Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपतिद्वारा चेतावनी, दलहरु एमाले निर्णय कुर्दै
शनिबार, फाल्गुण ५, २०६९
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि ५ फागुनभित्रै प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई दबाव दिएपछि प्रमुख दलहरु आन्तरिक र बहुपक्षीय छलफलमा जुट्दैछन् ।
विस्तृत
सशस्त्र समूहद्वारा ब्यवसायीलाई मार्ने धम्की
शनिबार, फाल्गुण ५, २०६९
भूमिगत सशस्त्र समूह ‘तराई जनतान्त्रिक पार्टी’ मधेशले नेपालगञ्जका उद्योगी ब्यवसायीहरुलाई ज्यानमार्ने धम्की दिएको छ ।
विस्तृत
कांग्रेसले सही अडान लिन सकेनः जोशी
शनिबार, फाल्गुण ५, २०६९
नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्तावमा कांग्रेस शीर्ष नेताहरुले सहमति गरेर गल्ती गरेको बताएका छन् ।
विस्तृत
दश अधिकारकर्मी प्रहरी नियन्त्रणमा
शनिबार, फाल्गुण ५, २०६९
महिला हिंसा गर्नेहरुलाई कडा कारवाहीको माग गर्दै शान्ति पूर्ण धर्ना दिईरहेका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
‘प्रधानन्यायाधीशको नेतृत्व, लोकतान्त्रिक मान्यता विपरीत’
शनिबार, फाल्गुण ५, २०६९
एमाले सचिव शङ्कर पोखरेलले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी परिषद् बनाउने प्रस्ताव लोकतान्त्रिक मूल्य मान्यताविपरीत र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने बताएका छन् ।
विस्तृत
कोइराला र थापाबीच छलफल
शनिबार, फाल्गुण ५, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारे छलफल भएको छ ।
विस्तृत
चार दलको बैठक निष्कर्ष बिहिन
शुक्रबार, फाल्गुण ४, २०६९
चुनावी सरकारको गठनमा सहमति जुटाउन ४ फागुन साँझ बसेको प्रमुख चार राजनीतिक शक्तिको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
विस्तृत
नेकपा-माओवादी सहित चार दलद्वारा आन्दोलन घोषणा
शुक्रबार, फाल्गुण ४, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रमुख दलको प्रयासप्रति आपत्ति जनाउँदै नेकपा–माओवादीसहित चार दलले आन्दोलनको घोषणा गरेका छन् ।
विस्तृत
ह्ङकङको महावाणिज्यदूतमा महेश दाहाल
शुक्रबार, फाल्गुण ४, २०६९
सरकारले हङकङको महावाणिज्यदूतमा महेशप्रसाद दाहाललाई नियुक्त गरेको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा संगठित अपराध निवारण अध्यादेश स्वीकृत
शुक्रबार, फाल्गुण ४, २०६९
राष्ट्रपति डा रामवरण यादवले संगठित अपराध निवारण अध्यादेश २०६९ स्वीकृत गरेका छन् ।
विस्तृत
एमाले बैठक स्थगित
शुक्रबार, फाल्गुण ४, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने वा नगर्ने भन्ने बारेमा निर्क्यौलमा पुग्नका लागि बसेको एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
विस्तृत
रेग्मीलाई प्रधानमन्त्री बनाउने बारे सत्ता गठबन्धनमै विवाद
शुक्रबार, फाल्गुण ४, २०६९
बहालवाला प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादी प्रस्तावमा सत्ता गठबन्धन दलहरुभित्रै चर्को विवाद भएको छ ।
विस्तृत
जन्ती गाडी दुर्घटना, दुईको मृत्यु
शुक्रबार, फाल्गुण ४, २०६९
काभ्रको कानपुरबाट दाप्चातर्फ जन्ती बोकेर हिंडेको मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
विस्तृत
एमाले केन्द्रीय समितिको बैठक जारी
शुक्रबार, फाल्गुण ४, २०६९
सरकारको नेतृत्वका विषयमा निर्णय लिन बिहानैदेखि बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी छ ।
विस्तृत
आज वसन्तपञ्चमी मनाइँदै
शुक्रबार, फाल्गुण ४, २०६९
वसन्तपञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्व ४ फागुनमा मुलुकभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदैछ ।
विस्तृत
सुनधाराबाट पेस्तोलसहित एकजना पक्राउ
बिहीबार, फाल्गुण ३, २०६९
सशस्त्र प्रहरीले काठमाडौंको सुनधाराबाट एक थान पेस्तोल सहित सप्तरी राजविराजका पृथ्वीकान्त चौधरीलाई पक्राउ गरेको छ ।
विस्तृत
चुनावी सरकारबारे एमालेले आज निर्णय गर्ने
बिहीबार, फाल्गुण ३, २०६९
नेकपा एमालेको स्थायी कमिटी बैठकले सहमतिको सरकार गठनका लागि प्रस्तावित विभिन्न विकल्पमा छलफल गर्दा निष्कर्ष निकाल्न नसकेपछि ४ फागुनमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
विस्तृत
दलहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह
बिहीबार, फाल्गुण ३, २०६९
नागरिक समाजका अगुवाहरूले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा प्रधानन्यायधीशको पद, गरिमा र विश्वसनियतामै आघात पार्ने भएकाले दलहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन् ।
विस्तृत
प्रधानन्यायाधीश नै अन्तिम र उत्तम: भट्टराई
बिहीबार, फाल्गुण ३, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले चुनावी सरकारको नेतृत्वका लागि प्रधानन्यायाधीशको प्रस्ताव उत्तम र अन्तिम बिकल्पका रुपमा ल्याइएको बताएका छन् ।
विस्तृत
आत्मदाहको प्रयास गरेका तिब्बतीको मृत्यु
बिहीबार, फाल्गुण ३, २०६९
आफ्नो शरिरमा पेट्रोल छर्केर आगो लगाएका एकजना तिब्बतीको उपचारका क्रममा मृत्यु भएको छ ।
विस्तृत
सहमति नजिक पुगेको नेताहरुको दावी
बिहीबार, फाल्गुण ३, २०६९
राष्ट्रपति रामबरण यादवसँग आज बिहान छलफल गरेका चार राजनीतिक शक्तिका नेताहरुले सहमतीय सरकार गठन बारे आफूहरु सहमति नजिक पुगेको बताएका छन् ।
विस्तृत
ग्यासमा गरिएको मूल्य वृद्धिविरुद्ध प्रदर्शन
बिहीबार, फाल्गुण ३, २०६९
खाना पकाउने एलपी ग्यासमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा विभित्र विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् ।
विस्तृत
‘भ्यालेण्टाइन्स डे’ अर्थात प्रेम दिवस मनाइँदै
बिहीबार, फाल्गुण ३, २०६९
फेब्रुअरी १४ ‘भ्यालेण्टाइन्स डे’ अर्थात प्रेम दिवस, विश्वभरमा एकआपसमा मायाप्रेम साटासाट गरेर यो दिवस मनाइँदैछ ।
विस्तृत
सय करोड मानिस सडकमा देखिने
बिहीबार, फाल्गुण ३, २०६९
‘उर्लदो सय करोड’ अभियानलाई सफल पार्न आज विश्वभरका सय करोड महिलाहरु आज महिला हिंसा अन्त्यका लागि सडकमा देखिने भएका छन् ।
विस्तृत
खिलराजलाई यसकारण उचाल्दैछ माओवादी
बुधबार, फाल्गुण २, २०६९
एमाओवादी आफ्नो विश्वासिलो खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाएर संविधानसभामा जस्तै बुथ क्याप्चर गर्ने तयारीमा हिंडिरहेको देखिन्छ ।
विस्तृत
« First
«
10
20
30
423
424
425
426
427
430
440
450
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस