Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
साउन महिनामा मात्रै १२ जना महिलाको हत्या
आइतबार, भाद्र १०, २०६९
देशका विभिन्न ठाउँमा गरी साउन महिनामा मात्रै १२ जना महिलाको हत्या भएको महिला अधिकारका क्षेत्रमा क्रियाशील ओरेक नेपालले जनाएको छ ।
विस्तृत
यो सरकार एक/दई साताभित्रै हट्छः भण्डारी
आइतबार, भाद्र १०, २०६९
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले बाबुराम भट्टराई नेतृत्वको सरकार अबको एक/दुई साताभित्रै हट्ने दावी गरेकी छन् ।
विस्तृत
राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुन्छः पोखरेल
आइतबार, भाद्र १०, २०६९
नेकपा एमाले सचिव शङ्कर पोखरेलले सत्तारुढ दलले गठन गरेको मोर्चाले विपक्षी दललाई वार्ताका लागि आहृवान गरे पनि यस्ता वार्तामा कुनै पनि हालतमा नबस्ने बताएका छन् ।
विस्तृत
सरकारले मुठभेडको स्थितिमा पुर्यायोः सिटौला
आइतबार, भाद्र १०, २०६९
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकलाई सङ्क्रमणबाट निकास दिन राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता नरहेको मोहन वैद्यको भनाई
शनिबार, भाद्र ९, २०६९
नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले संसद नभएकाको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपति दुवैको वैधानिकता हुन नसक्ने बताएका छन् ।
विस्तृत
इङ्लिश प्रिमियर लिगको पहिलो साता
शनिबार, भाद्र ९, २०६९
गएको साताबाट शुरु इङ्लिश प्रिमियर लिग अन्तर्गत यो सप्ताहान्त दोस्रो राउन्डका खेलहरु हुँदैछन् । लिभरपुलले म्यान्चेस्टर सिटीको सामना गर्दैछ भने ओल्ड ट्राफोर्डमा म्यान्चेस्टर युनाइटेडले फुल्हमको आतिथ्य गर्नेछ । त्यस्तै चेल्सीको भिडन्त न्युकासल युनाइटेडसंग हुँदैछ..
विस्तृत
नयाँ सरकार बनाएर चुनावमा जाउँ: केसी
शुक्रबार, भाद्र ८, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय सहमतिको सरकार गठन गरेर ताजा जनादेशमा जानु अहिलेको एकमात्र विकल्प भएको बताएका छन् ।
विस्तृत
सत्तारुढ गठबन्धनले सर्वपक्षीय अन्तक्रिर्या गर्ने
शुक्रबार, भाद्र ८, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले सर्वपक्षीय राजनीतिक अन्तक्रिर्या गर्ने भएको छ ।
विस्तृत
ट्राफिक जाँचका क्रममा दुर्घटना हुँदा एकको मृत्यु
शुक्रबार, भाद्र ८, २०६९
भक्तपुरको सूर्यविनायकतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक एक विद्यार्थीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
विस्तृत
फोरम कार्यकर्ताको गोली हानी हत्या
शुक्रबार, भाद्र ८, २०६९
मधेशी जनअधिकार फोरम नेपालसम्बद्ध मधेशी कारखाना श्रमिक संघ नेपालका महासचिव रामाशंकर मण्डलको गोली प्रहार गरी हत्या गरिएको छ ।
विस्तृत
एमाओवादीले महाविपत्ति ल्याउन खोज्दैछः गौतम
शुक्रबार, भाद्र ८, २०६९
नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले एनेकपा माओवादीले सङ्कटबाट देशमा महाविपत्ति ल्याएर आफू स्थापित हुन खोजेको आरोप लगाएका छन् ।
विस्तृत
राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुखकी श्रीमती ठगीको अभियोगमा पक्राउ
बिहीबार, भाद्र ७, २०६९
राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख अशोकदेव भट्टकी श्रीमती प्रतिभा सेन भट्टलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
आन्दोलनबाटै सरकार विस्थापन गर्ने एमाले निर्णय
बिहीबार, भाद्र ७, २०६९
नेकपा एमालेले वर्तमान सरकार विस्थापन गर्न आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै आन्दोलन चर्काउने निर्णय गरेको छ ।
विस्तृत
सङ्कटको अन्त्य गर्न सरकारलाई बर्खास्त गरी राष्ट्रपति शासन जरुरी–बिजुक्छे
बिहीबार, भाद्र ७, २०६९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले अध्यादेशबाट सरकार चलाउन खोजे राष्ट्रपतिले त्यस्तो सरकारलाई बर्खास्त गर्नुपर्ने बताएकाछन् ।
विस्तृत
चार जलविद्युत आयोजनाको लाईसेन्स खारेज गर्ने तयारी
बिहीबार, भाद्र ७, २०६९
विद्युत् विकास विभागले ५ सय ५६ दशमलव २ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजनाको लाईसेन्स खारेज गर्न तयारी गरेको छ ।
विस्तृत
सेना समायोजन प्रक्रिया अगाडि बढाइने
बिहीबार, भाद्र ७, २०६९
एकीकृत नेकपा (माओवादी)ले विगत लामो समयदेखि अवरुद्ध रहेको सेना समायोजन प्रक्रियालाई अगाडि बढाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ७ भदौमा पार्टी पदाधिकारीसहित पूर्व जनमुक्ति सेनाका उच्च कमान्डरहरुसँगको छलफलमा एमाओवादीले सो निर्णय गरेको हो।
विस्तृत
पोखरामा हवाई सेवा बन्द
बिहीबार, भाद्र ७, २०६९
पोखरामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माणमा भएको आलटाल, ढिलासुस्ती र षड्यन्त्रको विरुद्धमा पोखराको हवाई सेवा बन्द गरिएको छ ।
विस्तृत
सेना समायोजन विशेष समितिको म्याद थप
बिहीबार, भाद्र ७, २०६९
सरकारले एमाओवादी लडाकुको रेखदेख व्यवस्थापन र समायोजन गर्न बनेको समितिको म्याद तीन महिना थपेको छ ।
विस्तृत
लोडसेडिङ दैनिक १२ घण्टामा सीमित गर्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, भाद्र ६, २०६९
नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण विपरित प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी हिउँदमा लोडसेडिङ दैनिक १२ घण्टामा सीमित गर्न निर्देशन दिएका छन् ।
विस्तृत
सेनाको अधिकृत भर्ना रोक्न अन्तरिम आदेश
बुधबार, भाद्र ६, २०६९
सर्वोच्च अदालतले नेपाली सेनाले लिएको अधिकृत क्याडेट(सेकेण्ड लेफ्टिनेन्ट)को भर्ना प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ।
विस्तृत
कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार आवश्यकः कोइराला
बुधबार, भाद्र ६, २०६९
नेपाली कांगे्रसका सभापति सुशील कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार बन्न आवश्यक भइसकेको बताएका छन् ।
विस्तृत
सिटी सेन्टरको आगलागी नियन्त्रणमा
बुधबार, भाद्र ६, २०६९
काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । समयमै आगो नियन्त्रणहुदा ठुलो धनमालको नोक्सानी हुन पाएन् ।
विस्तृत
बैंगलोरमा नेपाली सुरक्षित रहेको परराष्ट्र प्रवक्ताको भनाई
मंगलबार, भाद्र ५, २०६९
दक्षिणी भारतका बङ्गलोर, चेन्नइलगायत सहरमा नेपाली सुरक्षित रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले सम्बद्ध सबैलाई चिन्तामुक्त हुन आग्रह गरेको छ ।
विस्तृत
गठबन्धनको विरोध गर्नुको अर्थ छैनः दाहाल
मंगलबार, भाद्र ५, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा गठन भएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले वर्तमान राजनीतिक सङ्कटलाई हल गर्ने बताएका छन् ।
विस्तृत
अध्यादेशलाई लिएर राष्ट्रपतिले विज्ञप्ति जारी गर्नु उपयुक्त थिएनः श्रेष्ठ
मंगलबार, भाद्र ५, २०६९
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति र संविधान निर्माणको विषयमा सहमति भए आफूहरु जुनसुकै बेला सरकार छाड्न तयार रहेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
474
475
476
477
478
490
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस