Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पत्रकार आक्रमणका दोषीलाई कार्वाही गर्न तीन दिनको अल्टिमेटम
शुक्रबार, माघ १९, २०६९
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकार आक्रमणमा संलग्नहरुलाई कार्वाहीका लागि जिल्ला प्रशासन कार्यलय काभ्रेलाई तीन दिने अल्टिमेटम दिएको छ ।
विस्तृत
पत्रकार डेकेन्द्र हत्याका अभियुक्तहरु जेल चलान
शुक्रबार, माघ १९, २०६९
जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
विस्तृत
भट्टराईको निर्वाचन गराउने हैसियत छैनः देउवा
शुक्रबार, माघ १९, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बाबुराम भट्टराई नेतृत्वको सरकारसँग संविधानसभाको निर्वाचन गराउने हैसियत नै नभएको बताएका छन् ।
विस्तृत
जलाएर हत्या गरेको भन्दै विरोध प्रदर्शन
शुक्रबार, माघ १९, २०६९
श्रीमतीलाई जलाएर हत्या गरेको भन्दै महिला अधिकारकर्मीले १९ माघमा जुम्लामा विरोध प्रदर्शन गरेका छन् ।
विस्तृत
मुलुक भिडन्तको अवस्थामाः गौतम
शुक्रबार, माघ १९, २०६९
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुक भिडन्तको अवस्थामा पुगेको बताएका छन् ।
विस्तृत
दैलेखको दुल्लुमा विपक्षीहरुको शक्ति प्रदर्शन
शुक्रबार, माघ १९, २०६९
आन्दोलनरत विपक्षी दलहरुले आज दैलेखको दुल्लुमा सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै छन् ।
विस्तृत
हराएका एघार जना भेटिए
शुक्रबार, माघ १९, २०६९
सोमेश्वर सामुदायिक वनमा अम्रिसो काट्न गएका चितवन बघौडाका ११ जना २४ घन्टापछि परिवारको सम्पर्कमा आएका छन् ।
विस्तृत
दुई दर्जन बढी जुवाडे पक्राउ
शुक्रबार, माघ १९, २०६९
प्रहरीले झापाको सतासीधाम–७ माइधारबाट २६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विस्तृत
आयोगले भन्यो, ‘पत्रकार र अधिकारकर्मी असुरक्षित भए’
बिहीबार, माघ १८, २०६९
राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा पत्रकार र मानव अधिकारकर्मीहरु असुरक्षित रहेको भन्दै सुरक्षामा ध्यान दिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेको छ ।
विस्तृत
आन्दोलनकै बलमा सरकार ढाल्ने देउवाको भनाई
बिहीबार, माघ १८, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनकै बलमा बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउने बताएका छन् ।
विस्तृत
प्रेसमाथि आक्रमण जारी रहे अन्तराष्ट्रिय अदालत जाने गाउँलेको चेतावनी
बिहीबार, माघ १८, २०६९
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले सत्तापक्षबाट पत्रकारमाथि आक्रमण भइरहे अन्तराष्ट्रिय अदालतमा मुद्दा चलाउने चेतावनी दिएका छन् ।
विस्तृत
‘सरकारले भिजिलान्ते प्रयोग गरी आक्रमण गर्यो’
बिहीबार, माघ १८, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सरकारले भिजिलान्ते प्रयोग गरी विपक्षी दलमाथि आक्रमण गरेको बताएका छन् ।
विस्तृत
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकारः एमाओवादी
बिहीबार, माघ १८, २०६९
एकीकृत माओवादी पदाधिकारी बैठकले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयलाई फेरि छलफलमा लग्ने निर्णय गरेको छ ।
विस्तृत
सरकारले सहमतिको ढोका बन्द गर्यो: खनाल
बिहीबार, माघ १८, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले विपक्षी दलहरुको आन्दोलन सहमतिका लागि दबाव दिन भएको भन्दै सत्तारुढ दलहरु आफैं सडकमा उत्रेर सहमतिको ढोका बन्द गरेको बताएका छन्।
विस्तृत
नेपालमा प्रेस स्वतन्त्रता खस्कियो
बिहीबार, माघ १८, २०६९
‘रिपोर्टर्स विदआउट बोर्डर्स’ का अनुसार नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्किएको छ ।
विस्तृत
मुलुकको सार्वभौमसत्तामाथि खतराः खनाल
बुधबार, माघ १७, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीको सर्वसत्तावादी सोच र व्यवहारका कारण मुलुक गम्भीर सङ्कटमा फसेको बताएका छन् ।
विस्तृत
‘संविधानको सक्रियताका लागि भट्टराईलाई हटाउनु पर्छ’
बुधबार, माघ १७, २०६९
नेकपा एमालेका सचिव शंकर पोखरेलले बाबुराम भट्टराई नेतृत्वको सरकारले अन्तरिम संविधानलाई निष्प्रभावी बनाएको बताएका छन् ।
विस्तृत
कांग्रेस र एमालेले गर्दा संविधान नबनेको दाहालको आरोप
बुधबार, माघ १७, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरूले परिवर्तनको मुद्दा छाडेको आरोप लगाएका छन् ।
विस्तृत
नेकपा–माओवादीले पनि आन्दोलन गर्ने
बुधबार, माघ १७, २०६९
नेकपा–माओवादीले आगामी १ फागुनदेखि सडक आन्दोलन थाल्ने भएको छ ।
विस्तृत
एसपीहरूको सरुवा तथा पदस्थापना
बुधबार, माघ १७, २०६९
प्रहरी प्रधान कार्यालयले २८ प्रहरी उपरीक्षक(एसपी)को सरुवा तथा ११ माघमा बढुवा भएका २७ एसपीको पदस्थापना गरेको छ ।
विस्तृत
पौडेलले भने, ‘राष्ट्रपति आफैंले सोच्नु पर्यो’
बुधबार, माघ १७, २०६९
राजनीतिक दलहरुबीच सहमतिको साटो मुठभेडको अवस्था आएपछि राष्ट्रपति डा रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेका छन् ।
विस्तृत
एमाओवादीले न्युरोड बन्द गरायो
बुधबार, माघ १७, २०६९
विपक्षी दलहरुले राजधानीको शहीद गेटमा कोणसभा गरेको अर्को दिन १७ माघमा सत्तारुढ गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गर्दैछ ।
विस्तृत
जंगल मन पर्नेहरु उतै लागे हुन्छः कोइराला
बुधबार, माघ १७, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीलाई जंगल मन पर्ने भन्दै उतैबाट राजनीति गर्न भनेका छन् ।
विस्तृत
नेपाल सेमिफाइनलमा पराजित
बुधबार, माघ १७, २०६९
एसीसी महिला च्याम्पिएनसिप क्रिकेटको सेमिफाइनलमा नेपाल पराजित भएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा सहमतिका लागि दबाव
बुधबार, माघ १७, २०६९
राष्ट्रपति डा रामवरण यादवले दलहरुबीच सहमति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
428
429
430
431
432
440
450
460
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस