Himalkhabar
बिहीबार, माघ १०, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संघर्षको प्रतिबिम्ब
शनिबार, साउन ८, २०७३
ऐनाले सामुन्ने राखिएको वस्तु हुबहु देखाउँछ। त्यसकारण यसलाई प्रतिबिम्ब भनिएको हो। कथाकार रामलाल जोशी पनि ऐना लिएर आएका छन्, तर उनको ऐना ले व्यक्तिको मुहारचित्र होइन, समाज र संघर्षका कथा कहन्छ। दुरुस्त।
विस्तृत
ठेगाना बताइदिने फिरन्ते
बुधबार, साउन ५, २०७३
४६ वर्षअघि विना योजना नेपाल आइपुगेका विलियम फोर्ब्स अहिले हिमाली हिन्दू सभ्यताका अध्येता बनेका छन्।
विस्तृत
अर्पणा आभुषण
सोमबार, साउन ३, २०७३
परम्परागत नेपाली गहनालाई पश्चिमी रुपरंगमा ढालेकी अर्पणा रायमाझी अमेरिकामा चर्चा बटुलिरहेकी छन् ।
विस्तृत
वर्षा बनिन् मिस लिटल स्टार
बुधबार, आषाढ २९, २०७३
ह्याप्पी इवेन्ट्स् प्रालिद्वारा आयोजित मिस लिटल स्टार २०१६ को उपाधि वर्षा तमाङले जितेकी छिन् ।
विस्तृत
नेपथ्यको अमेरिका भ्रमण सम्पन्न
मंगलबार, आषाढ २८, २०७३
सांगीतिक समूह नेपथ्यको अमेरिका भ्रमण सम्पन्न भएको छ ।
विस्तृत
‘ओटेयर’ कियोरोस्तामी
सोमबार, आषाढ २७, २०७३
४ जुलाईमा इरानी चलचित्र निर्देशक अब्बास कियोरोस्तामी (७६) बितेको खबर सुन्नेबित्तिकै धेरैले कोकोर गाउँका बालक अहमद सम्झिएको हुनुपर्छ, जो भूलवश आफूसँग आइपुगेको साथीको नोटबूक फर्काउन चिन्तित छ । नोटबूक नभएकै कारण साथी कक्षाबाट निकालिने डरले सताइएको उसला..
विस्तृत
चासोका बन्दी
शनिबार, आषाढ २५, २०७३
१८३३ को जनवरीमा रेजिडेन्ट नियुक्त भएपछि हड्सन र काठमाडौं दरबारका सर्वशक्तिमान भीमसेनबीच घृणा र आदरको सम्बन्ध विकसित भयो। हड्सनले भीमसेनको छलछाम, घृणा, निषेध, क्रूरता, महत्वाकांक्षा, नेतृत्व क्षमता सबैको सामना गरे।
विस्तृत
प्रत्येक साँझ महेशबाट मनिषा
शुक्रबार, आषाढ २४, २०७३
नेपालको संविधान–२०७२ ‘ट्रान्सजेन्डर’ र ‘गे’हरुको अधिकार संरक्षणका लागि एशियाकै सबैभन्दा बढी प्रगतिशील संविधान बनेको छ । तर उनीहरुको सामाजिक स्वीकार्यताले भने मुहुर्त रुप लिइसकेको छैन ।
विस्तृत
बेचबिखन विरुद्धकी ‘हिरो’
बिहीबार, आषाढ २३, २०७३
११ साउन २०७२ मा अमेरिकी विदेशमन्त्री जोन केरीले सार्वजनिक गरेको 'ट्राफिकिङ इन पर्सन (टीआईपी)–२०१५' प्रतिवेदनले नेपाललाई मानव बेचबिखनका लागि 'स्रोत, ट्रान्जिट तथा गन्तव्य मुलुक' चित्रण गर्दै नेपाली महिला तथा बालबालिकालाई भारतलगायतका एशियाली मुलुक र अफ..
विस्तृत
नाटकमा पुष्पलाल
आइतबार, आषाढ १९, २०७३
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित नाटक तयार भएको छ ।
विस्तृत
विसंगति र विद्रोहचेत
आइतबार, आषाढ १९, २०७३
शुद्धतावादी पितृसत्ताको निरन्तरता चाहनेहरूलाई थापाको यस्तो नारीवादी आग्रहप्रेरित उपन्यास मन नपर्ला। कतिपय कथित 'राष्ट्रवादी' हरुका लागि अराष्ट्रिय पनि लाग्न सक्ला, तर साहित्यका पाठक उपन्यासबाट सन्तुष्ट हुनेछन्। भविष्यप्रति आशावादी यो उपन्यास लामो समय..
विस्तृत
उत्कृष्ट अभिनेतामा दयाहाङको ह्याट्रिक
बिहीबार, आषाढ १६, २०७३
नेपाल चलचित्र बोर्डले विभिन्न विधामा कलाकार एवम् चलचित्रलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ सम्मान गरेको छ ।
विस्तृत
नरोकिने कथाको सँगालो
बिहीबार, आषाढ १६, २०७३
रेडियो नाटक र चलचित्र लेखनमा परिचितै नाम हो, अभिमन्यु निरवी। विशेषगरी धारावाहिक रेडियो नाटक 'नयाँ बाटो, नयाँ पाइला' मार्फत श्रोतामाझ चिनिएका निरवीले नेपाली चलचित्रका दर्शकका लागि 'अन्तराल', 'श्री ५ अम्बरे' र 'वडानम्बर ६' लेखे।
विस्तृत
पोथी ‘बास्यो’
मंगलबार, आषाढ १४, २०७३
एउटा राम्रो फिल्म हेरेर निस्किएका दर्शकले त्यसको कथावस्तु र अभिनयले मन छोएको चर्चा गर्छन्। तर, कालो पोथीका दर्शक पात्रहरूको अन्तरसम्बन्ध अर्थात् साइनोमै अल्झन्छन्, पटकथाको 'ट्रिटमेन्ट' र सिनेमाटोग्राफीमा रहेको दोषले गर्दा। ... मौलिक कथामा आधारित उत..
विस्तृत
‘दुर्घटना’ का गायक
बुधबार, आषाढ ८, २०७३
२०६० सालमा सरकार–माओवादी दोस्रो चरणको वार्ता भंग भएपछि रोल्पामा भीडन्त भयो। सैनिक जवान औजीको खुट्टामा गोली लाग्यो। घाइते उनी पहिलेजस्तो बन्दूकसँग खेल्न नसक्ने भए। “त्यही गोलीले मलाई गायक बनायो”, औजी भन्छन्।
विस्तृत
चौरसियाकी नेपाली चेली
सोमबार, आषाढ ६, २०७३
पण्डित हरिप्रसाद चौरसियासँग एक दशकदेखि बाँसुरीवादन सिकिरहेकी अमृता उप्रेती अब नेपालमै केही गर्न चाहन्छिन् ।
विस्तृत
आर्किटेक्ट कविताको रुचि
बिहीबार, आषाढ २, २०७३
अमेरिकाको मासाचुसेट्स अफ टेक्नोलोजीबाट आर्किटेक्चर एण्ड सिटी प्लानिङमा स्नातक कविता श्रीनिवासनले लस एन्जलसमा डेढ वर्षजति अर्बान डिजाइनरका रूपमा काम गरिन्। तर, उनको रुचि अन्तै रहेछ। “अनि अभिनयका कक्षाहरू लिन थालें”, उनी भन्छिन्, “अभिनयमा मज्जा लाग्न थ..
विस्तृत
मलाई पनि संगीतमा लाग्ने रुचि थियोः पुष्पकमल दाहाल
बुधबार, आषाढ १, २०७३
गायिका स्मिता दाहालको ‘रागिनी’ गीति एल्बम सार्वजनिक भएको छ ।
विस्तृत
पाटनमा बालबलिकाका चित्रकला
आइतबार, जेठ ३०, २०७३
ललितपुरका पाँच बालबालिकाले तयार पारेका चित्र ललितपुरको पाटन संग्रहालयमा प्रदर्शनीमा राखिएका छन् ।
विस्तृत
भारतीय कूटनीतिको आँखीझ्याल
आइतबार, जेठ ३०, २०७३
भारतका प्रतिष्ठित कूटनीतिज्ञ महाराजकृष्ण रसगोत्राको आत्मकथा ‘अ लाइफ इन डिप्लोमेसी’ संयोगले नेपाल–भारत सम्बन्ध तिक्ततापूर्ण अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक भएको छ। नेपाल–भारत सम्बन्धका कतिपय विवादास्पद पक्षहरूमा प्रकाश पार्ने प्रसंगहरू नेपाली पाठ..
विस्तृत
1
2
3
4
5
10
20
30
»
Last »