Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
धावन मार्ग भत्किंदा विमानस्थल अवरुद्ध
आइतबार, साउन २७, २०७०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको कालोपत्र उप्किएपछि २७ साउन दिउँसो विमानस्थल ४५ मिनेटका लागि अवरुद्ध भएको छ ।
विस्तृत
प्रश्न गर, जवाफ देऊ
आइतबार, साउन २७, २०७०
४ मंसीरको निर्वाचन सुनिश्चित बनाउने हो भने दलहरूले वैद्य माओवादी र अरू असन्तुष्ट दलहरूलाई ‘तपाईंहरू ४ मंसीरको चुनावमा आउने कि नआउने’ भनेर सोध्नुपर्छ भने नागरिकतर्फ फर्किएर ‘४ मंसीरको चुनाव सुनिश्चित छ’ पनि भन्नैपर्छ ।
विस्तृत
जवरजस्ती चन्दा असुल्ने नेता पक्राउ
आइतबार, साउन २७, २०७०
जवरजस्ती चन्दा असुलीको आरोपमा प्रहरीले नेपाल न्यायिक दलका केन्द्रीय कोषाध्यक्ष नवराज गौतमलाई हेटौंडाबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
पेट्रोलियम पदार्थको भाउ बढ्यो
आइतबार, साउन २७, २०७०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको २६ साउन साँझ बसेको बैठकले नयाँ मुल्य निर्धारण गरेको हो ।
विस्तृत
‘यादव र राई सहभागी हुने, वैद्य दोधारमा’
शनिबार, साउन २६, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादी अहिले चुनावमा भाग लिने वा नलिने भन्ने दोधारमा रहेको दाबी गरेका छन् ।
विस्तृत
बीस अर्वको प्रमाण
शनिबार, साउन २६, २०७०
१४२१ जना माओवादी पूर्व लडाकूलाई नेपाली सेनामा भर्ना गर्दासम्म राज्यकोषबाट बेहिसाव खर्च भएको छ ।
विस्तृत
वैद्य गणतन्त्र विरोधीः एमाओवादी
शनिबार, साउन २६, २०७०
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी गणतन्त्रविरोधी भएको आरोप लगाएका छन् ।
विस्तृत
निर्वाचन मिति र सरकार परिवर्तन हुँदैनः कांग्रेस
शनिबार, साउन २६, २०७०
नेपाली कांग्रेसले ४ मंसीरका लागि घोषित निर्वाचनको मिति नसार्ने गरी असन्तुष्ट दलहरुका माग पूरा गर्न सकिने निर्णय गरेको छ ।
विस्तृत
फोरम गणतान्त्रिकका तीन नेताले पार्टी छोडे
शनिबार, साउन २६, २०७०
निर्वाचनको माहोल बन्दै जाँदा नेताहरुको दलबदल गर्ने प्रक्रिया पनि बढ्दै गएको छ । यसको पछिल्लो उदाहरण भएका छन्, फोरम गणतान्त्रिकका नेतात्रय वीपी यादव, सीताराम अग्रवाल र अकवाल अहमद ।
विस्तृत
मधेशवादीलाई चुनौती
शनिबार, साउन २६, २०७०
मधेशवादी दलहरूले तराई–मधेशमा आफैंले मासु खुवाएर हुर्काएका डमरुहरू बाघ भएको अनुभव गर्न थालेका छन्।
विस्तृत
समानुपातिक बारे धारणा बनाउँदै कांग्रेस
शनिबार, साउन २६, २०७०
कांग्रेसले समानुपातिकतर्फको सीट संख्या बढाएर असन्तुष्ट दलहरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनेबारे आफ्नो धारणा तय गर्दैछ ।
विस्तृत
सिरहाको सारश्वरमा कर्फ्यु हट्यो
शनिबार, साउन २६, २०७०
सिरहाको सारश्वर गाविसमा २५ साउन दिउँसोदेखि लगाइएको कर्फ्यु विहानवाट हटाइएको छ ।
विस्तृत
निर्वाचन होस् भन्ने भारतको चाहनाः कोइराला
शुक्रबार, साउन २५, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले तोकिएको मितिमा निर्वाचन सम्पन्न भएर नेपाल शान्ति र स्थिरताको बाटोमा अघि बढोस भन्ने भारतको चाहना रहेको बताएका छन् ।
विस्तृत
मतदाताको नाम संकलन गर्न समय थपिने
शुक्रबार, साउन २५, २०७०
निर्वाचन आयोगका आयुक्त रामभक्त पिबी ठाकुरले नाम छुटेका मतदाताको नाम सङ्कलन गर्न आयोगले केही समय थप्न लागेको बताएका छन् ।
विस्तृत
‘निर्वाचन मिति प्रभावित हुने गरी कुनै सहमति नगर्ने’
शुक्रबार, साउन २५, २०७०
एमाओवादी र एमालेले निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुसँग ४ मंसीरका लागि निर्धारित संविधान सभाको निर्वाचनलाई प्रभाव पुग्ने गरी कुनै पनि सहमति नगर्ने निर्णय गरेका छन् ।
विस्तृत
कांग्रेसद्वारा चितवन बन्द फिर्ता (अपडेट)
शुक्रबार, साउन २५, २०७०
पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाली कांग्रेस चितवनले गराएको जिल्ला बन्द दिउँसो १ बजेपछि फिर्ता लिएको छ ।
विस्तृत
बालुवाटारबाट १६ अधिकारकर्मी पक्राउ
शुक्रबार, साउन २५, २०७०
माओवादीले हत्या गरेका गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धमा अनुसन्धान थाल्न माग गर्दै बालुवाटारमा धर्ना बसेका १६ जना अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
पटनामा कोइराला र नितिश कुमारबीच छलफल
शुक्रबार, साउन २५, २०७०
नेपाली कांग्रेस सभापति सुशील कोइराला र विहारका मुख्यमन्त्री नितिशकुमारबीच पटनामा भेटवार्ता भएको छ ।
विस्तृत
गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध
शुक्रबार, साउन २५, २०७०
अर्घाखाँचीको ठाडाका सात स्थानमा गएको पहिरोका कारण गोरुसिंगे सन्धिखर्क सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुदा यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन ।
विस्तृत
घुस लिँदालिँदै पक्राउ परेका डिएसपीबिरुद्ध मुद्दा दायर
बिहीबार, साउन २४, २०७०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा पक्राउ परेका महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक तेजेन्द्र पौडेलबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
सिकलसेलका विरामीद्वारा निशुल्क उपचार माग
बिहीबार, साउन २४, २०७०
पश्चिम तराईमा फैलिएको पुस्तैनी रोग सिकलसेल एनिमियाका बिरामीलाई निशुल्क उपचार र सो रोगबारे अध्ययन अनुसन्धान गर्न धनगढीमा क्रियाशिल थारूसम्बद्ध संघसंस्थाले माग गरेका छन् ।
विस्तृत
श्रीमानको मृत्यू आदेश (कविता)
बिहीबार, साउन २४, २०७०
गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारीले आफ्नो छोराका हत्यारालाई कारबाही गरी पाउँ भन्दै न्याय माग्न थालेको एक दशक हुन लाग्यो, तर उनीहरुको न्याय–पुकार सुन्ने कोही भएन । आशा गरौं अहिले वीर अस्पतालमा राखिएका उनीहरुले न्याय पाउन् ।
विस्तृत
सशस्त्र समूहका कमाण्डर प्रहरीद्वारा सार्वजनिक
बिहीबार, साउन २४, २०७०
नेपाल प्रहरीका मोष्ट वाण्टेड ‘तराई मुक्ति मोर्चा (प्रकाश समूह)’ का सैन्य कमाण्डर सुनिल जैसवाल ‘अग्नि’ लाई भारतीय प्रहरीले बुझाएपछि नारायणी अञ्चल प्रहरी कार्यालले २४ साउनमा सार्वजनिक गरेको छ ।
विस्तृत
एनआरएन अध्यक्षमा घलेको उम्मेदवारी घोषणा
बिहीबार, साउन २४, २०७०
गैर आवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका शेष घलेले उमेदवारी दिने भएका छन् ।
विस्तृत
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा प्रतिवेदन पेस
बिहीबार, साउन २४, २०७०
निर्वाचन क्षेत्र निर्धारण आयोगले २४ साउनमा सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
विस्तृत
« First
«
10
20
30
372
373
374
375
376
380
390
400
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस