ज्यानमारा निमोनिया अमेरिकाजस्तो विकसित देशमा पनि निमोनिया र इन्फ्लुएन्जालाई वयस्कहरूको मृत्युको आठौं प्रमुख कारण मानिन्छ। विस्तृत
अंग्रेजको कन्कन् ब्रिटिश अधिकारीहरूले नेपालको माध्यमबाट चीन–तिब्बततर्फका यावत् कुरा बुझ्ने परम्परा पहिल्यैबाट चलाएका थिए। अहिलेका रेजिडेन्टले पनि नेपालका महाराजसँग त्यही कुरा कोट्याइरहन्थ.. विस्तृत
राजनीतिको मिथ्या व्यापार मनिष झाशुक्रबार, आषाढ ३१, २०७३
मधेशवादीले आफ्नो राजनीतिक यात्रा कायम राख्नको लागि गैरमधेशीले हेप्यो भनेर प्रत्येक मधेशी पुस्तालाई पढाउन खोजे झैं लाग्छ। हो, त्यहाँ भेदभाव नभएको होइन, त्यो छ। तर सधैं के.. विस्तृत
नेपालको इतिहास रामनगर राज्य भनेको नेपाली भाषी राजाहरूले शासन गरेको इण्डियाभित्रकै एउटा सानो राज्य हो। यो त्यस्तो एउटा मात्र राज्य थियो त्यस जमानामा 'बिहार याण्ड उडिस्सा प्रोभिन्स' अन्तर.. विस्तृत
समृद्धिको मृगतृष्णा शेखर खरेलशनिबार, आषाढ १८, २०७३
देशको नेतृत्वमा रहेका पुस्ताको अकर्मण्यताको शिकार भइरहेका हामीले भोलिका पुस्ताको भविष्य उज्यालो बनाउन लागिहाले मात्र समृद्धि सम्भव छ । विस्तृत
यसरी जन्मिए नक्कली डाक्टर मुलुकका अस्पताल र स्वास्थ्य संस्थामा अयोग्य डाक्टरहरु (क्वाक)ले बिरामी जाच्ने नाममा अपराध गरिरहेको खुलासा गर्दै तीन बर्षअघि खोज पत्रकारिता केन्द्रले गरेको खोज रिपाेर्ट हि.. विस्तृत
चन्द्रको ‘यूरोप यात्रा’ नेपाली भाषामा लेखिएको यात्रा वर्णनको एउटा महत्वपूर्ण पुरानो किताबको नाम लिन पर्यो भने 'यूरोप यात्रा' नै भन्नुपर्छ । ... यस्तोमा, अब 'नेपाली भाषामा लेखिएको र प्रकाशित भ.. विस्तृत
विसंगति र विद्रोहचेत लेखकको रुपमा बनेको व्यक्तित्वलाई 'एक्टिभिज्म्' मा उपयोग गरेर थप चर्चा कमाएकी मञ्जुश्री थापालेहालै नेपाली नागरिकता त्याग्ने प्रक्रिया थालेको बताएर तरंग पैदा गरिन्। विस्तृत
चन्द्रको आशय काठमाडौंमा जोसुकै रेजिडेन्ट आए पनि ब्रिटिश–इण्डियाको नेपाल–भोट नीति एकैनासको हुने हुँदा दबाब बदलिंदैनथ्यो, महाराज पनि आफ्नो चलाकी छाड्दैनथे । ... महाराजले यो पनि सम्झाए.. विस्तृत
सुगम संगीतका सगरमाथा रविन गिरीशनिबार, जेठ २९, २०७३
‘सी–माइनर मेरो जिन्दगी’ मा अम्बर गुरुङ भन्छन्– नेपालमा संगीत गर्नु भनेको संघर्ष गर्नु हो । संगीतको यो हिमाल चढ्नु बेलाबेला वास्तविक हिमाल चढ्नुभन्दा पनि दुरुह हुन्छ । .... विस्तृत
भानुभक्त स्मारक ग्रन्थ नेपालमा ऐले बाढी नै आएको छ 'अभिनन्दन ग्रन्थ' र 'स्मृतिग्रन्थ' हरू निकाल्ने। मदन पुरस्कार पुस्तकालय (मपुपु) को सूचीमै पनि स्मृतिग्रन्थका २५० ओटा र अभिनन्दनका १२० जति ग्रन्.. विस्तृत
नाक काटेकै हो शुक्रसागरबुधबार, जेठ २६, २०७३
इतिहासलाई लुकाएर हैन, स्वीकारेर वर्तमानलाई सच्याउँदै अगाडि बढ्नुपर्छ । ... गोर्खालीहरूले मुख्य–मुख्य कीर्तिपुरेको तुरुन्तै हत्या गरे। अघि बाबु मारिएका वंशराज पाण्डे र आ.. विस्तृत
पल्टन नदिने हतियार माग्ने ब्रिटिश–भारतीय गोर्खा पल्टन जस्तै नेपालमा पनि अंग्रेजको वृत्ति खाने गोर्खाली रिजर्भ पल्टन राख्न भनी ब्रिटिशले राखेको प्रस्तावलाई महाराज चन्द्रशमशेरले ठाडै इन्कार गरिदिए ।.. विस्तृत
कवायदका किताब डेढसय वर्ष अघि नेपालीमा निकालिएका सैनिक किताबहरूले हाम्रो भाषामा पनि नयाँ शब्दहरू थपिदिएछन् । विस्तृत
संघर्ष, सम्बन्ध र स्वाद पद्मा लक्ष्मी फेसन र अभिनयका दुनियाँमा नौलो नाम होइन। अहिले त उनी पाक्कलासम्बन्धी विश्वमै सर्वाधिक हेरिने कार्यक्रम 'टप सेफ' की प्रस्तोता पनि छिन्। विस्तृत
कलुषित कृति -ज्ञानमणि नेपाल चीन बादशाहले नेपाललाई आफ्नो छत्रछायाँ भित्रको देश हो भनेर कहिल्यै सकारेको पाइँदैन। नेपाल बाहिरिया देश भएकोले हामीले सैनिक–आर्थिक सहयोग दिन मिल्दैन भनेर.. विस्तृत
आँगनमै औषधि रैथाने स्रोतबारे बेवास्ता गरेकैले हामी खर्चिलो उपचारको जञ्जालमा फसेका छौं। विस्तृत