Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकार चाँडै परिवर्तन हुन्छः पौडेल
आइतबार, पौष १५, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चाँडै नै सहमतिको सरकार गठन हुने दाबी गरेका छन् ।
विस्तृत
‘गृहमन्त्री राजीनामा देऊ’
आइतबार, पौष १५, २०६९
मुलुकमा बढदो महिला हिंसाविरुद्ध आज पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना तथा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
विस्तृत
दलहरुले भने, ‘२५ गतेभित्रै सहमति गर्छौं’
आइतबार, पौष १५, २०६९
राष्ट्रपतिसँग छलफलका लागि १५ पुस विहान शीतलनिवास पुगेका नेताहरुले २५ पुसभित्र सहमति गर्ने बताएका छन् ।
विस्तृत
पूर्व सचिव दीक्षितको निधन
आइतबार, पौष १५, २०६९
पूर्व उद्योग वाणिज्य सचिव एवम् जननेता विपी कोइरालाका स्वकीय सचिवसमेत रहिसकेका कुमारमणि दीक्षितको निधन भएको छ ।
विस्तृत
जनजाति नेताहरुको अर्को पार्टी घोषणा
आइतबार, पौष १५, २०६९
एमालेबाट छुट्टीएका नेता अशोक राई नेतृत्वमा जनजाति नेताहरुले पार्टी घोषणा गरेको एक महिनापछि १५ पुसमा फेरि अर्को पार्टी घोषणा भएको छ ।
विस्तृत
राष्ट्रपति र दलहरुबीचको छलफल सकियो
आइतबार, पौष १५, २०६९
राष्ट्रपति डा. रामवरण यादव र दलहरुबीच भएको छलफल भरखरै सकिएको छ ।
विस्तृत
नेता बास्तोलाको शल्यक्रिया सम्पन्न
आइतबार, पौष १५, २०६९
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको भारतको सिलगुडीस्थित न्यूरो अस्पतालमा १४ पुस राति मस्तिष्कको शल्यक्रिया गरिएको छ ।
विस्तृत
राष्ट्रपतिले दलहरुलाई फेरि बोलाए
आइतबार, पौष १५, २०६९
सहमतिका लागि दिएको छैठौं पटकको समयसीमा १४ पुसमा सकिएपछि राष्ट्रपति डा रामवरण यादवले प्रमुख दलहरुलाई आज शीतल निवासमा बोलाएका छन् ।
विस्तृत
एमाओवादी चुनाव टार्ने खेलमाः कोइराला
शनिबार, पौष १४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी चुनाव टार्ने खेलमा लागेको बताएका छन् ।
विस्तृत
लडाकुलाई सेनाबाट बाहिरिने अवसर
शनिबार, पौष १४, २०६९
सैनिक तालिमबाट बाहिरिन खोजेका माओवादी सेनाका पूर्व लडाकुहरु बाहिरिन पाउने भएका छन् ।
विस्तृत
आफ्नो समस्या आफैं समाधान गर्नुपर्छः राष्ट्रपति
शनिबार, पौष १४, २०६९
राष्ट्रपति रामवरण यादवले नेपालको राजनीतिक समस्या आफैं मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।
विस्तृत
बास्तोलालाई मस्तिष्क घात, अवस्था गम्भीर
शनिबार, पौष १४, २०६९
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई मस्ष्कि घात (ब्रेन हेमरेज) भएको छ ।
विस्तृत
राष्ट्रपति डा यादव स्वदेश फिर्ता
शनिबार, पौष १४, २०६९
भारत भ्रमणमा गएका राष्ट्रपति डा रामवरण यादव आज स्वदेश फर्किएका छन् ।
विस्तृत
अब बहुमतीय सरकारः गगन थापा
शनिबार, पौष १४, २०६९
नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले दलहरुबीच सहमति नभइरहेको अवस्थामा राष्ट्रपतिले बहुमतीय आधारमा सरकार गठन गर्नु पर्ने बताएका छन् ।
विस्तृत
‘अधिनायकवाद लाद्न संविधान सभा भंग गराइयो’
शनिबार, पौष १४, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमाओवदीले मुलुकमा अधिनायकवाद लाद्न कुनै विकल्पको व्यवस्था नगरी संविधान सभा भंग गराएको आरोप लगाएका छन् ।
विस्तृत
प्याकेजमा सहमति भए तत्कालै नयाँ सरकारः गच्छदार
शनिबार, पौष १४, २०६९
उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले कांग्रेस र एमालेले प्याकेजमा सहमति गरेमा नयाँ सरकार गठनका लागि तत्कालै सहमति हुने बताएका छन् ।
विस्तृत
आज राष्ट्रपति स्वदेश फर्कदै
शनिबार, पौष १४, २०६९
भारत भ्रमणमा गएका राष्ट्रपति डा रामवरण यादव आज स्वदेश फर्कंदै छन् ।
विस्तृत
बलात्कारमा परेकी युवतीको मृत्यु
शनिबार, पौष १४, २०६९
भारतको नयाँ दिल्लीमा सामूहिक बलत्कारमा परेकी २३ वर्षकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
विस्तृत
बिन्दु हत्या प्रकरण– पोष्टमार्टम रिपोर्टप्रति प्रहरीको शंका
शुक्रबार, पौष १३, २०६९
बारा प्रस्टोकाकी किशोरी बिन्दु ठाकुरको मृत्यु आगोले जलेर भएको चिकित्सकले पुष्टि गरे पनि प्रहरीले भने पोष्टमार्टम रिपोर्ट प्रति नै शंका गरेको छ ।
विस्तृत
जेठ दोस्रो सातामा निर्वाचन: अर्थमन्त्री पुन
शुक्रबार, पौष १३, २०६९
अर्थमन्त्री वर्षमान पुनले जेठको दोस्रो सातासम्ममा संविधानसभाको निर्वाचन हुने बताएका छन् ।
विस्तृत
ठगलाई पक्रदा सप्तरीमा झडप
शुक्रबार, पौष १३, २०६९
सप्तरीको लोहजारा गाविसमा तन्त्रमन्त्रद्वारा उपचार गराउन आएका र प्रहरीबीच झडप हुँदा असईसहित पाँच प्रहरी घाइते भएका छन् ।
विस्तृत
अब आन्दोलनमै जानु पर्छः खनाल
शुक्रबार, पौष १३, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीले सत्ता लम्ब्याउन राजनीतिक सहमति बिथोलिरहेकोले आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् ।
विस्तृत
नेपाली सेनालाई हतियार दिन तयार छौं: एन्टोनी
शुक्रबार, पौष १३, २०६९
भारतीय रक्षामन्त्री एके एण्टोनीले नेपाली सेनालाई हतियार दिन भारत तयार रहेको बताएका छन् ।
विस्तृत
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
शुक्रबार, पौष १३, २०६९
सुर्खेतको दशरथपुरमा १३ पुस बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । कच्ची र सांघुरो सडकमा बसले सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विस्तृत
नेपालको राजनीतिक गतिरोधप्रति भारतीय चिन्ता
शुक्रबार, पौष १३, २०६९
भारतको पाँच दिने भ्रमणमा रहेका राष्ट्रपति डा रामवरण यादव आज पनि भारतीय राजनीतिज्ञ र सरकारी अधिकारीसँग भेटवार्तामा ब्यस्त छन् ।
विस्तृत
« First
«
10
20
30
440
441
442
443
444
450
460
470
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस