Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पत्रकार हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद
सोमबार, फाल्गुण १४, २०६९
झापाका पत्रकार यादब पौडेल हत्याका मुख्य आरोपी होटल ब्यावसायी युवराज गिरीलाई जिल्ला अदालत झापाले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
विस्तृत
केशव स्थापित पुनर्बहाली भए
सोमबार, फाल्गुण १४, २०६९
काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तबाट हटाइएका केशव स्थापितलाई पुरानै हैसियतमा काम गर्ने गरी सर्वोच्च अदालतले फैसला सुनाएको छ ।
विस्तृत
प्रधानन्यायाधीशले भने, ‘नेतृत्व दिन तयार छु’
सोमबार, फाल्गुण १४, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्वका लागि आफू तयार रहेको बताएका छन् ।
विस्तृत
कोइरालाले सुनाए, ‘रेग्मीलाई प्रधानमन्त्री बनाउने भइयो’
सोमबार, फाल्गुण १४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न भएको सहमति बारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका छन् ।
विस्तृत
डिएभी स्कुलका तीनवटा बस तोडफोड
सोमबार, फाल्गुण १४, २०६९
नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक संगठन र अखिल क्रान्तिकारीले ललितपुरको डिएभी स्कुलका तीनवटा बस तोडफोड गरेको छ ।
विस्तृत
रेग्मी प्रधानमन्त्री बन्न तयार
सोमबार, फाल्गुण १४, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व गर्न तयार भएका छन् ।
विस्तृत
पारस शाहको पेटको रक्तश्राव रोकियो
आइतबार, फाल्गुण १३, २०६९
हृदयघात भएपछि थाइल्याण्डको सिमितभेज अस्पतालमा उपचार भइरहेका पूर्वयुवराज पारस शाहको पेटको रक्तश्राव रोकिएको अस्पतालले जनाएको छ ।
विस्तृत
एसएसबीले बिजुलीको पोल गाड्न दिएन
आइतबार, फाल्गुण १३, २०६९
पर्साको निर्मलवस्ती ठोरी विद्युतीकरणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फेरि अवरोध गरेको छ ।
विस्तृत
रेग्मीलाई मनाउने जिम्मा भट्टराईलाई
आइतबार, फाल्गुण १३, २०६९
१३ फागुन साँझ बसेको चार राजनीतिक शक्तिको बैठकले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्वका लागि मनाउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई जिम्मा दिएको छ ।
विस्तृत
रेग्मीलाई रोक्न परेको रिट विशेष इजलासमा पठाइयो
आइतबार, फाल्गुण १३, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि भएको दलहरुको सहमतिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विशेष इजलासमा पठाएको छ ।
विस्तृत
बारले नै सरकार चलाओस्: गौतम
आइतबार, फाल्गुण १३, २०६९
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बारलाई प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार मान्य नहुने भए चुनावी सरकारको नेतृत्व आफैं लिन चुनौति दिएका छन् ।
विस्तृत
नयाँ विकल्प खोज्ने दलहरुको मनस्थिति
आइतबार, फाल्गुण १३, २०६९
प्रमुख राजनीतिक दलका नेताहरुले आज बिहान प्रधानन्यायाधीश खिलराज रेग्मीसँग गर्ने भनेको छलफल रेग्मीको अनिच्छाका कारणा सम्भव हुन सकेन ।
विस्तृत
‘प्रधानन्यायाधीशमा सहमतिको सम्भावना न्यून‘
आइतबार, फाल्गुण १३, २०६९
सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्ने सम्भावना न्यून हुँदै गएको बताएका छन् ।
विस्तृत
प्रधानन्यायाधीशलाई नेतृत्व दिए आकाश खस्दैनः ओली
आइतबार, फाल्गुण १३, २०६९
नेकपा एमालेका नेता केपी ओलीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदैमा आकाश नै खस्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
विस्तृत
चुपचाप कृषि क्रान्ति
आइतबार, फाल्गुण १३, २०६९
यान्त्रिकीकरणतिर लागेका मोरङ र सुनसरीका किसानले कृषिमा गतिलो परिवर्तनको संकेत दिएका छन् ।
विस्तृत
कार्यदलको सुझावमाथि आज नेताहरुले छलफल गर्ने
आइतबार, फाल्गुण १३, २०६९
मुख्य चार राजनीतिक शक्तिद्वारा गठित कार्यदलले संविधानवाद, शक्ति पृथकीकरण र लोकतन्त्रको मूल्य मान्यतामा असर नपर्ने गरी प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सुझाव तयार पारेको दाबी गरेको छ ।
विस्तृत
पारसको पेटमा रक्तश्राव, अवस्था थप जटिल
शनिबार, फाल्गुण १२, २०६९
हृदयघातपछि थाइल्याण्डको राजधानीस्थित अस्पतालमा उपचाररत पूर्व युवराज पारसको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
विस्तृत
‘रेग्मीलाई नेतृत्व दिने प्रस्ताव राष्ट्रपतिको’
शनिबार, फाल्गुण १२, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव पहिले राष्ट्रपतिले गरेको खुलासा गरेका छन् ।
विस्तृत
‘रेग्मीलाई प्रम बनाउने भए पहिले राजीनामा गर्नुपर्छ’
शनिबार, फाल्गुण १२, २०६९
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको गठनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
विस्तृत
‘रेग्मीलाई रोक्न अब युवाहरुले प्रयास पार्नुपर्छ’
शनिबार, फाल्गुण १२, २०६९
नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने बताएका छन् ।
विस्तृत
डिआइजीको सुरक्षामा उवासंघको निर्वाचन
शनिबार, फाल्गुण १२, २०६९
भूमिगत समूहले उम्मेदवारहरुलाई ज्यान मार्ने धम्की दिएपछि नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन प्रहरीको कडा सुरक्षाबीच सम्पन्न भएको छ ।
विस्तृत
कानूनी जटिलता मिलाउने जिम्मा कार्यदललाई
शनिबार, फाल्गुण १२, २०६९
तीनप्रमुख दल र मधेशी मोर्चाको आज बसेको बैठकले नयाँ सरकार गठनका लागि आउने संवैधानिक र कानूनी अड्चन हटाउनका लागि गृहकार्य गर्ने जिम्मा कार्यदललाई दिएको छ ।
विस्तृत
प्रमुख दलहरुको बैठक बस्दै
शनिबार, फाल्गुण १२, २०६९
प्रधानन्यायाधीशशलाई प्रधानमन्त्री बनाउन देखिएका कानुनी अड्चनका विषयमा समाधान खोज्न प्रमुखदलहरुबीच छलफल हुँदैछ ।
विस्तृत
युवा संघको महाधिवेशनमा सहमतिको प्रयास
शनिबार, फाल्गुण १२, २०६९
नेकपा एमालेको भ्रातृसंगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनमा आजबाट नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु हुँदैछ ।
विस्तृत
एमाओवादीले बेइमानी गर्योः कोइराला
शुक्रबार, फाल्गुण ११, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।
विस्तृत
« First
«
10
20
30
420
421
422
423
424
430
440
450
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस