Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सभ्य समाजको कलंक
बिहीबार, भाद्र २१, २०६९
आधुनिक र सभ्य भनिने नेपाली समाजमा छोरा चाहिन्छ भनेर गर्भमै छोरीको हत्या गर्ने प्रवृत्ति निकै बढेको छ।
विस्तृत
सेनाको मधेसी कोटा यथास्थितिमा राख्न आदेश
बुधबार, भाद्र २०, २०६९
नेपाली सेनाको अधिकृत क्याडेट पदका लागि १० साउनमा प्रकाशित परिणाम समावेशी नभएकाले रद्द गर्न माग गर्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले मधेसी समूहलाई छुट्टयाइएको १५ सिट सङ्ख्या पूर्ति नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
आवश्यक परे सशस्त्र संघर्ष: वैद्य
बुधबार, भाद्र २०, २०६९
नेकपा-माओवादीले ७० बुँदे मागपत्र प्रस्तुत गर्दै ती माग पूरा गराउन संर्घषमा जाने घोषणा गरेको छ । १४-१७ भदौमा सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरू २० भदौमा सार्वजनिक गर्दै माओवादी अध्यक्ष मोहन वैद्यले आवश्यक परे सशस्त्र संर्घषमा जाने चेतावनी दिएका हुन ।
विस्तृत
बुद्ध अंकित जुत्ता उत्पादन रोक्न एमालेको माग
बुधबार, भाद्र २०, २०६९
महामानव गौतम बुद्धको चित्र अंकित गरेर अमेरिकाको एक कम्पनीले जुत्ता उत्पादन गरेकोमा नेकपा एमालेले विरोध जनाएको छ ।
विस्तृत
दाहाल र कोइरालाबीच छलफल
बुधबार, भाद्र २०, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालाबीच नयाँ संविधानमा राख्ने विवादित विषय टुङ्ग्याउने र राष्ट्रिय सहमतिको सरकार निर्माणलगायतका विषयमा छलफल भएको छ ।
विस्तृत
रामराजाप्रसाद सिंहको उपचार जारी
बुधबार, भाद्र २०, २०६९
गणतन्त्रवादी नेता तथा जनवादी मोर्चाका अध्यक्ष रामराजप्रसाद सिंहको स्वास्थ्यस्थिति स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विस्तृत
१५ दिन भित्र सहमतीय सरकारः कोइराला
बुधबार, भाद्र २०, २०६९
नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले अबको १५ दिनभित्र राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएकी छन् ।
विस्तृत
लडाकुका नाममा माओवादीले करोडौं रुपैंया भ्रष्टाचार गरेको युवा संघको ठहर
मंगलबार, भाद्र १९, २०६९
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले माओवादीले लडाकुका नाममा करोडौं रुपैंया भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
विस्तृत
सत्तारुढ गठबन्धनको अन्तरक्रियामा आयोजक र राप्रपा मात्रै
मंगलबार, भाद्र १९, २०६९
सरकार समर्थक २१ दलको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलले बहिस्कार गरेका छन् ।
विस्तृत
‘दाहाल नेतृत्वको गठबन्धन सरकार टिकाउने खेल’
मंगलबार, भाद्र १९, २०६९
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वपक्षीय-सर्वदलीय राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने बताएका छन् ।
विस्तृत
एमाओवादी जनवर्गीय संगठनको सम्मेलन कहिले, कहाँ ?
मंगलबार, भाद्र १९, २०६९
महाधिवेशनको तयारीमा जुटेको एनेकपा माओवादीले आफ्ना जनवर्गीय सङ्गठनहरुको राष्ट्रिय सम्मेलन गर्ने मिति र स्थान तय गरेको छ ।
विस्तृत
सरकार समर्थित मोर्चाको बैठक
मंगलबार, भाद्र १९, २०६९
सरकार समर्थित सङ्घीय गणतान्त्रिक गठबन्धनको बैठकमा दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे गठबन्धनका अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका छन् ।
विस्तृत
मानवअधिकारको हितविरुद्धको अध्यादेश अमान्य: अध्यक्ष उपाध्याय
मंगलबार, भाद्र १९, २०६९
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले अध्यादेशमार्फत बन्ने बेपत्ता खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग अन्तरराष्ट्रिय मापदण्डअनुरूप नहुने भएकाले आयोगलाई मान्य नहुने बताएका छन् ।
विस्तृत
३ सय मेगावाटको उत्तर गंगा चिलिमेलाई
सोमबार, भाद्र १८, २०६९
चिलिमे जलविद्युत आयोजनाले ३०० मेगावाटको जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
विस्तृत
सप्तरी अदालतमा बम बिष्फोट
सोमबार, भाद्र १८, २०६९
सप्तरी जिल्ला अदालतमा बम बिष्फोट भएको छ । अदालतको सोधपुछ कक्ष अगाडि १८ भदौमा दिउँसो चार बजेतिर प्रेसर कुकर बम बिष्फोट भएको हो ।
विस्तृत
राष्ट्रपति वा सैनिक शासन निकास होइनः अर्थमन्त्री
सोमबार, भाद्र १८, २०६९
अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति वा सैनिक शासन लगाएर समस्या समधान नहुने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री र मुख्यसचिवसँग लिखित जवाफ माग
सोमबार, भाद्र १८, २०६९
अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्य सचिव लिलामणि पौडेलसँग लिखित जवाफ माग गरेको छ ।
विस्तृत
एमाओवादीले लडाकु शिविरमा गरेको भ्रष्टाचारको विषय समितिमा छलफल
सोमबार, भाद्र १८, २०६९
एमाओवादी सेनाका लडाकूलाई वितरण गरेको रकम हिनामिना गरेको सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यम र बाहिर उठेको चर्चाले सेना समायोजन विशेष समितिको बैठकमा औपचारिक रुपमै प्रवेश पाएको छ ।
विस्तृत
पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि
सोमबार, भाद्र १८, २०६९
नेपाल आयल निगमले १८ भदौदेखि लागू हुने गरी पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
विस्तृत
कक्षा १२ को परिक्षाफल सार्वजनिक
आइतबार, भाद्र १७, २०६९
२०६८ मा सन्चालित कक्षा १२ को परीक्षामा ३८.५८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले १७ भदौमा परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।
विस्तृत
पूर्वसभासद्हरु संविधानसभा पुनस्र्थापनाको पक्षमा
आइतबार, भाद्र १७, २०६९
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरमलगायत दलका पूर्वसभासदहरुले संविधानसभाको पुनःस्थापना नै विद्यमान राजनीतिक सङ्कटको एकमात्र उत्तम विकल्प बताएका छन् । नेकपा-माओवादीका पूर्वसभासद् भने पुनस्र्थापनाको विपक्षमा छन् ।
विस्तृत
माओवादी अध्यक्ष वैद्यले १८ भदौदेखि जवाफ दिने
आइतबार, भाद्र १७, २०६९
राजधानीमा जारी नेकपा-माओवादी बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ ।
विस्तृत
प्रमको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाट: कोइराला
आइतबार, भाद्र १७, २०६९
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आए पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार प्रजातान्त्रिक प्रक्रियाबाट चयन हुने बताएकी छन् ।
विस्तृत
एमालेबाट कुनै आशा गर्न सकिदैंन:जनजाति नेताहरु
शनिबार, भाद्र १६, २०६९
नेकपा एमालेप्रति आफूहरु झन् निराश बनेको असन्तुष्ट आदिवासी जनजाति नेताहरुले बताएका छन् । पार्टीले बोलाएको छलफलमा सहभागि आदिवासी जनजाति नेताहरुले अब एमालेबाट कुनै आशा गर्न नसकिने बताएका हुन् ।
विस्तृत
जनमत संग्रहमा जान सकिने विषयमा छलफल
शनिबार, भाद्र १६, २०६९
एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधानका विवादित विषयमा जनमत संग्रह गर्न सकिने विषयमा छलफल भएको छ ।
विस्तृत
« First
«
10
20
30
472
473
474
475
476
480
490
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस