Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कावासोतीमा ट्रकमा आगजनी
शुक्रबार, कार्तिक १५, २०७०
नवलपरासीको कावासोतीमा १५ कात्तिक विहान ट्रकमा आगजनी भएको छ । नेकपा–माओवादीले यसक्षेत्रमा बन्दको आह्वान गरेको छ ।
विस्तृत
बिहीबार, कार्तिक १४, २०७०
युवासंघका धरान इञ्चार्जले बन्दुक पड्काए
नेकपा एमालेको भ्रातृ संगठन युवासंघका धरान इञ्चार्ज दिवस राईले संघीय समाजवादी पार्टीका कार्यकर्ताहरुसँग विवाद हुँदा पेस्तोल पडकाएका छन् ।
विस्तृत
बिहीबार, कार्तिक १४, २०७०
पाईप बम निष्क्रिय पारियो
चितवनस्थित भरतपुर नगरपालिका ५ लंकुमा फेला परेको पाईप बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
विस्तृत
बुधबार, कार्तिक १३, २०७०
पाँच व्यक्तित्वको टिकट प्रकाशन
हुलाक सेवा विभागले प्रकाशन गरेको विभिन्न पाँच व्यक्तित्वको आकृति अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।
विस्तृत
बुधबार, कार्तिक १३, २०७०
बसमा आगो लाग्दा ४४ को मृत्यु
भारत आंध्र प्रदेशको महबुबनगर ज़िल्लामा १३ कात्तिक विहान बसमा आगो लागेपछि ४४ को मृत्यु भएको छ ।
विस्तृत
बुधबार, कार्तिक १३, २०७०
एमाले र कांग्रेस उम्मेदवारको गाडीमा आगजनी
दाङ क्षेत्र नं.–२ मा एमालेका तर्फबाट उम्मेदवार शान्ता चौधरीको गाडीमा आगजनी भएको छ ।
विस्तृत
मंगलबार, कार्तिक १२, २०७०
आचारसंहिता उल्लंघनमा कारवाही गरिंदैछः आयोग
निर्वाचन आयोगले मुलुकभर भएका आचारसंहिता उल्लंघनका घटनामा कारवाही अघि बढाएको जनाएको छ ।
विस्तृत
मंगलबार, कार्तिक १२, २०७०
सुरक्षा सुदृढ गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले निर्वाचनका क्रममा देशका विभिन्न भागमा आफ्ना नेता/कार्यकर्तामाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणमा संलग्नहरुमाथि कारवाहीको माग गरेको छ ।
विस्तृत
मंगलबार, कार्तिक १२, २०७०
ट्रक त्रिशुलीमा खस्यो
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १७५३ नम्बरको मिनी ट्रक त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
आइतबार, कार्तिक १०, २०७०
उम्मेदवार र जनताबीच ‘लुकामारी’
संविधानसभा निर्वाचनका लागि बाँकेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई जनतासँग ‘भोट’ माग्न अहिले ‘हम्मेहम्मे’ परेको छ ।
विस्तृत
आइतबार, कार्तिक १०, २०७०
कांग्रेसको प्रचार सामाग्री एमाओवादीले लुट्यो
एमाओवादीका कार्यकर्ताहरुले सिन्धुली क्षेत्र नं। १ स्थित दुधौलीबाट नेपाली कांग्रेसका प्रचारप्रसार सामाग्री लुटेर लगेको कांग्रेस सिन्धुलीले जनाएको छ ।
विस्तृत
आइतबार, कार्तिक १०, २०७०
पेस्तोलसहित एक जना पक्राउ
भक्तपुरको सानोठीमी ब्राइटरचोकस्थित बराही गेष्ट हाउसबाट सशस्त्र प्रहरीले दोलखाका सुमित कार्कीलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, कार्तिक ९, २०७०
‘निर्वाचनका बेला विदेशिनेको लर्को’
दलहरुले रोजगारी र विकासका नारासहितका घोषणापत्र जारी गरिरहँदा युवाहरु भने खाडी र मलेशिया जानका लागि पासपोर्ट बनाउन लाम लागिरहेका छन् ।
विस्तृत
शुक्रबार, कार्तिक ८, २०७०
नेकपा–माओवादी राजनीतिक दल नै होइनः गृहमन्त्री घिमिरे
गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन आयोगमा दर्ता नभएको नेकपा–माओवादीलाई राजनीतिक दल मान्न नसकिने बताएका छन् ।
विस्तृत
शुक्रबार, कार्तिक ८, २०७०
एमाओवादी उम्मेदवारमाथि आक्रमण
चुनाब प्रचारका क्रममा ताप्लेजुङको मेहेल पुगेको एमाओवादीको चुनाव प्रचार टोलीमाथि नेकपा– माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणबाट एमाओवादी उम्मेदवारसहित तीन जना गंभीर घाईते भएका छन भने प्रचार..
विस्तृत
शुक्रबार, कार्तिक ८, २०७०
एमाले सचिव पोख्रेलको गाडी तोडफोड
नेकपा एमाले दाङ क्षेत्र नं. ४का उम्मेदवार शंकर पोख्रेलको गाडी नेकपा–माओवादीका कार्यकर्ताले ८ कात्तिक बिहान तोडफोड गरेका छन्।
विस्तृत
बिहीबार, कार्तिक ७, २०७०
कांग्रेस र सदभावनाबीच धनुषामा झडप
चुनावी प्रचारको क्रममा धनुषाको कुर्था पुगेका नेपाली कांग्रेस र सद्भावना पार्टीका कार्यकर्ताहरु बिच झडप भएको छ ।
विस्तृत
बिहीबार, कार्तिक ७, २०७०
आधाले पढ्दैनन् घोषणापत्र
चुनावी प्रचारप्रसारमा व्यस्त प्रमुख दलहरूले आ–आफ्ना एजेण्डा सहितका घोषणापत्र सार्वजनिक गरिरहेका छन् । तर, गतसाता हिमाल ले प्रमुख ११ शहरमा गरेको सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये करीब आधाले दलहरूको घ..
विस्तृत
बिहीबार, कार्तिक ७, २०७०
हात्ती आतङ्क : सुरक्षाकर्मी परिचालन
सिरहाका केही गाविसमा उदयपुरको जङ्गलबाट आएका पाँच हात्तीले आतङ्क मच्चाएका छन् ।
विस्तृत
« First
«
10
20
30
177
178
179
180
181
190
200
210
»
Last »