Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राजनैतिक स्थिरता भए भारत र चीनले सहयोग गर्ने : दाहाल
शुक्रबार, बैशाख २०, २०७०
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजनैतिक स्थिरता भयो भने भारत र चीनले लगानी गर्न तयार रहेको बताएकाछन् ।
विस्तृत
मलेसियाका नेपालीमाथि संभावित संकट
बिहीबार, बैशाख १९, २०७०
मलेसियामा कार्यरत नेपाली श्रमिकहरु त्यहाँको सरकार र विपक्षीगठबन्धबीच शक्ति संघर्षको चेपुवामा परेका छन् ।
विस्तृत
कलङ्की–कोटेश्वर सडक १० लेनको बन्दै
बिहीबार, बैशाख १९, २०७०
काठमाडौंको कलंकीदेखि कोटेश्वरसम्मको सडक १० लेनको बनाउनका लागि जेठको पहिलो साताबाट सडक विस्तारको काम शुरु हुने भएको छ ।
विस्तृत
मुद्दा मिल्ने दलसँग तालमेल हुन्छः खनाल
बिहीबार, बैशाख १९, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभाको आगामी निर्वाचनपछि आफ्नो दल मुलुकको पहिलो राजनीतिक शक्ति हुने दाबी गरेका छन् ।
विस्तृत
दुई सय बालबालिका विद्यालय भर्ना हुन पाएनन्
बिहीबार, बैशाख १९, २०७०
शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका परिवारका २०० भन्दा बढी बालबालिका विद्यालय भर्ना हुन पाएका छैनन् ।
विस्तृत
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपति समक्ष सिफारिस
बिहीबार, बैशाख १९, २०७०
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ ।
विस्तृत
मलामी बोकेको ट्रयाक्टर दुर्घटना, चारको मृत्यु
बिहीबार, बैशाख १९, २०७०
नवलपरासीको त्रिवेणीमा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।
विस्तृत
मिति घोषणामा ढिलाई गर्नु हुँदैनः उप्रेती
बिहीबार, बैशाख १९, २०७०
निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
विस्तृत
बहन थाल्यो ‘लू’, जनजीवन प्रभावित
बिहीबार, बैशाख १९, २०७०
नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनिने नेपालगन्जमा दुई दिनदेखि अत्यन्त चर्को घामसँगै तातो हावा (लू) समेत चल्दा यहाँको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
पाकिस्तानको जेलमा रहेका भारतीय सरबजीतको मृत्यु
बिहीबार, बैशाख १९, २०७०
पाकिस्तानमा फाँसीको सजाए सुनाइएको भारतीय कैदी सरबजीत सिंहको पाकिस्तानको लाहौरमा मृत्यु भएको छ ।
विस्तृत
सेनामा भर्ना गरिदिने भन्दै ६ लाख लिएर फरार
बिहीबार, बैशाख १९, २०७०
नेपाली सेनामा भर्ती गरिदिने भन्दै रु ६ लाख लिई चितवनबाट दुईजना फरार भएका छन् ।
विस्तृत
संघीयताको आधार भाषा हुन सक्दैनः यादव
बुधबार, बैशाख १८, २०७०
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भाषाका आधारमा संघीयता हुन नसक्ने बताएका छन् ।
विस्तृत
प्रकाशलाई भित्र्याए पुष्पकमलले
बुधबार, बैशाख १८, २०७०
विना मगरलाई तेस्रो पत्नी बनाउदै भगाएपछि पार्टीबाट निलम्बनमा परेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश पहिलो पटक बाबु र पार्टी नेताहरुसँगै राजनीतिक कार्यक्रममा देखिएका छन् ।
विस्तृत
रामानन्द चोक विष्फोटको एक वर्ष, मुख्य अपराधी अझै बाहिर
बुधबार, बैशाख १८, २०७०
जनकपुरको रामानन्द चौकमा पाँच जनाको ज्यान लिएको तथा तीन दर्जनभन्दा बढीलाई घाईते बनाएको बम विष्फोट घटनाको एकवर्ष पूरा हुँदासम्म पनि मुख्य अपराधीहरु अझै पक्राउ पर्न सकेका छैनन् ।
विस्तृत
माओवादी चुनावसँग डरायो: पौडेल
बुधबार, बैशाख १८, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराइरहेका केही राजनीतिक शक्तिले प्रधानन्यायाधीश नेतृत्वको सरकारको विरोध गरिरहेको आरोप लगाएका छन् ।
विस्तृत
तीन पूर्व प्रम एकै साथ विराटनगरमा
बुधबार, बैशाख १८, २०७०
मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा भाग लिन १८ वैशाखमा तीन जना पूर्व प्रधानमन्त्रीहरु एकै साथ विराटनगर विमानस्थलमा ओर्लिएका छन् ।
विस्तृत
जीप पक्राउ परेपछि थाहा भयो, ‘चोरीको रहेछ’
बुधबार, बैशाख १८, २०७०
भन्सारको नक्कली प्रज्ञापनपत्र बनाएर यातायात कार्यालयमा दर्ता गराई बिक्री गरिएको मुल्यवान गाडी पक्राउ परेपछि गाडी तस्करको सञ्जाल सरकारी निकायसम्म फैलिएको अनुमान गरिएको छ ।
विस्तृत
पहिलो दिन दल दर्ताका लागि दश निवेदन
मंगलबार, बैशाख १७, २०७०
संविधानसभाको आगामी निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पहिलो दिन साँझ ५ बजेसम्म १० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन् ।
विस्तृत
मुलुक निर्वाचनमय भइसक्योः उप्रेती
मंगलबार, बैशाख १७, २०७०
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मुलुकमा निर्वाचनमय भइसकेको बताएका छन् ।
विस्तृत
सबै खालका भारतविरोधि गतिविधि रोक्छौं: दाहाल
मंगलबार, बैशाख १७, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिँहसँगको भेटवार्तामा भारतको सुरक्षा चासोलाई सम्बोधन गर्न आफू तयार रहेको बताएका छन् ।
विस्तृत
कक्षा १२ को परीक्षा देशभर शुरु
मंगलबार, बैशाख १७, २०७०
उच्चमाध्यमिक शिक्षा परिषद् सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को परीक्षा १७ बैशाखबाट देशभर एकै साथ शुरु भएको छ ।
विस्तृत
क्रमसंख्या पछि निर्धारण हुने गरी दलदर्ता शुरु
मंगलबार, बैशाख १७, २०७०
दलहरुबीच को पहिले भन्ने विवाद भएपछि निर्वाचन आयोगले क्रमसंख्या पछि निर्धारण गर्ने गरि दल दर्ता गर्ने भएको छ ।
विस्तृत
नेपाली कांग्रेसले अञ्चल संयोजकहरु तोक्यो
मंगलबार, बैशाख १७, २०७०
मुलुकमा निर्वाचनको गतिविधि बढदै गएपछि नेपाली कांग्रेसले अञ्चल समन्वय समिति गठन गरेको छ ।
विस्तृत
चुनावकै पक्षमा जनमत
मंगलबार, बैशाख १७, २०७०
हिमालले काठमाडौं उपत्यकासहित देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणका बहुसंख्यक सहभागीले माओवादीको चुनाव हुन नदिने अडानलाई गलत ठहर्याएका छन्।
विस्तृत
काठमाडौँका भवनहरु जोखिमपूर्ण
सोमबार, बैशाख १६, २०७०
बंगलादेशको राजधानी ढाकामा हालै आठ तले भवन अचानक भत्किदा करिव चारसय व्यक्तिको ज्यान गएको र अझै सयौं मानिस हराई रहेको दुःखद घटनाले नेपालमा अग्ला घर बनाउने शोखहुनेहरुलाई झस्काई दिएको छ ।
विस्तृत
« First
«
10
20
30
400
401
402
403
404
410
420
430
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस