Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सांस्कृतिक कुठाराघात सांस्कृतिक कुठाराघात आइतबार, साउन ४, २०७१ श्यामार्पा रिम्पोचेको शव (कुदुङ) ल्याउन नदिने निर्णयले सरकार हाँक्नेहरुमा हिमाली संस्कृतिको ज्ञान नभएको देखाउँछ । विस्तृत
माघभित्रै लोकतान्त्रिक संविधान: उपप्रधानमन्त्री आइतबार, साउन ४, २०७१ माघभित्रै लोकतान्त्रिक संविधान: उपप्रधानमन्त्री उपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक सङ्क्रमणलाई जतिसक्दो चाँडो छोट्टयाउन लोकतान्त्रिक संविधान जारी गर्ने कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । विस्तृत
खोलामा बगिरहेकी महिलाको प्रहरीद्वारा उद्धार आइतबार, साउन ४, २०७१ खोलामा बगिरहेकी महिलाको प्रहरीद्वारा उद्धार अर्घाखाँचीको सन्धिखर्कमा प्रहरीले खोलामा बग्दै गरेकी महिलालाई सकुसल उद्धार गरेको छ । विस्तृत
दुर्घटनामा युवतीको मृत्यु शनिबार, साउन ३, २०७१ दुर्घटनामा युवतीको मृत्यु बनेपामा मिनी ट्रकले ठक्कर दिंदा मोटर साइकलमा सवार युवतीको मृत्यु भएको छ । विस्तृत
छात्रालाई सताउने मेडिकल कलेजका कर्मचारी आन्दोलनपछि निष्काशित शनिबार, साउन ३, २०७१ छात्रालाई सताउने मेडिकल कलेजका कर्मचारी आन्दोलनपछि निष्काशित नेपालगञ्ज मेडिकल कलेज चिसापानीका एक कर्मचारीले एमबीबीएस अध्ययनरत छात्राहरूलाई राति फोन गरेर आफूसँग ‘निकट सम्बन्ध’ राखेमात्रै प्रयोगात्मक परीक्षामा नम्बर बढी दिने प्रलोभनसहित ब्ल्याकमेल गर्दै आएको खुले.. विस्तृत
‘फिल्म र धारवाहिक हेरेपछि अपहरण’ शनिबार, साउन ३, २०७१ ‘फिल्म र धारवाहिक हेरेपछि अपहरण’ चितवनका तीन जना बालकलाई अपहरण गरी फिरौति लिएका १७ वर्षे टेकबहादुर सुयलले फिल्म र भारतीय टेली सिरियल हेरेपछि अपहरणको योजना बनाएको प्रहरीलाई बयान दिएका छन् । विस्तृत
अधिकांशलाई गर्भपतनबारे कानूनी व्यवस्था थाहा छैन शनिबार, साउन ३, २०७१ अधिकांशलाई गर्भपतनबारे कानूनी व्यवस्था थाहा छैन मुलुकमा गर्भपतनले कानूनी मान्यता पाएको १२ वर्ष बितिसके पनि शहरी जनसङ्ख्याकै ठूलो हिस्सालाई समेत यसबारे आवश्यक जानकारी छैन । विस्तृत
नवजात शिशु मृत्युदरमा कमी आएन शुक्रबार, साउन २, २०७१ नवजात शिशु मृत्युदरमा कमी आएन नेपालमा पछिल्लो पाँच वर्षमा नवजात शिशु मृत्युदरमा कमी आउन नसकेको सर्वेक्षणले देखाएको छ । विस्तृत
मलेशियन विमानमा मिसाइल आक्रमण, २९८ को मृत्यु शुक्रबार, साउन २, २०७१ मलेशियन विमानमा मिसाइल आक्रमण, २९८ को मृत्यु मलेशिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना हुँदा चालक दलका सदस्य सहित २९८ जनाको ज्यान गएको छ । विस्तृत
युवतीमाथि सामूहिक बलात्कार शुक्रबार, साउन २, २०७१ युवतीमाथि सामूहिक बलात्कार कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
‘रेडलाइट’ रत्नपार्क शुक्रबार, साउन २, २०७१ ‘रेडलाइट’ रत्नपार्क राजधानीको रत्नपार्क वरपरको यौन व्यवहारले बजारकै स्वरुप बनाइसकेको छ। विस्तृत
हतियारसहित माओवादी पूर्व लडाकु पक्राउ शुक्रबार, साउन २, २०७१ हतियारसहित माओवादी पूर्व लडाकु पक्राउ मनाङको धारापानीबाट प्रहरीले अत्याधुनिक हतियारसहित माओवादीका दुई पूर्व लडाकुलाई पक्राउ गरेको छ । विस्तृत
‘तामाङ सञ्चार कोष’का लागि सहयोग शुक्रबार, साउन २, २०७१ ‘तामाङ सञ्चार कोष’का लागि सहयोग ‘तामाङ सोसाईटी अफ अमेरिका’ले नेपालमा ‘तामाङ सञ्चार समूह’लाई आर्थिक सहयोग गरेको छ । विस्तृत
चार वर्षमा २२ लाख एमआरपी जारी बिहीबार, साउन १, २०७१ चार वर्षमा २२ लाख एमआरपी जारी राहदानी विभागले चार वर्षको अवधिमा २२ लाख मेशिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरेको जनाएको छ । विस्तृत
बीपीको सम्झनामा कांग्रेसले के–के गर्दैछ ? बिहीबार, साउन १, २०७१ बीपीको सम्झनामा कांग्रेसले के–के गर्दैछ ? नेपाली कांग्रेसले बीपी कोइरालाको सम्झनामा ‘बीपी विचार यात्रा’सहित विभिन्न कार्यक्रम गर्ने भएको छ । विस्तृत
न्यायको पर्खाइमा बलात्कृत बिहीबार, साउन १, २०७१ न्यायको पर्खाइमा बलात्कृत बलात्कारको पीडामा पनि हिम्मत नहारी प्रगतिपथमा लम्केकी शर्मिलाको खुशीमा अदालतको फैसला ग्रहण भइदिएको छ। विस्तृत
टेम्पु दुर्घटनामा २ को मृत्यु, ८ घाईते बुधबार, आषाढ ३२, २०७१ टेम्पु दुर्घटनामा २ को मृत्यु, ८ घाईते वीरगञ्जमा टेम्पो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । विस्तृत
कुरा एउटासँग, बिहे अर्कैसँग गरिदिन खोज्दा बुधबार, आषाढ ३२, २०७१ कुरा एउटासँग, बिहे अर्कैसँग गरिदिन खोज्दा भारतको सुपौलबाट बेहुला लिएर आएको जन्तीले बदमाशी गर्दा सप्तरी, त्रिकौलका यादव परिवारलाई पीडा दिएको छ । विस्तृत
मलेशियास्थित नेपाली दूतावास आइतबार पनि खुल्ने बुधबार, आषाढ ३२, २०७१ मलेशियास्थित नेपाली दूतावास आइतबार पनि खुल्ने मलेशियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीको सुविधाका लागि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ । विस्तृत
« First«102030125126127128129140150160»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP