Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिजी इओन ब्लेज गोल्डका सात विशेषता - Himalkhabar.com

अर्थ/बजारआइतबार, साउन १६, २०७३

सिजी इओन ब्लेज गोल्डका सात विशेषता

हिमालखबर


सिजी मोवाईल्सले नयाँ स्मार्टफोन सिजी इओन ब्लेज गोल्ड नेपाली बजारमा ल्याएको छ । इओन ब्लेजको सफलतापछि सिजीले स्लिम साईजमा एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा सञ्चालन हुने मोवाइल ल्याएको हो ।

८.६ मिलिमिटर पातलो यो मोवाईलमा ५ इञ्चको डिस्प्ले र २.५ डि को आइपिएस प्रविधि छ । १.३ क्वाड कोर प्रोसेसर रहेको सिजी इओन ब्लेज गोल्डको १६ जिबी स्टोरेज क्षमता छ । स्टोरेजलाई ३२ जिबीसम्म बनाउन सकिने कम्पनीले जनाएको छ ।

१३ मेगापिक्सलको रियर तथा पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा सहितको ब्लेज गोल्डको मूल्य रु. ८ हजार ८८८ निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>