Himalkhabar
बुधबार, माघ ९, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
खतराको संकेत बुझ
आइतबार, साउन ९, २०७३
उत्कर्षमा पुगेको संक्रमणकालको सहज अवतरण गराउने गम्भीर तत्परता र त्यसमा देखिने सार्थक पहलले मात्र नयाँ बन्ने सरकारको औचित्यलाई पुष्टि गर्ने छ । र, त्यसका लागि आवश्यक छ– ७ माघ २०७४ भित्र तीन तहको निर्वाचन हुने सुनिश्चितता ।
विस्तृत
नेपाली समाजकै सत्याग्रह
आइतबार, साउन २, २०७३
डा केसी भ्रष्टाचार, बेथिति र सिन्डिकेट राजले थला परेको समाजका आशाको दियो हुन् । उनको जीवनरक्षा र समाजको बृहत्तर हितका खातिर उठाइएका मागको सम्बोधनका लागि संसदीय सक्रियता हुनैपर्छ ।
विस्तृत
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ २६, २०७३
काम, चरित्र र सामाजिक प्रतिष्ठाका हिसाबले राजनीतिक नेतृत्वतह सार्वजनिक जीवनको केन्द्रमा हुन्छन् । सार्वजनिकता नै उसको स्वीकार्यताको आयतन हुन्छ । त्यसबाट उसले देश र जनताका लागि गर्ने संभाव्य ‘डेलिभरी’ र कार्यशैलीको आकलन हुन्छ । राजनीतिमा आदर्श वाक्य छ– ‘राजनीति..
विस्तृत
चुनाव नटार (सम्पादकीय)
आइतबार, आषाढ १९, २०७३
मुलुकको राजनीतिको दिशा र दशा संविधानको कार्यान्वयनमै निर्भर छ । तर विडम्बना, दलहरूको राजनीति सत्ता परिवर्तनको सेरोफेरोमा अल्मलिएको छ ।
विस्तृत
संसदीय सक्रियता बढाऊ (सम्पादकीय)
आइतबार, आषाढ १२, २०७३
२१ वैशाखबाट शुरू भएको व्यवस्थापिका–संसद्को बजेट अधिवेशनभित्रका घटनाक्रमले संसद् गतिशील भएकै पुष्टि गर्छ, तर मुलुकको राजनीतिक आवश्यकता र संविधानको पूर्ण कार्यान्वयनको लागि व्यवस्थापिका–संसद् योभन्दा फरक ढंगले गतिवान हुन जरूरी छ ।
विस्तृत
कांग्रेसः प्राविधिक प्रतिक्रियामा नअल्झ
आइतबार, आषाढ ५, २०७३
कांग्रेसमाथि निर्भर छ मन्त्रिपरिषद्को निर्वाचन सम्बन्धी प्राविधिक घोषणाको नियति । यसलाई राजनीतिक कार्यरुप दिंदै संविधान कार्यान्वयन गराएको जशको उल्लेख्य हिस्सा लिनुपर्छ, कांग्रेसले पनि ।संविधान निर्मातामध्येको मुख्य शक्ति भएकोले पनि कांग्रेसले प्रमुख प्र..
विस्तृत
न्यायालय जोगाऊ
आइतबार, जेठ ३०, २०७३
कुप्रचार, अभियान र दुर्नियतबाट न्यायालयमा थप क्षति हुन नदिन व्यवस्थापिका–संसद् तत्काल सक्रिय हुनुपर्छ । त्यसतर्फको पहिलो कदम हो– तत्काल नियमावली निर्माण र सुनुवाइको संवैधानिक दायित्व वहन । ... संसद्ले जम्मा नौ जना न्यायाधीशमा खुम्चिसकेको सर्वोच्च अदालतमा सर्..
विस्तृत
‘दुस्साहसी’ बजेट
आइतबार, जेठ २३, २०७३
प्रक्षेपित राजस्वभन्दा साधारण खर्च ज्यादा हुनु बजेटको सबभन्दा डरलाग्दो पक्ष हो । अधिक साधारण खर्चले बजारमा मुद्राको प्रवाह बढाउँछ । त्यही अनुरूप बजारले वस्तु आपूर्ति गर्न नसके मूल्य आकाशिन्छ ।भारतीय नाकाबन्दीबाट जागृत स्वाभिमानलाई पूँजीकृत गर्न गरिएको स्वप..
विस्तृत
संसद्मा नीतिगत भ्रष्टाचार रोक
आइतबार, जेठ १६, २०७३
विधेयक निर्माणको क्रममा संसद्को अर्थ समितिबाट भएको निर्णय नीतिगत भ्रष्टाचार हो । सीमित सांसदको प्रभावमा परेर सिंगो समिति बदनियतपूर्ण विधेयकमा एकमत हुनु भनेको संसदीय गरिमामाथि प्रहार हो ।हाम्रो विचारमा संवैधानिक पद धारण गरेको व्यक्ति कुनै पनि हालतमा ब्यां..
विस्तृत
आँगनमा आएको अवसर
आइतबार, जेठ ९, २०७३
नेपालको राजनीतिमा आफ्नो रणनीतिक स्वार्थ अनुरूप सूक्ष्म व्यवस्थापकीय क्षमता विस्तार गर्दै लगेको नयाँदिल्ली काठमाडौंमा क्रमशः स्वीकृत हुँदै गएको मधेशका सवालहरूमा सहानूभूतिशील हुनु अस्वाभाविक थिएन, तर समर्थनको नाममा ऊ नाकाबन्दीकै तहमा ओर्लिंदा क्षुब्ध बनेको नेपाल..
विस्तृत
अमान्य सहमति
आइतबार, जेठ २, २०७३
सरकार टिकाउन गरिएको नौ बुँदे सहमति द्वन्द्वपीडितप्रतिको उपहास त हो नै, हाम्रो संक्रमणकालीन न्यायिक व्यवस्थामाथिको भद्दा मजाक पनि हो ।द्वन्द्वपछिको समाजलाई झनै भड्काउने र अन्तर्राष्ट्रिय रूपमा देशको नूर गिराउने यो सहमतिले मुलुकको संक्रमणकालीन न्यायप्रणालीक..
विस्तृत
अपरिहार्य कांग्रेस–एमाले सहकार्य (सम्पादकीय)
आइतबार, बैशाख २६, २०७३
संसदीय राजनीतिका चिरपरिचित प्रतिद्वन्द्वीले बिर्सन नहुने के हो भने संविधान कार्यान्वयनका लागि आजको सहकार्य बेगर भोलि प्रतिद्वन्द्विताको मैदान तयार हुँदैन । ...सहकार्य गर्नुपर्ने अवस्थामा व्यवस्थापिका–संसद्लाई सत्ता परिवर्तनको खेलमा सीमित गर्ने हो भने संस..
विस्तृत
दीक्षित रिहाइको अर्थ
सोमबार, बैशाख २०, २०७३
सर्वोच्चको फैसलाका दुइवटा पक्ष निकै महत्वपूर्ण छन् । पहिलो, अख्तियारले ‘अनुसन्धानका लागि’ भन्दै माग गरे बमोजिम विशेष अदालतले दीक्षितलाई १० दिन थुनामा राख्न अनुमति दिँदा आधार र कारण खुलाउन नसकेको सर्वोच्चले स्पष्ट गरेको छ र दीक्षितको थुना कानुनसम्मत नभएको ठहर ग..
विस्तृत
नयाँ यात्रामा अवरोध (विशेष सम्पादकीय)
आइतबार, बैशाख १९, २०७३
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको व्यक्तिगत प्रतिशोधमा अडिएर जबर्जस्त नागरिक अधिकार कुण्ठित हुने गरी भइरहेको संविधानको धज्जी उडाउने काम रोक्न न्यायालय र व्यवस्थापिका संसद् नै अघि सर्नुको विकल्प छैन । ... के हो त कनकमणि दीक्षितमाथि अदुअआको कथित कारबाही प्रक..
विस्तृत
शीघ्र ‘सेटलमेन्ट’ मा जाऊ
आइतबार, बैशाख ५, २०७३
अहिलेकै स्थितिको निरन्तरता मोर्चाकै निम्ति हितकर छैन । यो अवस्थामा सरकार, मोर्चा र प्रमुख प्रतिपक्षी दलसमेतका अगाडि तत्काल वार्ताको टेबुलमा बसी राजनीतिक मुद्दाको 'सेटलमेन्ट' खोज्नुको विकल्प छैन ।समस्या सम्बोधनमा गर्नुपर्ने मुख्य काम भनेकै वार्तालाई मूर्तर..
विस्तृत
समृद्धितर्फको वर्ष २०७३
बुधबार, बैशाख १, २०७३
दशक लामो हिंसात्मक विद्रोह र त्यति नै अवधिको राजनीतिक संक्रमण अन्त्य गर्दै मुलुकलाई जननिर्वाचित संविधानसभामार्फत संविधान दिलाएर गएको छ– विक्रम सम्वत् २०७२। नेपाल राज्यले यो अवसर र अवसादको कुशल व्यवस्थापनबाटै समृद्धितर्फको यात्रा गर्नुपर्नेछ। त्यसका लागि सर्व..
विस्तृत
औपनिवेशिक चिन्तन हटाऊ (सम्पादकीय)
शनिबार, चैत्र २०, २०७२
चीनसँगको विस्तारित सम्बन्धमार्फत नेपालले अन्तर्राष्ट्रिय व्यवहार फराकिलो बनाएको हो, भारतसँगको सम्बन्धलाई प्रतिस्थापित गरेको होइन ।
विस्तृत
युगसन्धि (सम्पादकीय)
आइतबार, चैत्र १४, २०७२
नेपाल-चीन सम्झौता दुई सार्वभौम मुलुकबीच सिर्जित त्यस्तो राजनीतिक पूर्वधारा हो, जसले नेपालको संक्रमणकालीन राजनीति र समृद्ध आर्थिक अवस्थाबीचको युगसन्धि बन्ने सम्भावना बोक्छ ।नेपालको नयाँ संविधानप्रति असहमतिसँगै भारतले लगाएको नाकाबन्दीको पृष्ठभूमिमा चीनसँग व..
विस्तृत
निर्धक्क सम्बन्ध बढाऊ
शनिबार, चैत्र ६, २०७२
उत्तरसँगको सम्बन्धलाई नेपालको आवश्यकता र भूराजनीतिक सन्तुलनको परिणामका रुपमा बुझी त्यसै अनुरुप विकसित गर्नुपर्छ ।संविधान निर्माणदेखि शुरू भएको दक्षिणी छिमेकीसँगको सम्बन्धको नयाँ अध्यायलाई नाकाबन्दी पूर्वकै अवस्थामा पुर्याउने सुविधामा प्रधानमन्त्री ओली छै..
विस्तृत
संविधानको सम्मान गर
आइतबार, फाल्गुण ३०, २०७२
संकटोन्मुख राजनीति बोकेको पार्टीको तर्फबाट सभामुख बन्ने अवसर पाएकी घर्ती आफ्ना लाभहानिबाट निर्देशित भएर संसदीय लोकतन्त्रको मर्ममाथि नै प्रहार हुने हदसम्मको कृत्य गराउन उद्यत तत्वहरुको चंगुलमा पर्नबाट बिल्कुलै जोगिनु पर्छ ।
विस्तृत
विवेकको प्रयोग गर (सम्पादकीय)
आइतबार, फाल्गुण २३, २०७२
हाम्रो विचारमा, १३औं महाधिवेशनले कांग्रेसका लागि माग गरेको भनेको यसको पारम्परिक चरित्रसहित २०६२/६३ सालको राष्ट्रिय राजनीतिमा आएको परिवर्तनलाई सम्वद्र्धन गर्न सक्ने नेतृत्व हो, जुन पक्ष–विपक्ष र गुट–उपगुटभन्दा माथि उठेर प्रत्येक प्यानलभित्रका अनुहार नियाल्दा पा..
विस्तृत
नीति खोजिरहेको कांग्रेस
सोमबार, फाल्गुण १७, २०७२
मुलुकमा कायम सामन्तवादलाई पहिलो धक्का दिएको ‘प्रजातान्त्रिक समाजवाद’ यतिखेर कांग्रेसको नारामा सीमित छ । परिणाम, ऊ लोकतान्त्रिक राजनीतिमा आफू केका लागि भन्ने नीतिगत अलमलमा देखिन्छ ।कांग्रेसले न ६ दशकअघि अँगालेको प्रजातान्त्रिक समाजवादलाई आजको सन्दर्भमा व्या..
विस्तृत
बहुलवादको जय !
आइतबार, फाल्गुण १६, २०७२
अहिलेसम्म बाहिर आएका सूचना र प्रम केपी शर्कामा ओलीका अभिव्यक्तिहरूमाथि विश्वास गर्दा, उनले काठमाडौं छाड्नुअघि ‘विना अजेण्डा जाँदैछु’ भने जस्तै भएको छ, उनको भ्रमण । ओली थप अजेण्डाको भार विनै फर्किए । अर्थात्, नेपालले माग्ने अनि भारतले दिनका लागि केही प्रतिबद्धत..
विस्तृत
प्रधानमन्त्रीको परीक्षण (सम्पादकीय)
शनिबार, फाल्गुण ८, २०७२
सम्बन्धमा मधुरता थप्न भारतले केही ‘सरप्राइज’ घोषणा गर्ने सम्भावना पनि छ । भ्रमण अगावै भारतले नेपालका प्राथमिकतामा रहेका कम्तीमा दुई आयोजनाको नाम मागेबाट यस्तो संभावना देखिएको हो । सहयोग घोषणा गर्ने, आयोजना ओगट्ने तर कार्यान्वयन नगर्ने विकास सहयोगीका रूपमा बदना..
विस्तृत
शालीन नायकप्रति श्रद्धाञ्जली !
आइतबार, फाल्गुण २, २०७२
सुशीलले नबोली नबोलिकनै आज परिवारका सदस्यहरूको राजनीतिक आकांक्षा, पार्टी संगठन र राष्ट्रिय राजनीतिदेखि क्षेत्रीय भूराजनीतिसम्मका विषयलाई वैधानिकताको दायराभन्दा बाहिर जान नसक्ने बनाइदिएका छन्– लोकतान्त्रिक संविधान दिएर ।बीपी र गिरिजाप्रसाद काेइरालाकाे राजनीत..
विस्तृत
1
2
3
4
5
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस