Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
शिक्षक पाल्दै आमा समूह
बिहीबार, भाद्र ६, २०७०
लमजुङको घनपोखरास्थित अमृत प्राथमिक विद्यालयका शिक्षकलाई गाउँका आमा समूहले तलव भत्ताको व्यवस्था गरेका छन् ।
विस्तृत
मंगलबार, भाद्र ४, २०७०
इजिप्टमा मुस्लिम ब्रदरहुडका प्रमुख पक्राउ
इजिप्टको सरकारले अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको मुस्लिम ब्रदरहुडका प्रमुख मोहमद बदिआलाई ३ भदौमा पक्राउ गरेको छ । यसबाट ब्रदरहुडलाई ठूलो धक्का लागेको अनुमान गरिएको छ ।
विस्तृत
मंगलबार, भाद्र ४, २०७०
महिलाद्वारा आत्मदाह
सप्तरीमा घरायसी विवादका कारण आत्मदाह गरेकी महिलाको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, भाद्र ३, २०७०
बिहारमा भीडलाई रेलले किच्दा कम्तिमा ३५को मृत्यु
भारतको बिहारमा ३ भदौमा भएको रेल दुर्घटनामा परी कम्तीमा पनि ३५ जनाको ज्यान गएको छ ।
विस्तृत
आइतबार, भाद्र २, २०७०
दार्जिलिंगका आन्दोलनरत दुई नेतृको निधन
भारत दार्जिलिंगको मिरिकमा भएको सडक दुर्घटनामा परी आन्दोलनरत गोर्खा जामुक्ति मोर्चाका केन्द्रीय सदस्य बिन्दु तोलांगी र मिरिक महकुमा (क्षेत्रीय) उपाध्यक्ष अञ्जना बम्जनको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, भाद्र १, २०७०
पूर्वराजपरिवारका सदस्यले मतदाता नामावली दर्ता गरे
पूर्वराजपरिवारका सदस्यहरूले काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा पुगी तस्वीरसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
विस्तृत
शनिबार, भाद्र १, २०७०
तस्वीरसहितको नामावली दर्ता पुनः शुरु
निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावली दर्तासम्बन्धी विशेष कार्यक्रम १ भदौबाट पुनः शुरु गरेको छ ।
विस्तृत
शनिबार, भाद्र १, २०७०
संघीयताको पक्षमै जनमत
हिमालले गत साता गरेको सर्वेक्षणमा 'तपाईंको विचारमा संघीयतामा जान हुन्छ कि हुँदैन?' भन्ने प्रश्नमा ५२ प्रतिशतले संघीयतामा जान हुने बताए। तीमध्ये आधाले हिमाल, पहाड र तराई मिलाएर संघीयतामा जानुपर्ने मत र..
विस्तृत
शनिबार, भाद्र १, २०७०
महोत्तरीमा लाखौँको डकैती, कैयौँ घाइते
महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा ३२ साउन राति ६ वटा घरमा डाँका समूहले लुटपाट गरेका छन् ।
विस्तृत
शुक्रबार, साउन ३२, २०७०
भ्रष्टाचारी विरुद्ध फेसबुकबाट उजुरी गर्न सकिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सञ्जाल फेसबुक पेज खोलेको छ ।
विस्तृत
शुक्रबार, साउन ३२, २०७०
माओवादीले चन्दा मागेपछि कैलालीमा झडप
कैलालीको फलटुडे बजारमा ट्रक चालकसँग नेकपा–माओवादीका कार्यकर्ताले जबर्जस्ती चन्दा माग गरेपछि चर्केको विवादले उग्ररुप लिएपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको छ ।
विस्तृत
शुक्रबार, साउन ३२, २०७०
प्रशासनद्वारा निर्वाचन बिरोधी पोष्टर टाँस्न रोक
संखुवासभामा स्थानीय प्रशासनले निर्वाचन बिरोधी प्रचारप्रसारमा रोक लगाएको छ ।
विस्तृत
शुक्रबार, साउन ३२, २०७०
इजिप्टमा गृहयुद्धको संभावना, ६३८ को मृत्यु
इजिप्टामा सेना नियन्त्रित अन्तरिम सरकार र अपदस्थ राष्ट्रपति मोर्सी समर्थकहरुबीच द्वन्द्व बढ्दै जाँदा त्यहाँ गृहयुद्धको सम्भावना बढ्दै गएको छ ।
विस्तृत
बिहीबार, साउन ३१, २०७०
दाङमा त्रियानब्बे हजार निरक्षर
सरकारले आगामी तीन वर्षमा सबैलाई साक्षर बनाउने उद्घोष गरिरहेको समयमा दाङमा भने ९२ हजार ८६२ जना निरक्षर छन् ।
विस्तृत
बिहीबार, साउन ३१, २०७०
पाँचथरका द्वन्द्व पीडितले मतदान गर्न नपाउने
नागरिकता धितो राखेर ऋण लिएका पाँचथरका द्वन्द्व पीडितले आगामी निर्वाचनमा मतदान गर्न नपाउने भएका छन ।
विस्तृत
बुधबार, साउन ३०, २०७०
गोरखाल्याण्ड मुद्दाले भारतीय लोकसभा स्थगित
गोरखाल्याण्ड आन्दोलनबारे भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कांग्रेसबीच विवाद उत्पन्न भएपछि भारतीय तल्लो सदन लोकसभा स्थगित भएको छ ।
विस्तृत
बुधबार, साउन ३०, २०७०
उद्यमी मुरारकाको निधन
वरिष्ठ उद्योगपति आत्माराम मुरारकाको ७२ बर्षको उमेरमा ३० साउनमा निधन भएको छ ।
विस्तृत
बुधबार, साउन ३०, २०७०
‘जनजातिको अधिकारका लागि निर्वाचन जरुरी’
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संबिधानसभाको निर्वाचन जरुरी भएको बताएका छन् ।
विस्तृत
मंगलबार, साउन २९, २०७०
भारत पाकिस्तान सीमामा चौथो दिन पनि गोली हानाहान
भारत र पाकिस्तानका सीमा सुरक्षा बलबीच ‘लाइन अफ कन्ट्रोलमा’ चार दिनदेखि गोली हानाहान भइरहेको छ । २९ साउनमा पनि बिहानैदेखि दुवैदेशका सीमा सुरक्षकर्मीहरुले गोली प्रहार गरिरहेका छन् ।
विस्तृत
« First
«
10
20
30
186
187
188
189
190
200
210
220
»
Last »