Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दलहरुको बैठकमा सहमति हुन सकेन
मंगलबार, फाल्गुण ८, २०६९
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख तीन दलका शीर्ष नेताहरुको ८ फागुनमा बसेको बैठकमा सहमति हुन नसकेपछि साँझ सम्मका लागि स्थगित भएको छ ।
विस्तृत
कुरा मिले प्रमले आज सम्बोधन गर्ने
मंगलबार, फाल्गुण ८, २०६९
चुनावी सरकारको स्वरुप लगायतका बिषयमा दलहरुबीच प्याकेजमा सहमति भए प्रधानमन्त्री बाबुराम भट्टराईले आजै राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
विस्तृत
राष्ट्रपतिले सर्वदलीय बैठक बोलाए
मंगलबार, फाल्गुण ८, २०६९
बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बारेमा प्रमुख दलहरु सहमत भएपछि राष्ट्रपति डा रामवरण यादवले आज सर्बपक्षीय बैठक बोलाएका छन् ।
विस्तृत
नेताहरु दाहाल निवासमा
मंगलबार, फाल्गुण ८, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको बारेको सहमतिलाई अन्तिम रुप दिन एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाबीच अहिले छलफल भइरहेको छ ।
विस्तृत
बन्दले देशभरको जनजीवन प्रभावित
मंगलबार, फाल्गुण ८, २०६९
नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण आज राजधानी काठमाडौं लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
प्रधान्यायाधीशलाई नेतृत्व दिन दलहरु सहमत(कार्यदलको सुझावसहित)
सोमबार, फाल्गुण ७, २०६९
प्रमुख दलहरु बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न सहमत भएका छन् ।
विस्तृत
‘प्रधानन्यायाधीशलाई होइन दललाई नेतृत्व देऊ’
सोमबार, फाल्गुण ७, २०६९
पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने बताएका छन् ।
विस्तृत
दलहरुको सहमति संविधान विपरीतः नेम्वाङ
सोमबार, फाल्गुण ७, २०६९
विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनु अन्तरिम संविधान विपरीत हुने बताएका छन् ।
विस्तृत
‘प्रधान्यायाधीशलाई नेतृत्व दिन खोज्नु षडयन्त्रपूर्ण’
सोमबार, फाल्गुण ७, २०६९
नेपाल आदिवासी जनाजाति महासंघले संविधानसभा निर्वाचनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न खोजिएकोमा विरोध जनाएको छ ।
विस्तृत
चुनावी सरकारको खाका तयार पार्दै कार्यदल
सोमबार, फाल्गुण ७, २०६९
चुनावी सरकारको स्वरुपका विषयमा टुङ्गो लगाउन चारदलीय कार्यदलको बैठक बसिरहेको छ ।
विस्तृत
प्रजातन्त्र खोज्दै मैनवत्ति जुलुस
सोमबार, फाल्गुण ७, २०६९
प्रजातन्त्र खोज्दै अधिकारकर्मीहरुले काठमाण्डौमा मैनवत्ति जुलुस निकालेका छन् ।
विस्तृत
हिमाल अब साप्ताहिक (फोटो फिचर)
सोमबार, फाल्गुण ७, २०६९
गत १४ वर्षदेखि पाक्षिक खबरपत्रिकाको रुपमा प्रकाशित हुँदै आएको हिमाल अब साप्ताहिक भएको छ । हिमालको पहिलो साप्ताहिक अंक ६ फागुनमा राजधानीमा आयोजित एक कार्यक्रममा गायिका आनी छोइङ डोल्माले सार्वजनिक गरिन् ।
विस्तृत
नयाँ सरकार गठनको अन्यौल कायमै
सोमबार, फाल्गुण ७, २०६९
प्रमुख राजनीतिक दलहरुले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि सहमति गरे पनि नयाँ सरकार गठनबारेको अन्यौल कायमै छ ।
विस्तृत
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन सर्वोच्चमा रिट
सोमबार, फाल्गुण ७, २०६९
बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने दलहरुको सहमति कार्यान्वयन हुनबाट रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विस्तृत
पार्टी नेतृत्वले किर्ते जालसाजी गर्यो: गगन थापा
सोमबार, फाल्गुण ७, २०६९
नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको शीर्ष नेतृत्वले केन्द्रीय समितिको निर्णय विपरित प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि सहमति गरी किर्ते जालसाजी गरेको आरोप लगाएका छन् ।
विस्तृत
तीन दल र मोर्चाको सहमतिविरुद्ध नेकपा–माओवादी सडकमा
आइतबार, फाल्गुण ६, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने ठूला दलहरुबीच भएको सहमतिको विरोध गर्दै नेकपा–माओवादी लगायतका दलहरुले विरोध प्रदर्शन गर्दैछन् ।
विस्तृत
भारतीय राजदुतद्वारा राष्ट्रपतिसँग भेटवार्ता
आइतबार, फाल्गुण ६, २०६९
दलहरुबीच नयाँ सरकार गठनका विषयमा छलफल चलिरहेका बेला भारतीय राजदूत जयन्तप्रसादले राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता गरेका छन् ।
विस्तृत
चुनावी सरकारको खाका तयार गर्दै कार्यदल
आइतबार, फाल्गुण ६, २०६९
संविधानसभाको नयाँ चुनाव र नयाँ सरकारको स्वरुप बारे प्याकेजमा सहमति खोज्न चारदलीय कार्यदलको बैठक बसिरहेको छ ।
विस्तृत
चुनावी परिषदलाई सञ्चालन गर्न छुट्टै संयन्त्र
आइतबार, फाल्गुण ६, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति गरेका दलहरुले त्यसलाई सञ्चालन र नियन्त्रणका लागि छुट्टै सयन्त्र बनाउने भएका छन् ।
विस्तृत
दलहरुले कार्यदल गठन गरे
शनिबार, फाल्गुण ५, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि प्याकेजमै सहमति गर्न दलहरुले ८ सदस्यीय कार्यदल गठन गरेका छन् ।
विस्तृत
एमालेले चुनावी सरकार गठनबारे निर्णयको जिम्मा शीर्ष नेतृत्वलाई दियो
शनिबार, फाल्गुण ५, २०६९
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने वा नगर्ने बारेको निर्णय गर्न शीर्ष नेतृत्वलाई जिम्मा दिएको छ ।
विस्तृत
‘प्रधानन्यायाधीश अघि सार्नु दल विघटन गरेसरह हो’
शनिबार, फाल्गुण ५, २०६९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लोकसेवा पास गरेर आएका कर्मचारीको नेतृत्वमा सरकार बनाउँदा लोकतन्त्र समाप्त हुने बताउँछन् ।
विस्तृत
एमाले केन्द्रीय कमिटी बैठक जारी, स्थायी कमिटी बैठक सकियो
शनिबार, फाल्गुण ५, २०६९
चुनावी सरकारको नेतृत्व कस्लाई दिने भन्ने बारेमा नेताहरुबीच मतभेद भएपछि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक अझै जारी छ।
विस्तृत
आजै साँझ एमाओवादीको सरकार ढल्छः ओली
शनिबार, फाल्गुण ५, २०६९
नेकपा एमालेका नेता केपी ओलीले आज साँझसम्ममा एमाओवादीको सरकार ढल्ने दाबी गरेका छन् ।
विस्तृत
‘सरकारको नेतृत्व राजनीतिक दलबाटै हुनुपर्छ’
शनिबार, फाल्गुण ५, २०६९
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक चुनावी सरकारको नेतृत्व दलबाटै हुनुपर्ने भन्दै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने तथा नगर्ने विषय एमालेको निर्णयमा निर्भर रहेका बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
422
423
424
425
426
430
440
450
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस