Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
डिआइजी बढुवा प्रक्रिया रोक्न सर्वोच्चको आदेश
मंगलबार, पौष १७, २०६९
सर्वोच्चले डिआइजी बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएपछि यो प्रक्रिया झनै लम्बिने भएको छ ।
विस्तृत
बाख्रा चराउन गएकी युवती बलात्कृत
मंगलबार, पौष १७, २०६९
सिरहाकी एक युवती बाख्रा चराउन गएको समयमा बलात्कृत भएकी छन् ।
विस्तृत
नेता बाँस्तोलाको मस्तिष्कको फेरि शल्यक्रिया
मंगलबार, पौष १७, २०६९
नेपाली काँग्रेसका नेता चक्र बाँस्तोलाको नयाँ दिल्ली नजिक गुडगावँस्थित मेदान्ता अस्पतालमा मस्तिष्कको दोस्रोपटक शल्यक्रिया भएको छ ।
विस्तृत
कांग्रेस गाउँ सभापतिको हत्या
मंगलबार, पौष १७, २०६९
रुकुमको दुली गाविसका नेपाली कांग्रेस गाउँ इकाइ सभापति कविराम खत्रीको हत्या भएको छ ।
विस्तृत
दाहाल र भट्टराईसँग चुनाव लड्छुः गगन थापा
मंगलबार, पौष १७, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाओवादीले हार्ने डरले निर्वाचन गराउन नचाहेको बताएका छन् ।
विस्तृत
महिला हिंसाविरोधि प्रदर्शन जारी
मंगलबार, पौष १७, २०६९
मुलुकमा बढ्दो महिला हिंसाको विरोधमा भइरहेको आन्दोलन १७ पुसमा पनि जारी छ ।
विस्तृत
बास्तोलालाई थप उपचारका लागि मेदान्ता लगियो
सोमबार, पौष १६, २०६९
मस्तिष्कघात बाट पीडित कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत हरियाणस्थित मेदान्ता अस्पताल लगिएको छ ।
विस्तृत
विन्दुको हत्या परिवारबाटैः प्रहरी
सोमबार, पौष १६, २०६९
बारा प्रस्टोकाकी किशोरी बिन्दु ठाकुरको हत्या उनका परिवारबाटै भएको प्रहरीले ठहर गरेको छ ।
विस्तृत
‘लोकतन्त्र खोस्नेहरु समाप्त हुने’
सोमबार, पौष १६, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्र खोस्नेहरु आफैं समाप्त हुने भन्दै त्यस्तो नगर्न एमाओवादीलाई चेतावनी दिएका छन् ।
विस्तृत
झालाई दूरसञ्चारको अध्यक्षमा नियुक्त नगर्न आदेश
सोमबार, पौष १६, २०६९
सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका दिगम्बर झाको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
महिला हिंसाविरुद्ध अनेमसंघको प्रदर्शन
सोमबार, पौष १६, २०६९
मुलुकमा बढ्दो महिला हिंसाविरुद्ध अखिल नेपाल महिला संघले प्रदर्शन गरेको छ ।
विस्तृत
दाहाल बैंकक गए
सोमबार, पौष १६, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता सहित थाइल्याडको राजधानी बैंकक तर्फ लागेका छन् ।
विस्तृत
राष्ट्रपतिले अग्रगामी कदम उठाउनुपर्छः यादव
सोमबार, पौष १६, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई वर्तमान संकटबाट निकास दिन राष्ट्रपतिले अग्रगामी कदम उठाउनु पर्ने बताएका छन् ।
विस्तृत
‘भट्टराईको ज्यादती सहन सकिदैन’
सोमबार, पौष १६, २०६९
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराइको ज्यादती अब सहन नसकिने बताएका छन् ।
विस्तृत
सर्लाहीमा युवतीको हत्या
सोमबार, पौष १६, २०६९
महिला हिंसाका घट्ना बढिरहेका बेला सर्लाहीको पत्थरकोट–७ हिरापुरमा एक महिलाको १५ पुसमा शंकास्पद मृत्यु भएको छ ।
विस्तृत
भट्टराईको बहिर्गमन नभएसम्म सहमति हुँदैन: खनाल
सोमबार, पौष १६, २०६९
राष्ट्रपति डाक्टर रामवरण यादवस“ग एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको सरकार गठनसम्बन्धमा छलफल गरेका छन् ।
विस्तृत
महिला हिंसाविरुद्ध आज पनि धर्ना
सोमबार, पौष १६, २०६९
महिला हिंसाका घटना बढ्दै गएपछि अधिकारकर्मीहरुले यसको नियन्त्रणका लागि दबाबमुलक कार्यक्रम चर्काउने भएका छन् ।
विस्तृत
दलहरुले वार्ता शुरु गर्न सकेनन्
सोमबार, पौष १६, २०६९
राष्ट्रपति डा. रामबरण यादवले सातौ पटक सहमतिका लागि म्याद थपेपनि दलहरुले छलफल गर्ने तयारी गरेका छैनन् ।
विस्तृत
राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै कांग्रेस
सोमबार, पौष १६, २०६९
नेपाली कांग्रेसले आज ३७ औं राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ ।
विस्तृत
आन्दोलनबाटै भट्टराईको बर्हिगमनः नेपाल
आइतबार, पौष १५, २०६९
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बावुराम भट्टराईलाई आन्दोलनबाटै बर्हिगमन गर्ने चेतावनी दिएका छन् ।
विस्तृत
राष्ट्रपतिको भारत भ्रमण, सफलताको चमक
आइतबार, पौष १५, २०६९
मुलुकको समस्या थाती राखेर सयरमा निस्किएको आरोप खेपेका राष्ट्रपति डा. रामवरण यादवले भारतको राजनीतिक नेतृत्वलाई नेपालको समस्या र समाधानको उपायमा सहमत गराएर भ्रमण सफल बनाएका छन् ।
विस्तृत
‘संविधानसभा पुनःस्थापना कतै भएको छैन’
आइतबार, पौष १५, २०६९
नेपाल बार एशोसिएसनका अध्यक्ष प्रेम बहादुर खड्काले संविधान सभा पुनःस्थापनाको कुरा उठाएर सत्ताधारी दलहरुले न्यायालयमाथि आक्रमण गर्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
हिंसाविरुद्ध उत्रिन एमालेको निर्देशन
आइतबार, पौष १५, २०६९
नेकपा एमालेले देशमा बढ्दो महिला हिंसाविरुद्ध आन्दोलित हुन सिंगो पार्टी पंक्ति एवम् सम्बद्ध बर्गीय संगठनहरुलाई निर्देशन दिएको छ ।
विस्तृत
सत्ताधारीहरु सहमति चाहँदैननः खनाल
आइतबार, पौष १५, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाको गठबन्धनले सहमति नचाहेको आरोप लगाएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा सातौं पटक म्याद थप
आइतबार, पौष १५, २०६९
राष्ट्रपति रामवरण यादवले दलहरुलाई सहमतिका लागि सातौं पटक पाँच दिनको म्याद थप गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
439
440
441
442
443
450
460
470
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस