Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बैद्य र यादवका माग पूरा गर्न सकिंदैनः पौडेल
शनिबार, बैशाख १४, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै आन्दोलनरत नेकपा–माओवादी र मधेशी जनाधिकार फोरम नेपालका माग पूरा गर्न नसकिने बताएका छन् ।
विस्तृत
मोटरसाइकल दुर्घटनामा प्राध्यापकको निधन
शनिबार, बैशाख १४, २०७०
नवलपरासीको कावासोती बजार नजिकै रोकिराखिएको ट्रकमा मोटरसाकइल ठोक्किएपछि मोटरसाइकलमा सवार मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष न्यौपानेको निधन भएको छ ।
विस्तृत
राष्ट्रपतिले सिण्डिकेटलाई संस्थागत् गरे: कमल थापा
शुक्रबार, बैशाख १३, २०७०
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयता र गणतन्त्रका पात्रहरु असफल भईसकेकोले संबिधान सभाको आगामी निर्वाचनमा आफ्नो पार्टीले अप्रत्याशित परिणाम ल्याउने दाबी गरेका छन् ।
विस्तृत
बहिर्गमित लडाकुहरुलाई २/२ लाख रुपैयाँ नदिन सर्वोच्चको आदेश
शुक्रबार, बैशाख १३, २०७०
बहिर्गमित माओवादी लडाकुहरुलाई २/२ लाख रुपैँया नदिन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ ।
विस्तृत
अपहरित ब्यापारीको सकुशल उद्दार
शुक्रबार, बैशाख १३, २०७०
पाँच दिनअघि काठमाडौंबाट अपहरणमा परेको ब्यापारी राजेशकुमार अग्रवाललाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
विस्तृत
८० हजार भुटानी शरणार्थी तेस्रो देशमा पुनःस्थापित
शुक्रबार, बैशाख १३, २०७०
आफ्नो जन्मस्थान भुटानबाट विस्थापित भई झापाका शरणार्थी शिविरमा आश्रय लिइराखेका करिब ८० हजार शरणार्थी विश्वका विभिन्न आठ देशमा पुनःस्थापनाअन्तर्गत नयाँ जीवनयापन गरिराखेका छन् ।
विस्तृत
नेपालीले कतारमा १० लाख डलरको चिठ्ठा जिते
शुक्रबार, बैशाख १३, २०७०
कतारको राजधानी दोहामा एक नेपालीले १० लाख अमेरिकी डलरको चिठ्ठा जितेका छन् ।
विस्तृत
वार्ताबाटै निर्वाचनको प्रक्रियालाई अघि बढाइनु पर्छः खनाल
शुक्रबार, बैशाख १३, २०७०
नेकपा एमाले का अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन निर्वाचनको विकल्प नभएको बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद अध्यक्ष र आयोगका पदाधिकारिबीच छलफल
शुक्रबार, बैशाख १३, २०७०
निर्वाचनको तयारीका बारेमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गरेका छन् ।
विस्तृत
मनमोहन अधिकारीको १४ औं स्मृति दिवस मनाइँदै
शुक्रबार, बैशाख १३, २०७०
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १४ औं स्मृति दिवस १३ बैशाखमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विस्तृत
मैले एमाले सकियो भनेकै छैनः दाहाल
बिहीबार, बैशाख १२, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले नेपालमा एमाले पार्टी छैन भनेर नभनेको दाबी गरेका छन् ।
विस्तृत
सरकार सिण्डिकेटको छायाँमा छैनः मन्त्री मल्लिक
बिहीबार, बैशाख १२, २०७०
संघीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले सरकार कुनै पनि नामको सिण्डिकेटको निर्देशनमा नचल्ने बताएका छन् ।
विस्तृत
‘जग्गा त आयो, आँखा कसले दिने ?’
बिहीबार, बैशाख १२, २०७०
‘जनसत्ता’ लाई अटेरी गरेको भन्दै १५ वर्षअघि दुवै आँखामा तेजाब खनाएर माओवादीले दृष्टिबिहिन बनाइदिएका रुकुमका गोपालप्रसाद शर्माले जग्गा भने फिर्ता पाएका छन् ।
विस्तृत
प्रहरी संवेदनशिल हुन सकेनः अधिकारकर्मी
बिहीबार, बैशाख १२, २०७०
नेपाल प्रहरी मानव संवेदनाका विषयमा उत्तरदायी हुन नसककोे मानव अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।
विस्तृत
मधेशवादी दलहरुसँग गठबन्धनः ठाकुर
बिहीबार, बैशाख १२, २०७०
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधानसभाको निर्वाचनमा केही मधेशवादी दलहरुका बीचमा गठबन्धन हुने र एमाओवादीसँगको गठबन्धन टुट्ने बताएका छन् ।
विस्तृत
योजना आयोगका पदाधिकारीको राजीनामा स्वीकृत
बिहीबार, बैशाख १२, २०७०
मन्त्रिपरिषदको बैठकले योजना आयोगका पदाधिकारीहरुले दिएको राजीनामा स्वीकृत गरेको छ ।
विस्तृत
निर्वाचनप्रति राष्ट्रपति चिन्तित्
बुधबार, बैशाख ११, २०७०
राष्ट्रपति डा रामवरण यादवले संविधान सभाको आगामी निर्वाचनलाई लिएर आफू चिन्तित् भएको बताएका छन् ।
विस्तृत
मंसीरभित्र निर्वाचन नभए लोकतन्त्र सकिन्छः सिटौला
बुधबार, बैशाख ११, २०७०
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मंसीरभित्र संविधानसभाको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने दाबी गरेका छन् ।
विस्तृत
निर्वाचनको माहोल बनाउने काम दलहरुकोः मन्त्री श्रेष्ठ
बुधबार, बैशाख ११, २०७०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले निर्वाचनको वातावरण राजनीतिक दलहरुले नै तयार पार्नु पर्ने बताएका छन् ।
विस्तृत
एमाले छैन भन्नेलाई राँची लैजानु पर्छ: नेपाल
बुधबार, बैशाख ११, २०७०
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनबाट एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरेका छन् ।
विस्तृत
भारतसँग निर्वाचनका लागि सहयोग माग्छु: दाहाल
बुधबार, बैशाख ११, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमण संविधानसभा निर्वाचनमा सहयोग माग्नका लागि हुन लागेको दाबी गरेका छन् ।
विस्तृत
अहिलेकै परिस्थितिमा मिति घोषणा औचित्यहीन: मन्त्री झा
बुधबार, बैशाख ११, २०७०
सिंचाई मन्त्री उमाकान्त झाले असन्तुष्ट पक्षहरुलाई निर्वाचन प्रक्रियामा सहभागी नगाराउँदासम्म मिति घोषणा औचित्यहिन हुने बताएका छन् ।
विस्तृत
हामी सुतेका छैनौं: मन्त्री पौडेल
बुधबार, बैशाख ११, २०७०
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले संविधानसभा निर्वाचनको मिति चाँडै तोकीने बताएका छन् ।
विस्तृत
कार दुर्घटना हुँदा चारको मृत्यु
बुधबार, बैशाख ११, २०७०
पाल्पामा नीजि कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४ जना गंभिर घाईते भएका छन् ।
विस्तृत
दुई हप्तामा निर्वाचन मिति घोषणाः मन्त्री मल्लिक
मंगलबार, बैशाख १०, २०७०
स्वास्थ्य, स्थानीय विकास तथा संघीय मामिला मन्त्री विद्याधर मल्लिकले दुई हप्तासम्ममा सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
402
403
404
405
406
410
420
430
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस