Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
गर्मीले कञ्चनपुरमा दुईको मृत्यु
बिहीबार, जेठ २९, २०७१
गर्मीका कारण कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
बिहीबार, जेठ २९, २०७१
नौ किलो चरेससहित दुई पक्राउ
लुटिएको सुन खोज्न प्रहरीले खान तलासी गर्दा दाङको घोराहीस्थित एक घरबाट ९ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
विस्तृत
बुधबार, जेठ २८, २०७१
धनकुटामा डकैती गर्ने दुई समूह पक्राउ
धनकुटाको छिन्ताङ र आखिँसल्लामा चोरी तथा डकैतीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, जेठ २८, २०७१
संंविधानसभामा धर्म परिवर्तनबारे बहस
सभासदहरूले कसैलाई पनि जबरजस्ती धर्म परिवर्तन गराउन नपाईने व्यवस्थाको माग गरेका छन् ।
विस्तृत
बुधबार, जेठ २८, २०७१
इराकः पाँचलाख नागरिक विस्थापित, शहर विद्रोहीकै कब्जामा
इराकको दास्रो ठूलो सहर मोसुललाई इराकी सशस्त्र विद्रोही समूहले नियन्त्रणमा लिएपछि त्यहाँका ५ लाख वासिन्दा विस्थापित भएका छन् ।
विस्तृत
बुधबार, जेठ २८, २०७१
स्काइपबाटै क्यान्सरको उपचार
मकवानपुरको थाहा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमै बसेर त्यस आसपासका क्यान्सरपीडितले राजधानीका चिकित्सकसँग स्वास्थ्य सेवा लिइरहेका छन् ।
विस्तृत
बुधबार, जेठ २८, २०७१
हवाई इन्धन चोरी गर्ने तीनजना पक्राउ
प्रहरीले बाराको रामपुर टोकनीमा रोकिराखेको तेल ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेका तीनजनालाई पक्राउ गरेको छ ।
विस्तृत
मंगलबार, जेठ २७, २०७१
कराचीः विमानस्थल नजिक फेरि अातंकवादी आक्रमण
पाकिस्तानको कराचीस्थित अन्तराष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको ४८ घण्टा नवित्दै त्यसनजिकै सुरक्षा क्याम्पमा फेरि आक्रमण भएको छ ।
विस्तृत
मंगलबार, जेठ २७, २०७१
सिंहदरबार अगाडि बस दुर्घटना
काठमाडौं सिंहदरबार पश्चिमढोका नजिक भद्रकाली–सिंहदरबार सडकमा बस पल्टिँदा दुई बालबालिकासहित नौ यात्रु घाइते भएका छन्।
विस्तृत
मंगलबार, जेठ २७, २०७१
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ५च ८९०२ नम्बरको टाटामोबाइलले ड्युटीमा रहेका प्रहरी हवल्दारलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, जेठ २६, २०७१
एआईजी बढुवा रोक्न आदेश
पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको एआईजी बढुवा सिफारिश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
विस्तृत
सोमबार, जेठ २६, २०७१
स्वास्थ्यका १३४६ कर्मचारीको करार नियुक्ति बदर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा नियुक्त गरेका १ हजार ३४६ कर्मचारीको नियुक्ति बदर गरेको छ ।
विस्तृत
सोमबार, जेठ २६, २०७१
भारतमा २४ छात्रछात्रा नदीमा बगे
भारत हिमाचल प्रदेशको मंडी जिल्लास्थित व्यास नदीमा इञ्जिनियरिङ कलेजका २४ विद्यार्थीहरु बगेका छन् । बगेकामध्ये ५ जनाको शव फेला परेको छ ।
विस्तृत
सोमबार, जेठ २६, २०७१
दुर्घटनामा एकको मृत्यु, १५ घाइते
झापाको लखनपुर पाडाजुँगीमा सडक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, जेठ २६, २०७१
कराची एयरपोर्टमा आतंकवादी हमला, २३ को मृत्यु
पाकिस्तानको कराचीस्थित जिन्ना इंटरनेशनल एयरपोर्टमा आतंकवादीहरुले गरेको आक्रमणमा २३ जनाको मृत्यु भएको छ ।
विस्तृत
आइतबार, जेठ २५, २०७१
फोहोरबाट मनग्गे कमाइ
प्रशोधन र पुनः प्रयोग गर्ने हो भने व्यवस्थापनमा जहिल्यै टाउकोदुखाइ बनेको फोहोर आम्दानी र ऊर्जाको स्रोत बन्छ।
विस्तृत
आइतबार, जेठ २५, २०७१
मिर्गौला पीडितद्वारा निःशुल्क उपचारको माग
मिर्डौला पीडितहरुले मिर्गैला प्रत्यारोपण एवम् औषधि सेवन लगायतमा निःशुल्क उपचार दिन सरकारसँग माग गरेका छन् ।
विस्तृत
आइतबार, जेठ २५, २०७१
क्यानाडामा तीन कैदी हेलिकप्टरबाट फरार
क्यानाडाको क्यूबेक प्रान्तस्थित जेलबाट तीनजना कैदी हेलिकप्टर चढेर फरार भएका छन् ।
विस्तृत
आइतबार, जेठ २५, २०७१
८१ महिलाको उद्दार
माइती नेपालले पाँच महीना अवधिमा पूर्वी सीमा क्षेत्रबाट ८१ महिलालाई उद्दार गरेको छ ।
विस्तृत
« First
«
10
20
30
133
134
135
136
137
140
150
160
»
Last »