Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्व युवराज पारस हाइपोथर्मिक उपचारमा
शुक्रबार, फाल्गुण ११, २०६९
८ फागुनमा थाइल्याण्डको बैँककमा हृदयघात भएर समितीभेज अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको ११ फागुनको अपरान्हबाट हाइपोथर्मिक उपचार शुरु गरीएको छ ।
विस्तृत
प्रधानन्यायाधीशलाई नेतृत्व दिए बारले आन्दोलन गर्ने
शुक्रबार, फाल्गुण ११, २०६९
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
विस्तृत
रुपैयाँको विटोले ज्यान जोगायो
शुक्रबार, फाल्गुण ११, २०६९
मोरङको राजघाटस्थित दुर्गापुरी बजारमा ११ फागुन अपरान्ह एक सुनचाँदी ब्यापारीमाथि गोली प्रहार भएको छ ।
विस्तृत
महासमितिबाट छिनोफानो गर्ने गगन थापाको भनाई
शुक्रबार, फाल्गुण ११, २०६९
नेपाली काग्रेसका यूवा नेता गगन थापाले केन्द्रीय कार्य समितिको निर्णय विरुद्ध प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन अग्रसर पार्टीका शिर्ष नेताहरुको विषयमा महासमिति बैठकबाट छिनोफानो गर्ने बताएका छन् ।
विस्तृत
प्रधानन्यायाधीश नेतृत्वको सरकार नस्वीकार्ने बारको अडान
शुक्रबार, फाल्गुण ११, २०६९
नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको तयारीप्रति असहमति जनाएका छन् ।
विस्तृत
केपी ओलीद्वारा अक्षयकोष स्थापना
शुक्रबार, फाल्गुण ११, २०६९
नेकपा एमाले नेता केपी शर्मा ओलीले आफ्नो ६२ औं जन्मदिनको अवसरमा नवलपरासीको एक विद्यालयमा रु. पचास हजारको प्रतिभा प्रोत्साहन छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री र बारका पदाधिकारीबीच छलफल हुँदै
शुक्रबार, फाल्गुण ११, २०६९
प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने दलहरुको निर्णयका बारेमा प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल बार एशोसिएनसनका पदाधिकारीहरुसँग छलफल गर्दैछन् ।
विस्तृत
रेग्मीलाई रोक्न परेको रिटमा आज पनि सुनुवाई भएन
शुक्रबार, फाल्गुण ११, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने दलहरुको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिट दोस्रो पटक पेशीमा राखिए पनि सुनुवाई हुन सकेन ।
विस्तृत
पारस शाहको स्वास्थ्य अवस्था थप चिन्ताजक
शुक्रबार, फाल्गुण ११, २०६९
हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
विस्तृत
‘राष्ट्रपति केही दलहरुको षडयन्त्रमा नपरुन्’
बिहीबार, फाल्गुण १०, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति तीनदलको षड्यन्त्रमा परेको भन्दै उनलाई सतर्क रहन आग्रह गरेका छन् ।
विस्तृत
प्रधानन्यायाधीशको नेतृत्व बेठीकः जनमत
बिहीबार, फाल्गुण १०, २०६९
हिमालखबर जनमतमा सहभागीमध्ये ६८ प्रतिशतले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयलाई बेठीक भनेका छन् ।
विस्तृत
बहराइन र ओमानमा दूतावास खोल्ने मन्त्रिपरिषद निर्णय
बिहीबार, फाल्गुण १०, २०६९
सरकारले बहराइन र ओमानमा दूतावास खोल्ने लगायतका निर्णयहरु गरेको छ ।
विस्तृत
मधेशमा दण्डहीनता बढ्यो
बिहीबार, फाल्गुण १०, २०६९
मधेशमा दण्डहीनताको शृङ्खलाले यस क्षेत्रमा बसोवास गर्ने मानिसको बाँच्न पाउने आधारभूत अधिकारको हनन भइरहेको छ ।
विस्तृत
सहमति कठिन बनेपछि दलहरु अन्यौलमा
बिहीबार, फाल्गुण १०, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीले दलहरुको प्रस्ताव सहजै स्वीकार नगरेका कारण नयाँ सहमतिलाई अन्तिम रुप दिन दलहरुलाई कठिन परेको छ ।
विस्तृत
प्रधानन्यायाधीश र दलका नेताहरुबीचको बैठक निष्कर्षबिहिन
बुधबार, फाल्गुण ९, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीसँग भएको तीन प्रमुख दल र मधेशी मोर्चाका नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
विस्तृत
‘राष्ट्रपति भवन चार दलको कार्यालय’
बुधबार, फाल्गुण ९, २०६९
विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने २१ दलहरुले राष्ट्रपतिभवन शीतलनिवास अहिले तीन दल र मधेशी मोर्चाको कार्यालय भएको टिप्पणी गरेका छन् ।
विस्तृत
रेग्मीलाई रोक्न ६ दलको विरोधपत्र
बुधबार, फाल्गुण ९, २०६९
नेकपा-माओवादी लगायत ६ दलले प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने चार दलबीचको सहमति कार्यान्वयन हुनबाट रोक्न भन्दै राष्ट्रपतिलाई विरोध पत्र बुझाएका छन् ।
विस्तृत
प्रधानन्यायाधीशको नेतृत्व बैद्यलाई अस्वीकार्य
बुधबार, फाल्गुण ९, २०६९
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भए त्यसालाई स्वीकार नगर्ने बताएका छन् ।
विस्तृत
एमाले स्थायी कमिटी बैठक स्थगित
बुधबार, फाल्गुण ९, २०६९
प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्तावमा पार्टी अध्यक्षले सहमति जनाएपछि असन्तुष्ट नेताहरुको अगुवाईमा बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
विस्तृत
ठूला दलविरुद्ध साना २४ दल
बुधबार, फाल्गुण ९, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने मुख्य दलहरुको सहमतिमा आपत्ति जनाउँदै साना दलहरुको बैठक बस्दैछ ।
विस्तृत
रेग्मी प्रधानमन्त्री हुने नहुने आज टुंगो लाग्ने
बुधबार, फाल्गुण ९, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने सहमति गरेका प्रमुख चार शक्तिका नेताहरुले राष्ट्रपति रामवरण यादवसँग छलफल गरी त्यसबारे आजै टुंगो लगाउने बताएका छन् ।
विस्तृत
स्वास्थ्य मन्त्रालय आफैले औषधी पसल चलाउने
बुधबार, फाल्गुण ९, २०६९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै अस्पतालमा आफैले औषधी पसल सञ्चालन गर्ने भएको छ ।
विस्तृत
प्रधानन्यायाधीशको निरन्तर सम्पर्कमा छुः प्रधानमन्त्री
मंगलबार, फाल्गुण ८, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले आफू प्रधानन्यायाधीश खिलराज रेग्मीसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
विस्तृत
सहमति नहुँदा राष्ट्रपतिले डाकेको बैठक बस्न सकेन
मंगलबार, फाल्गुण ८, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बारे प्रमुख चार राजनीतिक शक्तिहरु बीच सहमति जुट्न नसक्दा राष्ट्रपति रामबरण यादवले आज दिउँसो बोलाएको सर्वदलीय बैठक बस्न सकेन ।
विस्तृत
रेग्मीलाई रोक्न परेको रिटमा आज सुनुवाई भएन
मंगलबार, फाल्गुण ८, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाई हुन सकेन ।
विस्तृत
« First
«
10
20
30
421
422
423
424
425
430
440
450
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस