, पौष २, २०७०
पारपाचुकेका लागि मुद्दा लडिरहेकी मोरङकी एक महिलालाई पञ्चायती भेलाले गाउँ निकाला गर्ने फैसला सुनाएको छ ।
विस्तृत
समाधान संविधानसभाभित्रै: कांग्रेस बैठक
मंगलबार, पौष २, २०७०
नेपाली कांग्रेसले संविधानसभाभित्रबाटै वर्तमान राजनीतिक समस्याको निकास खोज्नुपर्नेमा जोड दिएको छ ।
विस्तृत
उपत्यकाबाटै धेरै बालबालिका हराउँछन्
मंगलबार, पौष २, २०७०
देशभरमै सबैभन्दा बढी बालबालिका काठमाडौँ उपत्यकाबाट हराउने गरेका छन् ।
विस्तृत
सोमपालको भिसा आएन
मंगलबार, पौष २, २०७०
पहिलो पटक राष्ट्रिय क्रिकेट टीममा परेका फास्ट बलर सोमपाल कामी भिसा नआएपछि अरु खेलाडीसँगै श्रीलंका जान पाएनन् ।
विस्तृत
दमक बजारमा डाका लाग्यो
मंगलबार, पौष २, २०७०
दमक बजारमा रहेको एक घरमा डाकाले नगदसहित सुनचाँदी लुटेको छ ।
विस्तृत
सेवा दिने नाममा विमान कम्पनीको ठगी
मंगलबार, पौष २, २०७०
नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि उडान भर्ने निजी विमान कम्पनीले स्थानीयले थेग्नै नसक्ने गरी भाडा बढाएर मनोमानी गरिरहेका छन् ।
विस्तृत
भारी छिट्टै बिसाउन पाइयोस्: मन्त्री न्यौपाने
मंगलबार, पौष २, २०७०
कानून तथा न्याय मन्त्री हरिप्रसाद न्यौपानेले संविधानसभा चुनाव सम्पन्न गर्ने जिम्मेवारी पूरा गरेको भन्दै बाँकी जिम्मेदारी छिट्टै निर्वाचित सरकारलाई सुम्पन चाहेको बताएका छन् ।
विस्तृत
कारोबार रोक्का गरिएको पेट्रोल पम्पबाट धमाधम तेल बिक्री
मंगलबार, पौष २, २०७०
गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेश अवज्ञा गर्दै कारोबार रोक्का गरिएको राजधानीको एक पेट्रोल पम्पले तेल बिक्री गरिरहेको छ ।
विस्तृत
फेरि थपियो, समानुपातिकको सूचि बुझाउने म्याद
सोमबार, पौष १, २०७०
निर्वाचन आयोगले दलहरूले समानुपातिकको सूचि बुझाउने म्याद एक हप्ता बढाएको छ ।
विस्तृत
बम मैले पड्काएको हुँ: वैद्य
सोमबार, पौष १, २०७०
निर्वाचन बिथोल्ने नाममा दुई जनाको ज्यान लिने गरी देशभरी बम बिष्फोट गराएको नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले घटनाको जिम्मेवारी लिएका छन् ।
विस्तृत
काशी तिवारी हत्या आरोपी माओवादी नेता पक्राउ
सोमबार, पौष १, २०७०
हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या आरोपी माओवादी नेता सीयाराम कुशवाह पक्राउ परेका छन् ।
विस्तृत
अब लोडसेडिङ दैनिक ९ घण्टा (तालिकासहित)
सोमबार, पौष १, २०७०
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएसँगै अब सातामा ६३ घण्टा उपभोक्ताले बिजुली उपभोग गर्न नपाउने भएका छन् ।
विस्तृत
समानुपातिकको सूचि बुझाउने म्याद बढाउन माग
सोमबार, पौष १, २०७०
उच्चस्तरीय राजनीतिक समितिले समानुपातिक तर्फको नामावली पेश गर्ने म्याद बढाउन आग्रह गरेको छ ।
विस्तृत
समानुपातिकको नामावली समयमै पठाउन आग्रह
सोमबार, पौष १, २०७०
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दलहरूलाई निर्धारित समयमै समानुपातिकको सूचि पठाउन आग्रह गरेका छन् ।
विस्तृत
सम्पादकीय: नलम्ब्याऊ उरास
आइतबार, मंसिर ३०, २०७०
कांग्रेस–एमालेले बझ्नुपर्ने अर्काे सत्य के हो भने, यो निर्वाचनमा तिनले पाएको सफलता बहुलवादी समाजका लागि लोकतान्त्रिक संविधान निर्माणका लागि हो र उरासको आयु लम्बिंदा जनादेशको सम्मान हुने छैन ।
विस्तृत
राष्ट्रपति अब चुप लागेर बस्नु हुँदैनः बिजुक्छे
आइतबार, मंसिर ३०, २०७०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपतिबारे विवाद सिर्जना भएको अहिलेको अवस्थामा राष्ट्रपति आफैं चुप लागेर बस्नु देशका लागि घातक हुने बताएका छन् ।
विस्तृत
आयोग गठनकै अडानमा १८ दल
आइतबार, मंसिर ३०, २०७०
एमाओवादीसहितको १८ दलीय मोर्चाले निर्वाचन छानबिनका लागि स्वतन्त्र आयोग गठनको अडान नछोड्ने निर्णय गरेको छ ।
विस्तृत
आफैंलाई ढाँट्दै एमाओवादी
आइतबार, मंसिर ३०, २०७०
निर्वाचनमा पराजयको कारण एउटा भए पनि अर्कै प्रचारबाजी गरेर एमाओवादीले जनता र आफूलाई एकै पटक ढाँटिरहेको छ ।
विस्तृत
अक्सिजनको कमीले मजदुरको मृत्यु
आइतबार, मंसिर ३०, २०७०
वीरगञ्जमा निस्सासिएर एक मजदुरको मृत्यु भएको छ ।
विस्तृत
मण्डेलाको अन्त्येष्टि गरिदैं
आइतबार, मंसिर ३०, २०७०
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैंछ ।
विस्तृत
उच्चस्तरीय समितिमा समितिकै विषयमा विवाद
शनिबार, मंसिर २९, २०७०
उच्चस्तरीय राजनीतिक समितिको बैठकमा समितिलाई निरन्तरता दिने या नदिने विषयमा दलहरु दुई पक्षमा बाँडिएका छन् ।
विस्तृत
लागूऔषधसहित एक भारतीय पक्राउ
शनिबार, मंसिर २९, २०७०
लागूऔषध भित्र्याउँदै गरेका एक भारतीय जोगबनीमा पक्राउ परेका छन् ।
विस्तृत
गाडी दुर्घटनामा दुईको मृत्यु
शनिबार, मंसिर २९, २०७०
छुट्टाछुट्टै ठाउँमा भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
नेपाली महिला आरोही टोली अब ईएसपीएनमा
शनिबार, मंसिर २९, २०७०
नेपाली महिला आरोही टोलीलाई अब छिट्टै अन्तर्राष्ट्रि टीभी च्यानल ईएसपीएनमा देख्न पाइने छ ।
विस्तृत
ग्रिनेट बम डिस्पोज
शनिबार, मंसिर २९, २०७०
बारामा एक जना सर्वसाधारणको आँगनमा राखिएको ग्रिनेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
विस्तृत
« First
«
10
20
30
335
336
337
338
339
350
360
370
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस