Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
एक वर्षमा गोरखाका एघार हजार युवा विदेसिए एक वर्षमा गोरखाका एघार हजार युवा विदेसिए बुधबार, जेठ २१, २०७१ गोरखा जिल्लाबाट २०७० सालमा विदेश जाने युवाको सङ्ख्या ११ हजार १५३ पुगेको छ । विस्तृत
नेपाली टाइम्स इको–फेयर २२ जेठदेखि मंगलबार, जेठ २०, २०७१ नेपाली टाइम्स इको–फेयर २२ जेठदेखि तेस्रो नेपाली टाइम्स इको–फेयर २०१४ राजधानीस्थित भृकुटीमण्डपमा २२ जेठदेखि शुरु हुँदैछ । विस्तृत
घूस लिँदै गर्दा पक्राउ इन्जिनियरविरुद्ध मुद्दा मंगलबार, जेठ २०, २०७१ घूस लिँदै गर्दा पक्राउ इन्जिनियरविरुद्ध मुद्दा घूस लिँदालिँदै पक्राउ परेका जिल्ला प्राविधिक कार्यालय, काठमाडौँका इन्जिनियर शालिकराम देवकोटासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । विस्तृत
पुरातत्व विभाग र अभिलेखालय नारायणहिटी सारिने मंगलबार, जेठ २०, २०७१ पुरातत्व विभाग र अभिलेखालय नारायणहिटी सारिने सर्वोच्च अदालत पसिर साँघुरो भएपछि अदालतसँगै जोडिएका पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय नारायणहिटी दरबारमा सारिने भएका छन् । विस्तृत
भारतका केन्द्रीय मन्त्री मुण्डेको दुर्घटनामा निधन मंगलबार, जेठ २०, २०७१ भारतका केन्द्रीय मन्त्री मुण्डेको दुर्घटनामा निधन भारतका केंद्रीय ग्रामीण विकास मंत्री गोपीनाथ मुण्डेको सडक दुर्घटनामा परी २० जेठ विहान निधन भएको छ । विस्तृत
किशोरी अवस्थामै पाठेघर खस्न थाल्यो मंगलबार, जेठ २०, २०७१ किशोरी अवस्थामै पाठेघर खस्न थाल्यो जाजरकोटमा प्रजनन उमेर पुगेका आधा महिला पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेको सर्वेक्षणले देखाएको छ । विस्तृत
प्यूठान बस दुर्घटनाः मृत्यु हुनेको संख्या १८ पुग्यो मंगलबार, जेठ २०, २०७१ प्यूठान बस दुर्घटनाः मृत्यु हुनेको संख्या १८ पुग्यो भारतीय तीर्थयात्री लिएर फर्कंदै गरेको बस प्यूठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । विस्तृत
पर्यटन व्यवसायीको आन्दोलन स्थगित सोमबार, जेठ १९, २०७१ पर्यटन व्यवसायीको आन्दोलन स्थगित एक महीनादेखि आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीले आजदेखि आन्दोलन स्थगित गरेका छन् । विस्तृत
३९ चुरोट कम्पनीले बट्टामा राख्दैनन्– क्यान्सरको चित्र सोमबार, जेठ १९, २०७१ ३९ चुरोट कम्पनीले बट्टामा राख्दैनन्– क्यान्सरको चित्र सुर्तीजन्य पदार्थको बट्टामा क्यान्सरको रोगको रंगीन चित्र राख्नैपर्ने प्रावधान विपरित ३९ वटा सुर्तीजन्य पदार्थ उत्पादकले चुरोट बिक्री गरिरहेको भेटिएको छ । विस्तृत
राष्ट्रपतिको अभिव्यक्ति आपत्तिजनकः ज्ञवाली सोमबार, जेठ १९, २०७१ राष्ट्रपतिको अभिव्यक्ति आपत्तिजनकः ज्ञवाली नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सातबुँदे सहमतिको विरुद्ध राष्ट्रपति रामवरण यादवले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । विस्तृत
बस दुर्घटनामा २ को मृत्यु, ४१ घाइते सोमबार, जेठ १९, २०७१ बस दुर्घटनामा २ को मृत्यु, ४१ घाइते चितवनको रामनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । विस्तृत
विद्युत वितरण केन्द्र वीरगञ्जमा तोडफोड आइतबार, जेठ १८, २०७१ विद्युत वितरण केन्द्र वीरगञ्जमा तोडफोड विद्युत आपूर्ति नियमित नभएको भन्दै आक्रोशित उपभोक्ताले विद्युत वितरण केन्द्र, वीरगञ्जमा तोडफोड गरेका छन् । विस्तृत
एमाले नेता भट्टराईको वेवसाइट संचालनमा आइतबार, जेठ १८, २०७१ एमाले नेता भट्टराईको वेवसाइट संचालनमा नेकपा एमाले नेता योगेश भट्टराईले व्यक्तिगत वेवसाइट संचालनमा ल्याएका छन् । विस्तृत
यार्सा लुटेरा पक्राउ शनिबार, जेठ १७, २०७१ यार्सा लुटेरा पक्राउ डोल्पाको माझथाल गाविसस्थित बाघडाँडाबाट तीनजना यार्सा तस्कर हतियारसहित पक्राउ परेका छन् । विस्तृत
कौडाको खालबाट नेतासहित सात जुवाडे पक्राउ शनिबार, जेठ १७, २०७१ कौडाको खालबाट नेतासहित सात जुवाडे पक्राउ प्रहरीले सप्तरीको बसबिट्टी गाविसबाट कौडा खेलिरहेका नेपाली जनता दलका नेता गुलाब यादवसहित सातजना जुवाडेलाई नियन्त्रणमा लिएको छ । विस्तृत
फलेवास–कुर्घा जोड्ने पुल निर्माण शनिबार, जेठ १७, २०७१ फलेवास–कुर्घा जोड्ने पुल निर्माण पर्वतको देविस्थान गाविसदेखि कुर्घा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । विस्तृत
क्याडबरीमा सुंगुरको डिएनए शुक्रबार, जेठ १६, २०७१ क्याडबरीमा सुंगुरको डिएनए मलेशियामा विश्वप्रसिद्ध चक्लेट ब्राण्ड क्याडबरीका दुई उत्पादनमा सुंगुरको डिएनए भेटिएपछि क्याडबरी बहिस्कारको माग गरिएको छ । विस्तृत
स्काउटमा आन्दोलन– लिडर १७ दिनदेखि अनशनमा शुक्रबार, जेठ १६, २०७१ स्काउटमा आन्दोलन– लिडर १७ दिनदेखि अनशनमा नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेको राजीनामाको माग गर्दै स्काउट लिडर गुणराज प्याकुरेल आमरण अनशनमा छन्। विस्तृत
‘पाल्पा संग्रहालय’ स्थापना शुक्रबार, जेठ १६, २०७१ ‘पाल्पा संग्रहालय’ स्थापना पाल्पाको तानसेन लहरेपिपलमा संग्रहालय स्थापना भएको छ । विस्तृत
« First«102030135136137138139150160170»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP