Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निरंकुशता रोक्न आन्दोलन जरुरीः गौतम
शुक्रबार, पौष १३, २०६९
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारको निरंकुशता रोक्न आन्दोलन जरुरी भएको बताएका छन् ।
विस्तृत
प्रम निवास अगाडि प्रदर्शन
शुक्रबार, पौष १३, २०६९
मुलुकमा बढ्दो महिला हिंसाविरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अगाडि सिएनएन हिरो पुष्पा बस्नेतलगायतको संलग्नतामा प्रदर्शन भएको छ ।
विस्तृत
‘दुई दिनमा सहमति नगरे वैशाखमा निर्वाचन असम्भव’
शुक्रबार, पौष १३, २०६९
निर्वाचन आयोगले अब दुई दिनभित्र दलहरुबीच सहमति नभए बैशाखमा निर्वाचन गर्न सम्भव नहुने जनाएको छ ।
विस्तृत
बस दुर्घटनामा १३ को मृत्यु, २२ घाइते
शुक्रबार, पौष १३, २०६९
सुर्खेतको दशरथपुरमा १३ पुस बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
विस्तृत
आज उधौली मनाइँदै
शुक्रबार, पौष १३, २०६९
किराँत समुदायको ठूलो पर्व उधौली आज धुमधामका साथ मनाइदैछ । यस पर्वमा अन्नपानी उब्जाई दिएको भन्दै भूमि र नागनागिनीलाई पूजाआज गर्ने गरिन्छ ।
विस्तृत
छैठौं समय पनि त्यत्तिकै सकिने संभावना
शुक्रबार, पौष १३, २०६९
राष्ट्रपति डा रामवरण यादवले सहमतिका लागि राजनीतिक दलहरुलाई दिएको पछिल्लो पटकको समय १४ पुसमा सकिंदैछ ।
विस्तृत
सत्ता गठबन्धनका चार विकल्प
बिहीबार, पौष १२, २०६९
सत्तारुढ दलको बैठकले २५ गतेभित्र प्याकेजमा सहमति भए जो सुकैको नेतृत्वमा पनि सहमतिको सरकार गठन सहित चार विकल्प अघि सारेको छ ।
विस्तृत
कुर्सी मोह छैनः कोइराला
बिहीबार, पौष १२, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै मोह नरहेको बताएका छन् ।
विस्तृत
ठूलो परिमाणमा गाँजा बरामद
बिहीबार, पौष १२, २०६९
पर्सालाई लागुऔषधमुक्त जिल्ला बनाउने अभियान चलाएको प्रहरीले तीन दिनमै ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
विस्तृत
बिन्दुलाई हत्यापछि जलाइएको हुनसक्ने
बिहीबार, पौष १२, २०६९
बारामा ११ पुसमा हत्या गरिएकी किशोरी बिन्दुलाई हत्यापछि जलाएको हुनसक्ने बारा प्रहरीले जनाएको छ । उनको हत्यापछि मुलुकमा बढ्दो महिला हिंसाविरुद्ध राजधानीमा प्रदर्शन भएको छ ।
विस्तृत
मुलुकमा मुठभेडको स्थितिः नेता केसी
बिहीबार, पौष १२, २०६९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनावमा जानुको विकल्प नरहेको बताएका छन् ।
विस्तृत
एनटिभी अध्यक्षमा सीताराम अग्रवाल
बिहीबार, पौष १२, २०६९
सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा सीताराम अग्रवाललाई नियुक्त गरेको छ ।
विस्तृत
राष्ट्रपतिसँग भारतीय नेताहरुको चासो (प्रेस विज्ञप्ति सहित)
बिहीबार, पौष १२, २०६९
भारत भ्रमणमा रहेका राष्ट्रपति रामबरण यादवले नेपालको राजनीतिक मामिलामा प्रभाव राख्ने केही भारतीय उच्च नेताहरुसँग एक्ला एक्लै भेट गरेका छन् ।
विस्तृत
पुनःस्थापना हुँदैन, दाहाललाई पनि स्वीकारिंदैनः कोइराला
बुधबार, पौष ११, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभा पुनःस्थापनाको विषय टुंगिसकेकोले त्यसलाई अब पार्टीले नस्वीकार्ने बताएका छन् ।
विस्तृत
अब वार्ताको औचित्य छैनः गगन थापा
बुधबार, पौष ११, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाओवादीले आगामी बैशाखमा निर्वाचन गराउन नचाहेको भन्दै वार्ता प्रक्रियाबाट बाहिरिन नेतृत्वलाई सुझाव दिएका छन् ।
विस्तृत
जातीय मुक्ति मोर्चाका सदस्यहरु पक्राउ
बुधबार, पौष ११, २०६९
प्रहरीले संयुक्त जातीय मुक्ति मोर्चाका सदस्यहरुलाई विष्फोटक पदार्थ सहित पक्राउ गरेको छ ।
विस्तृत
हामी एक ढिक्का छौं: कोइराला
बुधबार, पौष ११, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टी एक ढिक्का रहेको बताएका छन् ।
विस्तृत
‘भारत नेपालमा सहमति गराउने प्रयासमा’
बुधबार, पौष ११, २०६९
भारतीय विदेश मन्त्री सलमान खुर्सिदले भारत नेपालमा राजनीतिक सहमति जुटाउने प्रयास लागि रहेको बताएका छन् ।
विस्तृत
ध्रुवेको आतंक रोकिएन
बुधबार, पौष ११, २०६९
चितवनको माडी क्षेत्रमा आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेले गएराति चितवनको मेघौलीमा फेरि आतङ्क मच्चाएको छ ।
विस्तृत
आबे जापानका नयाँ प्रधानमन्त्री
बुधबार, पौष ११, २०६९
शिन्जो आबे जापनको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।
विस्तृत
जाडोले कठ्याङग्रिएर मृत्यु
बुधबार, पौष ११, २०६९
जलेश्वर नगरपालिका–२ का ८० वर्षीय रामवृक्ष पासवानको जाडोले कक्रिएर मृत्यु भएको छ । महोत्तरीमा यो वर्ष मात्रै जाडोबाट ९ जनाको ज्यान गइसकेको छ ।
विस्तृत
फेरि पुनःस्थापनाको कुरा !
बुधबार, पौष ११, २०६९
सत्ता साझेदार दलहरूको गठबन्धनले नयाँ सरकार गठनमा सहमति नहुने भए संविधान सभा पुनःस्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
अब फैसला आन्दोलनबाटैः कोइराला
मंगलबार, पौष १०, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अब सबै कुराको फैसला आन्दोलनबाटै हुने बताएका छन् ।
विस्तृत
राष्ट्रपति यादवलाई ‘डक्टर अफ ल’ उपाधि
मंगलबार, पौष १०, २०६९
राष्ट्रपति डा रामवरण यादवलाई बनारस हिन्दू विश्वविद्यालयले ‘डक्टर अफ ल’ को मानार्थ उपाधि प्रदान गरेको छ ।
विस्तृत
‘न्यूजवीक’ को छापा संस्करण अन्तिम
मंगलबार, पौष १०, २०६९
८० वर्ष पुरानो अमेरिकी साप्ताहिक खबरपत्रिका ‘न्यूजवीक’ को अन्तिम छापा संस्करण प्रकाशित भएको छ ।
विस्तृत
« First
«
10
20
30
441
442
443
444
445
450
460
470
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस