Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दलहरुले आफू असफल भएको घोषणा गरेः गजुरेल
सोमबार, फाल्गुण २१, २०६९
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले ठूला दलहरुले राजनीतिक संकटबाट निकासका नाममा आफूले आफैंलाई असफल घोषणा गरेको बताएका छन् ।
विस्तृत
जन्ती बस दुर्घना हुँदा १५ को मृत्यु(मृतकको नामसहित)
आइतबार, फाल्गुण २०, २०६९
जन्ती लिएर दुलाहाको घरमा फर्किदै गरेको बस दुर्घटना हुँदा पाल्पामा १५ जनाको मृत्यु भएको छ भने २६ घाईते भएका छन् ।
विस्तृत
एमाओवादीको उल्टो दिनगन्ती शुरुः कोइराला
आइतबार, फाल्गुण २०, २०६९
कांग्रेस सभापति सुशिल कोइरालाले एमाओवादी राजनीतिको उल्टो दिन गन्ती शुरु भएको बताएका छन् ।
विस्तृत
अघि बढ्न अप्ठ्यारो भयो: भगवान कोइराला
आइतबार, फाल्गुण २०, २०६९
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा. भगवान कोइरालाले पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
दिल्लीको धम्कीपछि प्रधानन्यायाधीश स्वीकारियो: विजुक्छे
आइतबार, फाल्गुण २०, २०६९
सैनिक शासन वा असफल राष्ट्र घोषणा गर्ने दिल्लीको धम्कीपछि मात्र ठूला दलहरु प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन राजी भएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आरोप लगाएका छन् ।
विस्तृत
‘प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरे भाँडभैलो’
आइतबार, फाल्गुण २०, २०६९
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएमा देशमा भाँडभैलो मच्चिने चेतावनी दिएका छन् ।
विस्तृत
किन रोजियो रेग्मी ?
आइतबार, फाल्गुण २०, २०६९
चुनाव गर्दै मुलुकलाई अघि बढाउन प्रधानन्यायाधीशबाहेक अरू विकल्प नदेखिएको तर्क दिइए पनि चुनाव हुन धेरै अप्ठ्यारा पार गर्नुपर्ने देखिन्छ ।
विस्तृत
प्रजातन्त्र खतरामाः कोइराला
आइतबार, फाल्गुण २०, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीको सर्वसत्तावादका कारण प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिलाई प्रधानसेनापतिले भेटे
आइतबार, फाल्गुण २०, २०६९
राष्ट्रपति डा रामवरण यादव र प्रधान सेनापति गौरबसम्शेर जबराबीच २० फागुनमा भेटवार्ता भएको छ ।
विस्तृत
अस्पतालका कर्मचारी हतियारसहित पक्राउ
आइतबार, फाल्गुण २०, २०६९
रौतहट जिल्ला अस्पतालका एक कर्मचारी हतियार सहित वीरगञ्जमा पक्राउ परेका छन ।
विस्तृत
राष्ट्रपति र दाहालबीच भेटवार्ता
आइतबार, फाल्गुण २०, २०६९
राष्ट्रपति डा. रामवरण यादव र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ।
विस्तृत
नेविसंघको बन्दले धादिङमा तनाव
आइतबार, फाल्गुण २०, २०६९
नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि तीन दिनअघि धादिङबेसीमा हतियार प्रहार गर्नेलाई कार्वाहीको माग गर्दै नेविसंघले २० फागुनमा धादिङबेसी बन्दको आह्वान गरेको छ ।
विस्तृत
देशभरका निजी शिक्षण संस्था बन्द
आइतबार, फाल्गुण २०, २०६९
काठमाडौंको एक निजी कलेजको बसमा एमाओवादी कार्यकर्ताले आगो लगाएको बिरोधमा आज देशभरका निजी शिक्षण संस्था बन्द गरिएका छन् ।
विस्तृत
मैले अडान छोडेको छैनः नेता नेपाल
शनिबार, फाल्गुण १९, २०६९
बहालवाला प्रधान्यायाधीशलाई सरकारको नेतृत्व दिनु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने धारणा राख्दै आएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अडान नछाडेको बताएका छन् ।
विस्तृत
सद्भावना पार्टीमा जनतान्त्रिक क्रान्तिकारीको विलय
शनिबार, फाल्गुण १९, २०६९
तराईमा सक्रिय सशस्त्र समूह 'मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी' राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा विलय भएको छ।
विस्तृत
करिमा बेगम चढेको गाडीले मान्छे मार्यो
शनिबार, फाल्गुण १९, २०६९
पूर्व मन्त्री तथा मधेशी जनअधिकार फोरम नेपालकी नेतृ करिमा बेगम चढेको गाडीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
विस्तृत
एएफसी कप छनौटमा नेपालको आधा दर्जन गोल
शनिबार, फाल्गुण १९, २०६९
एएफसी च्यालेन्ज कप छनौट खेलमा नेपाल र प्यालेष्टाइनले विजयी शुरुवात गरेका छन् । राजधानीमा १९ फागुनमा नेपालले नर्दन मेरियना आइल्याण्डलाई ६–० ले पराजित गरेको हो ।
विस्तृत
तीन किशोरीलाई मोसो दलेर घुमाइयो
शनिबार, फाल्गुण १९, २०६९
मोरङको मधुमल्ला र सँगै रहेको इलाम साक्फारा–२ मा तीनजना किशोरीलाई समाजको थिती बिगार्न खोजेको आरोप लगाउँदै केही गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् ।
विस्तृत
प्रधानन्यायाधीशको नेतृत्व मान्य हुँदैनः चन्द
शनिबार, फाल्गुण १९, २०६९
नेकपा माओवादीका सचिव नेत्रबिक्रम चन्दले प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाउने चार दलका नेताहरुको सहमति विदेशी शक्तिकेन्द्रले चालेको गोटी भएको दाबी गरेका छन् ।
विस्तृत
पूर्व युवराज पारस होसमा आए
शनिबार, फाल्गुण १९, २०६९
हृदयघात भएपछि बेहोस अवस्थामा थाइल्याण्डको अस्पतालमा उपचार गराइरहेका पूर्व युवरास पारस शाह होसमा आएका छन् ।
विस्तृत
निरंकशुताविरुद्ध आन्दोलित हुन नागरिक समाजको आह्वान
शनिबार, फाल्गुण १९, २०६९
नागरिक समाजका अगुवाहरूले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न लागेको विरोधमा २०६२/०६३ मा जस्तै आन्दोलन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
प्रधानन्यायाधीशको नेतृत्व बाध्यताः नेता नेपाल
शनिबार, फाल्गुण १९, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति बाध्यता भएको बताएका छन् ।
विस्तृत
कर्णेल कुमार लामा धरौटीमा रिहा हुँदै
शनिबार, फाल्गुण १९, २०६९
बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको अदालतले धरौटीमा रिहा गर्ने भएको छ ।
विस्तृत
संविधान बाहिर जान्न: राष्ट्रपति
शुक्रबार, फाल्गुण १८, २०६९
राष्ट्रपति रामवरण यादवले संविधान विपरित कुनै कदम नचाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विस्तृत
नागरिक अभियानले विरोध कार्यक्रम गर्ने
शुक्रबार, फाल्गुण १८, २०६९
राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि नागरिक अभियानले प्रमुख राजनैतिक दलका नेताहरूको प्रस्ताव तथा प्रधानन्यायाधीशको संलग्नतामा चुनावी सरकार बनाउन लागेको भन्दै विरोध कार्यक्रम आयोजना गरेको छ ।
विस्तृत
« First
«
10
20
30
418
419
420
421
422
430
440
450
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस