Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
‘नमोबुद्ध’ बाघ मारेर फरार रहेका भारतबाट पक्राउ ‘नमोबुद्ध’ बाघ मारेर फरार रहेका भारतबाट पक्राउ शुक्रबार, बैशाख ३१, २०७३ चितवनबाट बर्दियाकोे बबई उपत्यका ल्याईएको ‘नमोबुद्ध’ नाम राखिएको बाघ मारेर फरार रहेका राजबहादुर भन्ने लालबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकाबाट ‘रेडियो कलर’.. विस्तृत
शुक्रबार, बैशाख ३१, २०७३ सल्यानमा ४६ वर्षपछिकै ठूलो वर्षा, ठूलो क्षति सल्यान जिल्लामा ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । हिजो, ३० वैशाख राति भएको भीषण वर्षाले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ । विस्तृत
आँटले दिलाएको सफलता शुक्रबार, बैशाख ३१, २०७३ आँटले दिलाएको सफलता सुदूरपश्चिमको पर्यटन विकासमा व्यवसायी परमानन्द भण्डारीले थोरै समयमा धेरै गरेर देखाएका छन्। विस्तृत
शुक्रबार, बैशाख ३१, २०७३ नेपाल र गिनियाबीच कूटनीतिक सम्बन्ध स्थापना नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १४३ पुगेको छ । विस्तृत
भीरकाे बाटाे (तस्वीरहरु) बिहीबार, बैशाख ३०, २०७३ भीरकाे बाटाे (तस्वीरहरु) अछामको साँफेबगरदेखि बाजुराको मार्तडी जोड्ने सडक बनाउन थालेको २० वर्ष भयो। तर, सडकले बल्ल २८ किलोमिटर तिपडासम्मको यात्रा गर्‍यो। विस्तृत
बिहीबार, बैशाख ३०, २०७३ सवारी दुर्घटनामा २ को मृत्यु, २३ जना घाइते रुपन्देहीका दुई छुट्टा–छुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । विस्तृत
गोरखा: जमिन हल्लिएपछि भाग्दा तीन घाइते बुधबार, बैशाख २९, २०७३ गोरखा: जमिन हल्लिएपछि भाग्दा तीन घाइते गोरखाको ताप्ले गाविसलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २:३७ बजे ४.५ रिक्टर स्केलको भूकम्प गएको छ । विस्तृत
काठमाडौंमा सानो कोरिया बुधबार, बैशाख २९, २०७३ काठमाडौंमा सानो कोरिया जीउमा टिपिक्कै टाँसिने जिन्स र त्यसमाथि खुकुलो टप्स। खुट्टामा फ्ल्याट स्निकर र काँधमा लामो फितावाला झोला– शहरका थुप्रै युवती अचेल यस्तै गेट–अपमा देखिन्छन्। काठमाडौंको दरबारमार्ग, ठमेल, झम्सिखेलदेखि प.. विस्तृत
अझै दुई दिन वर्षा हुने बुधबार, बैशाख २९, २०७३ अझै दुई दिन वर्षा हुने मुलुकभर अझै दुई दिन बदलीसँगै मेघ गर्जन र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विस्तृत
वौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा, चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निम्तो बुधबार, बैशाख २९, २०७३ वौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा, चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निम्तो सरकारले वौद्ध सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतलाई निमन्त्रणा गरेको छ । विस्तृत
पढाई बन्द गरेर विद्यालयमा राजनीतिक सभा बुधबार, बैशाख २९, २०७३ पढाई बन्द गरेर विद्यालयमा राजनीतिक सभा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहभागी राजनीतिक सभा एक विद्यालयको पढाई ठप्प पारेर विद्यालयमै गरिएको छ । विस्तृत
नौबुँदे सहमतिविरुद्ध बालुवाटारमा प्रदर्शन बुधबार, बैशाख २९, २०७३ नौबुँदे सहमतिविरुद्ध बालुवाटारमा प्रदर्शन द्वन्द्वपीडित तथा मानवअधिकारवादीले पछिल्लो पटक नेकपा एमाले र एमाओवादीबीच भएको नौबुँदे सहमति खारेजीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन् । विस्तृत
बुधबार, बैशाख २९, २०७३ सिटिइभिटीले भूकम्प प्रभावित पाँच सयलाई पढाउने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले भूकम्प प्रभावित १४ जिल्लाका ५०० छात्रछात्रालाई निःशुल्क पढाउने भएको छ । परिषद्ले विशेष प्राविधिक शिक्षाअन्तर्गत छनोट भएका ५०० जना छात्रछात्रा.. विस्तृत
बुधले लगाएको सूर्यग्रहण मंगलबार, बैशाख २८, २०७३ बुधले लगाएको सूर्यग्रहण २३ जेठ २०६९ मा देखिएको जस्तो शुक्रको अर्काे ट्रान्जिट हेर्न अब हामी पृथ्वीका जीवले एक शताब्दी कुर्नु पर्नेछ । तर २७ वैशाख २०७३ मा नेपालबाट समेत आंशिक देखिएको बुधको यस्तो अर्को ट्रान्जिट (पारगमन) भने क.. विस्तृत
पनामा पेपर्समा सात नेपालीको नाम मंगलबार, बैशाख २८, २०७३ पनामा पेपर्समा सात नेपालीको नाम अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको 'पनामा पेपर्स' अनुसन्धानको दोस्रो चरणको विवरणमा सातजना नेपालीको नाम मुछिएको छ । विस्तृत
आज सूर्य र पृथ्वीको बीचमा बुध सोमबार, बैशाख २७, २०७३ आज सूर्य र पृथ्वीको बीचमा बुध आज सूर्य र पृथ्वीको बीचमा बुध ग्रह आउँदैछ । यो खगोलीय घटना करिब १० वर्षपछि हुन लागेको हो । विस्तृत
सातादेखि बालक बेपत्ता सोमबार, बैशाख २७, २०७३ सातादेखि बालक बेपत्ता सात दिनअघि बुटवल नजिकै मणिग्रामबाट बेपत्ता भएका बालक अझै भेटिएका छैनन् । विस्तृत
भक्तपुर: २१ करोड राजस्व घट्यो सोमबार, बैशाख २७, २०७३ भक्तपुर: २१ करोड राजस्व घट्यो गत वर्ष गएको भूकम्पका कारण पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको रु २१ करोड बढी राजस्व घटेको छ । विस्तृत
कलंकीमा मोटर साइकल दुर्घटना हुँदा युवकको निधन सोमबार, बैशाख २७, २०७३ कलंकीमा मोटर साइकल दुर्घटना हुँदा युवकको निधन काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । विस्तृत
« First«89101112203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP