Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बेलायतमा बिल्लीबाठ
शुक्रबार, साउन ३२, २०७०
बैंसका दिनमा आफूले सेवा गरेको देश बेलायतमा बस्न पुगेका अधिकांश भूतपूर्व ब्रिटिश–गोर्खा सैनिक असहाय जीवन भोग्दैछन्।
विस्तृत
च्छोरोल्पा फुटेको हल्लाले भागाभाग
शुक्रबार, साउन ३२, २०७०
दोलखाको उत्तरी गौरीशङ्कर गाविसस्थित च्छोरोल्पा हिमताल फुटेको गलत हल्लाले दोलखा र रामेछापवासीले ३१ साउन राति सास्ती बेहोरेका छन् । मन्थलीबासीहरु त बस रिजर्भ गरेरै सुरक्षित स्थानतर्फ लागेका थिए ।
विस्तृत
मकवानपुरमा पनि बर्डफ्लु
शुक्रबार, साउन ३२, २०७०
मकवानपुरको हेटौंडामा पनि बर्डफ्लुको संक्रमण फेला परेको छ । बर्डफ्लुको संक्रमणपछि कुखुरा ब्यवसायमा करिव ४० करोड लगानी गरेका व्यवसायीहरु त्रसित भएका छन् ।
विस्तृत
उपेन्द्र यादव नेतृत्वको मोर्चा चुनावमा जाने
शुक्रबार, साउन ३२, २०७०
उच्चस्तरीय राजनीतिक समितिसँग छ बुँदे सहमति भएपछि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको सङ्घीय लोकतान्त्रिक मोर्चाले चुनावमा भाग लिने भएको छ ।
विस्तृत
मूल्य बृद्धि १० प्रतिशत
बिहीबार, साउन ३१, २०७०
गत आर्थिक बर्षमा उपभोग्य बस्तुको मूल्य ९.९ प्रतिशतले बढेको छ । आर्थिक बर्षको शुरुका महिनाहरुमा दोहोरो अंकले बढेको उपभोक्ता मुद्रास्फिती अन्त्यमा केहि घटेकाले १० प्रतिशतको छेउमा रहेको हो ।
विस्तृत
पूर्वप्रधानमन्त्री श्रेष्ठको अन्त्येष्टिमा नाराबाजी
बिहीबार, साउन ३१, २०७०
पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ को अन्त्येष्टिमा सरकारले राजकीय सम्मान नदिएको भन्दै आफन्तजनले सम्मान दिन पुगेको प्रहरी टुकडीलाई फर्काइदिएका छन् ।
विस्तृत
मन्त्रिपरिषद् बैठकः गुरुङलाई पाँच लाख सहयोग
बिहीबार, साउन ३१, २०७०
सरकारले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ओम गुरुङलाई उपचार खर्चवापत रु पाँच लाख उपलब्ध गराउने भएको छ ।
विस्तृत
भक्तपुरमा कुखुरा मार्न र्यापिड रेस्पोन्स टिम
बिहीबार, साउन ३१, २०७०
भक्तपुरलाई बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएपछि ३१ साउनदेखि कुखुरा, अण्डा, दानालगायत कुखुराजन्य सामग्री नष्ट गर्न थालिएको छ ।
विस्तृत
मतदाता नाम दर्ताका लागि सात दिनको म्याद
बिहीबार, साउन ३१, २०७०
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन ७ दिनको थप म्याद दिएको छ ।
विस्तृत
बर्माबाट भागेर काठमाडौं
बिहीबार, साउन ३१, २०७०
बर्मामा गत वर्ष भएको धार्मिक दंगाका केही पीडित भागेर काठमाडौं आइपुगेका छन्।
विस्तृत
मिति सारेर निर्वाचन नगराउने षडयन्त्र हुनसक्छः महत
बिहीबार, साउन ३१, २०७०
नेपाली कांग्रेसका नेता रामशरण महतले वार्ताका नाममा निर्वाचन मिति सारेर निर्वाचन भने हुन नदिने षडयन्त्र हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
विस्तृत
पाँचथरका द्वन्द्व पीडितले मतदान गर्न नपाउने
बिहीबार, साउन ३१, २०७०
नागरिकता धितो राखेर ऋण लिएका पाँचथरका द्वन्द्व पीडितले आगामी निर्वाचनमा मतदान गर्न नपाउने भएका छन ।
विस्तृत
पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको निधन
बिहीबार, साउन ३१, २०७०
पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन भएको छ । ७३ वर्षीय श्रेष्ठको ३१ साउन बिहान ३ बजे राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
विस्तृत
एनआरएन अध्यक्षमा शाहको उम्मेदवारी
बुधबार, साउन ३०, २०७०
गैर आवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रामेश्वर शाहले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विस्तृत
निर्वाचन मिति सार्न समिति तयार
बुधबार, साउन ३०, २०७०
निर्वाचन मिति र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने भन्दै आएका चार दलका शीर्ष नेताहरु असन्तुष्ट दलहरुलाई सहभागी गराउन निर्वाचन मिति सार्न तयार भएका छन् ।
विस्तृत
भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा
बुधबार, साउन ३०, २०७०
सरकारले भक्तपुरलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
विस्तृत
खम्बुवानका नेता पक्राउ
बुधबार, साउन ३०, २०७०
मोरङ प्रहरीले खम्बुवान मुक्ति मोर्चाका कोषाध्यक्ष अबिरल जनलाल भनिने घनश्याम न्यौपानेलाई पक्राउ गरेपछि अब मोर्चाको अस्तित्व बांकी नरहेको दाबी गरेको छ ।
विस्तृत
सहमति गर्ने नाममा वार्ता लम्बिदैन: श्रेष्ठ
बुधबार, साउन ३०, २०७०
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति गर्ने नाममा वार्ता नलम्बिने बताएका छन् । उनले संविधानसभाको निर्वाचनको मिति समेत नसारिने स्पष्ट पारे ।
विस्तृत
नेताहरुले वैद्यलाई भने, ‘निर्वाचनबाट नभाग्नुस’
बुधबार, साउन ३०, २०७०
प्रमुख दलका शीर्ष नेताहरुले नेकपा–माओवादीलाई जनताबाट अनुमोदित हुने मौकाबाट टाढा नहुन आग्रह गरेका छन् ।
विस्तृत
अधिकारी हत्याबारे अनुसन्धान शुरु
बुधबार, साउन ३०, २०७०
माओवादीले अपहरणपछि हत्या गरेका गोरखाका कृष्णप्रसाद अधिकारीको मुद्दाको अनुसन्धान शुरु भएको छ ।
विस्तृत
उद्यमी मुरारकाको निधन
बुधबार, साउन ३०, २०७०
वरिष्ठ उद्योगपति आत्माराम मुरारकाको ७२ बर्षको उमेरमा ३० साउनमा निधन भएको छ ।
विस्तृत
आज निर्णायक वार्ता
बुधबार, साउन ३०, २०७०
निर्वाचन प्रक्रियाको विरोध गरिरहेका दलहरुसँग उच्चस्तरीय राजनीतिक समितिले ३० साउनमा निर्णायक वार्ता गर्ने भएको छ ।
विस्तृत
राष्ट्रपति र दाहालबीच छलफल
बुधबार, साउन ३०, २०७०
राष्ट्रपति रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ३० साउन बिहान भेटवार्ता भएको छ ।
विस्तृत
मातृभूमीमै प्राण त्याग्ने पूर्वप्रधानमन्त्री श्रेष्ठको इच्छा
बुधबार, साउन ३०, २०७०
विगत एक महिनादेखि भारतमा क्यान्सर रोगको उपचार गराई रहेका पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको स्वास्थ्यमा सुधार हुन नसकेपछि स्वदेश फर्काइएको छ ।
विस्तृत
‘जनजातिको अधिकारका लागि निर्वाचन जरुरी’
बुधबार, साउन ३०, २०७०
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संबिधानसभाको निर्वाचन जरुरी भएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
370
371
372
373
374
380
390
400
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस