Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बीए प्रथम वर्षको रिजल्ट आयो, ३२ प्रतिशत उत्तिर्ण
शुक्रबार, फाल्गुण १८, २०६९
त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ स्नातक (बीए) प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।
विस्तृत
जेठमा निर्वाचन हुँदैन: झा
शुक्रबार, फाल्गुण १८, २०६९
उद्योगमन्त्री अनिल झाले आगमी जेठमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
कालीगण्डकी बन्द भए पनि विद्युत् कटौती नहुने
शुक्रबार, फाल्गुण १८, २०६९
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना १८ फागुन रातिदेखि १० दिनका लागि बन्द हुने भएको छ ।
विस्तृत
‘रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्छ’
शुक्रबार, फाल्गुण १८, २०६९
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले खिलराज रेग्मी प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रधानन्यायाधीश पदबाट स्वतः मुक्त हुनुपर्ने बताएका छन् ।
विस्तृत
पेस्तोल देखाएर चन्दा असुल्ने पक्राउ
शुक्रबार, फाल्गुण १८, २०६९
रुकुममा व्यापारीलाई धम्काउँदै चन्दा असुल्ने गिरोहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
विस्तृत
सुदुरपश्चिममा इन्टरनेट वाइम्याक्स शुरु
शुक्रबार, फाल्गुण १८, २०६९
सुदूरपश्चिमाञ्चलमा नेपाल टेलिकमले व्यवसायिकरुपमा द्रुतगतिको ब्रोडब्यान्ड इन्टरनेट वाइम्याक्स सेवा सञ्चालनमा ल्याएको छ ।
विस्तृत
शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन, राष्ट्रपतिसँग परामर्श
शुक्रबार, फाल्गुण १८, २०६९
प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनअघि विवादित बनेका विषयमा सहमति गर्न बसेको चारशक्तिका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको छ ।
विस्तृत
नेपाली टाइम्सका पाठकलाई चाइना डेली
शुक्रबार, फाल्गुण १८, २०६९
हिमाल मिडिया प्रा.लि.बाट हरेक शुक्रबार प्रकाशित नेपाली टाइम्स साप्ताहिकसँगै पाठकहरुले हङकङबाट प्रकाशित चाइना डेली पाउने भएका छन् ।
विस्तृत
प्रधानन्यायाधीशविरुद्धको अपहेलना निवेदन फिर्ता
बिहीबार, फाल्गुण १७, २०६९
सर्वोच्च अदालतले प्रधानन्यायाधीश खिलराज रेग्मीविरुद्धको न्यायाधीश आचारसंहिताको अवहेलनासम्बन्धी निवेदन दरपिठ (फिर्ता) गरेको छ ।
विस्तृत
दाहालले माडीवासीसँग क्षमा मागे
बिहीबार, फाल्गुण १७, २०६९
आठ वर्ष पहिलो आफ्नो पार्टीले ३८ जनाको ज्यान लिएको घट्नाको विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माडीवासीसँग क्षमा मागेका छन् ।
विस्तृत
एम्बुलेन्सबाट गाँजा बरामद
बिहीबार, फाल्गुण १७, २०६९
प्रहरीले एम्बुलेन्समा गाँजा ओसारपसार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सबै नागरिकको मतदान अधिकार सुरक्षित गर्न कार्टर सेन्टरको आग्रह
बिहीबार, फाल्गुण १७, २०६९
कार्टर सेन्टरले आगामी निर्वाचनमा सबै नागरिकको मतदान अधिकार सुरक्षित गर्न सरकारलाई आग्रह गरेको छ ।
विस्तृत
विद्यार्थी बोकेको बसमा आगजनी
बिहीबार, फाल्गुण १७, २०६९
राजधानीमा विद्यार्थी बोकेर गइरहेको गोल्डेनगेट विद्यालयको बसमा अज्ञात समूहले आगो लगाइए दिएका छन् । काठमाडौँको स्वयम्भू सानो भर्याङ नजिक १७ फागुन बिहान बसमा आगजनी गरिएको हो ।
विस्तृत
भट्टराई सरकार २४ फागुनसम्मः दाहाल
बुधबार, फाल्गुण १६, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले २४ फागुनसम्म आफ्नो पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
विस्तृत
‘रेग्मीलाई प्रधानमन्त्री बनाउनु राजतन्त्र ब्यँताउन खोज्नु हो’
बुधबार, फाल्गुण १६, २०६९
नेकपा–माओवादी सचिव देव गुरुङले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चार राजनीतिक दलहरुले अन्त्य भएको राजतन्त्र फेरी ब्यूताउन लागेको बताएका छन् ।
विस्तृत
छोराको अवस्था बुझ्न पूर्व राजा बैंकक प्रस्थान
बुधबार, फाल्गुण १६, २०६९
पूर्व राजा ज्ञानेन्द्र शाह ह्रदयघातले बिरामी परेका आफ्ना छोरा पारस शाहको स्वास्थ्यस्थिति बुझ्न बैंकक गएका छन् ।
विस्तृत
झापामा व्यावसायीमाथि गोली प्रहार
बुधबार, फाल्गुण १६, २०६९
प्रभु मनी ट्रान्स्फरका सञ्चालक अशोक पोखरेलमाथि झापाको सुरुङ्गामा अज्ञात समूहले गोली प्रहार गरेको छ ।
विस्तृत
चुनाव मंसिर पहिलो साताः गच्छदार
बुधबार, फाल्गुण १६, २०६९
उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले संविधानसभाको निर्वाचन २०७० मंसिर पहिलो साता गर्न सकिने बताएका छन् ।
विस्तृत
‘प्रधानन्यायाधीशको न्याय सम्पादन अधिकार गुम्यो’
मंगलबार, फाल्गुण १५, २०६९
कानुन व्यावसायीहरूको छाता संगठन नेपाल बार एसोसियसनले प्रधानमन्त्रीको उम्मेदवार भईसकेकाले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई न्याय सम्पादन गर्ने अधिकार नभएको ठहर गरेको छ ।
विस्तृत
सुनीलबाबु पन्तद्वारा सभासद् हुँदाको तलब फिर्ता
मंगलबार, फाल्गुण १५, २०६९
निलहिरा समाजको नवीकरणमा समस्या आएपछि पूर्व सभासद् सुनिलबाबु पन्तले सभासद् हुँदा आफुले पाएको तलब सरकारलाई फिर्ता गरेका छन् ।
विस्तृत
चुनावी भिडन्त राजावादी र गणतन्त्रवादीबीचः थापा
मंगलबार, फाल्गुण १५, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बहालवाला प्रधानन्याधीशलाई सरकारको नेतृत्व दिँदा सरकार चलाउन सबैदलको संयन्त्र बनाउनु पर्ने बताएका छन् ।
विस्तृत
बाउन्न जनाले मृगौला दान गर्ने
मंगलबार, फाल्गुण १५, २०६९
राजधानीमा आयोजित एक कार्यक्रममा ५२ जनाले मृत्युपर्यन्त मृगौला दान गर्ने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
सेनाद्वारा बम निस्क्रिय
मंगलबार, फाल्गुण १५, २०६९
विराटनगरको पाञ्चाली मोडमा राखेको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ ।
विस्तृत
युवा संघको मतगणना जारी
मंगलबार, फाल्गुण १५, २०६९
नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
विस्तृत
सात सय चुल्ठे, मुन्द्रे प्रहरी नियन्त्रणमा
मंगलबार, फाल्गुण १५, २०६९
चोरी, लुटपाट, गुण्डागर्दी, जस्ता अपराधलाई नियन्त्रण गर्न सञ्चालन गरिएको ट्यापे, मुन्द्रे, गुण्डा नियन्त्रण लिने अभियानमा तीन महिलासहित ७११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
« First
«
10
20
30
419
420
421
422
423
430
440
450
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस