Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पत्नीलाई देहव्यापारमा लगाउने पतिलाई ११ वर्ष कैद
शुक्रबार, साउन ९, २०७१
बिहेपछि सुन्दर जीवन जिउने सपना बुनेकी पत्नीलाई जबर्जस्ती देहव्यापारमा लगाउने पतिलाई भक्तपुर जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको छ ।
विस्तृत
शुक्रबार, साउन ९, २०७१
भारतीय प्रधानमन्त्री मोदी १८ साउनमा आउने
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी १८ साउनमा नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।
विस्तृत
शुक्रबार, साउन ९, २०७१
एयर अल्जेरीको विमान मालीमा दुर्घटनाग्रस्त, ११६ को मृत्यु
एयर अल्जेरीको दुर्घटनाग्रस्त विमान ध्वस्त अवस्थामा मालीमा भेटिएको छ ।
विस्तृत
बिहीबार, साउन ८, २०७१
घुस लिँदालिँदै असई पक्राउ
बुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई)रामप्रसाद पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन् ।
विस्तृत
बिहीबार, साउन ८, २०७१
चौंरीको आलो रगत पिउने मेला शुरु
म्याग्दीको शिख गाविस–६ स्थित खोप्रा लेकमा चौंरी गाईको आलो रगत पिउने मेला शुरु भएको छ ।
विस्तृत
बिहीबार, साउन ८, २०७१
ताइवानमा विमान दुर्घटना, ४७ को मृत्यु
ताइवानमा आपतकालीन अवतरण गर्न लागेको विमान दुर्घटना हुँदा ४७ जना यात्रुको मृत्यु भएको छ ।
विस्तृत
बिहीबार, साउन ८, २०७१
विषादी सेवनबाट बालबालिकाको मृत्यु
बैतडीको महाकालीमा विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
विस्तृत
बुधबार, साउन ७, २०७१
भौतिक आक्रमणको धम्कीबाट पत्रकार विस्थापित
कारोबार दैनिकका कालिकोट सम्बाददातालाई समाचार लेखेकै कारण भौतिक आक्रमणको धम्की आउन थालेपछि उनी जिल्लाबाट विस्थापित भएका छन् ।
विस्तृत
बुधबार, साउन ७, २०७१
भेरी अस्पतालमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितताको आशंकामा नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।
विस्तृत
बुधबार, साउन ७, २०७१
बसमा ढुङ्गा खस्दा वृद्धको मृत्यु
तानसेन–बुटबल सडकअन्तर्गत पाल्पाको मस्याम, चरचरेमा गुडिरहेको बसमा ढुङ्गा खस्दा एक वृद्धको मृत्यु भएको छ ।
विस्तृत
बुधबार, साउन ७, २०७१
दुई बस ठोक्किँदा २१ जना घाइते
सप्तरीको पोर्ताहामा दुई वटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा २१ जना यात्रु घाइते भएका छन् ।
विस्तृत
बुधबार, साउन ७, २०७१
स्वास्थ्य चौकीमा सबै महिला
थारू समुदायको बाहुल्य रहेको दाङको सोनपुर गाविसको उपस्वास्थ्यचौकीमा सबै स्वास्थ्यकर्मी महिला छन्।
विस्तृत
मंगलबार, साउन ६, २०७१
केपी ओली सिंगापुर प्रस्थान
एमाले अध्यक्ष केपी ओली स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
विस्तृत
मंगलबार, साउन ६, २०७१
बाढी पहिरोले सुदूरपश्चिममा ११ को मृत्यु
लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी सुदूरपश्चिममा ११ जनाको मृत्यु भएको छ भने सयौं घर डुबानमा परेका छन् ।
विस्तृत
मंगलबार, साउन ६, २०७१
मलेशियन विमानको ब्ल्याक बक्स हस्तान्तरण
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले युक्रेनमा भएको मलेशियन विमान दुर्घटनाको जाँचका लागि प्रस्ताव पारित गरेको छ ।
विस्तृत
सोमबार, साउन ५, २०७१
४ दिनमा ८ को मृत्यु
बाढी पहिरोका कारण सुदूरपश्चिममा चार दिनको अवधिमा आठ जनाको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, साउन ५, २०७१
आइपुगे उपमहासचिव लाड्सौस
संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस नेपाल आइपुगेका छन् ।
विस्तृत
सोमबार, साउन ५, २०७१
बाढीका कारण चार सय परिवार विस्थापित
अविरल वर्षासँगै कञ्चनपुरका नदीमा आएको बाढीका कारण चारसय भन्दा बढी परिवार विस्थापित भएका छन् ।
विस्तृत
आइतबार, साउन ४, २०७१
निजामती कर्मचारीको तलबः कसको कति
सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट वक्तव्यमा सबै तह र श्रेणीका कर्मचारीको शुरु तलबमानमा दश प्रतिशतले गरेको थियो ।
विस्तृत
« First
«
10
20
30
124
125
126
127
128
140
150
160
»
Last »