Himalkhabar
बिहीबार, फाल्गुण १, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
युवतीसहित अनुसन्धानका हवलदार पक्राउ
आइतबार, फाल्गुण ३०, २०७२
प्रहरीले राष्ट्रिय अनसन्धान विभागका हवलदार विक्रम यादवलाई एक युवतीसहित ढल्केबरको लजबाट पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
महिला आरक्षणतर्फको मतगणना सम्पन्न
नेपाली कांग्रेस महिला आरक्षणतर्फ केन्द्रीय सदस्य पदमा डा. डिला संग्रौला, पुष्पा भूषाल, कमला पन्त, अम्बिका वस्नेत, इश्वरी न्यौपाने, सरिता प्रसाई निर्वाचित भएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
मधेशी आरक्षणतर्फ अजय, महेन्द्र र रामकृष्ण निर्वाचित
नेपाली कांग्रेस मधेशी आरक्षणतर्फको केन्द्रीय सदस्य पदमा अजयकुमार चौरसीया, महेन्द्र यादव र रामकृष्ण यादव निर्वाचित भएका छन् ।मधेशी महिला आरक्षणतर्फ किरण यादव र पार्वता डिसी चौधरी निर्वाचत भएकी छन्..
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
जनजाति महिलाबाट सीता र रत्न निर्वाचित
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजाति महिला आरक्षणतर्फ केन्द्रीय सदस्यमा सीता गुरुङ र रत्न शेरचन निर्वाचित भएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
जनजातितर्फ चीनकाजी, बहादुरसिं र कल्याण निर्वाचित
नेपाली कांग्रेस आदिवासी जनजाति आरक्षणतर्फको केन्द्रीय सदस्यमा चीनकाजी श्रेष्ठ , बहादुरसिं लामा र कल्याण गुरुङ विजयी भएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
कांग्रेस केस खुला २५ तर्फ ११५३ गणना (९० जनाको प्राप्त मत सहित)
नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फ ११५३ मत गनिसक्दा शेखर कोइराला अग्रस्थानमा छन् । प्रकाशमान सिंह दोस्रो स्थानमा छन् भने खुमबहादुर खड्का तेस्रो र प्रदीप पौडेल शुरुदेखि नै चौथो स्थानमा कायम..
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
दलित आरक्षणतर्फको मतगणना सम्पन्न (नतिजासहित)
कांग्रेस केन्द्रीय सदस्यका लागि भएको दलित आरक्षणतर्फको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
अादिवासी जनजातितर्फ २३४८ मत गणना (विवरणसहित)
अादिवासी जनजाति र अादिवासी जनजाति महिलातर्फ २३४८ मत गणना भएकाे छ । पुरुषतर्फ ३ जना काेटामा ४० जना र महिलातर्फकाे २ काेटामा १२ जनाबीच प्रतिश्पर्धा भएकाे छ ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
कांग्रेस केन्द्रीय सदस्य मधेश आरक्षणतर्फ १८९६ गणना
कांग्रेस केन्द्रीय सदस्य मधेश आरक्षणतर्फ भएको निर्वाचनको मतपरिणाम (१८९६ मत गनिसक्दा)
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
कांग्रेस केस प्रदेशतर्फ २०० मत गन्दाको परिणाम
नेपाली कांग्रेस केन्द्रीय सदस्यका लागि जारी मतगणनामा २०० मतपत्र गनिएको छ ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ १०५३ मत गन्दा शेखरको अग्रता
नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फको १०५३ मत गनिसक्दा शेखर कोइरालाले अग्रता लिएका छन् । त्यसैगरी खुमबहादुर खड्का दोस्रो र बलबहादुर केसी तेस्रो स्थानमा छन् ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
कांग्रेस केन्द्रीय सदस्य दलित आरक्षण तर्फको ताजा परिणाम
नेपाली कांग्रेस केन्द्रीय सदस्य दलित आरक्षणतर्फ २२०० मतपत्र गन्दासम्म जीवन परियार र लक्ष्मी परियारले अग्रता लिएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण २९, २०७२
कांग्रेस केस निर्वाचन: ८०३ गन्दासम्म खुमबहादुरको अग्रता
नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फ हालसम्म प्राप्त मतपरिणाम अनुसार खुमबहादुर खड्का अग्रस्थानमा छन् । दोस्रोमा प्रकाशमान सिंह छन् भने शेखर कोइराला तेस्रो स्थानमा पुगेका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २८, २०७२
प्रदेश केन्द्रीय सदस्यको मतगणना भोलि
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १३औँ महाधिवेशनमा भएको प्रदेश केन्द्रीय सदस्य निर्वाचनको मतगणना भोलि, २९ फागुनदेखि शुरु गर्ने भएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २८, २०७२
आदिवासी जनजातितर्फ ७०० मत गन्दाको परिणाम
कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति आरक्षण तर्फ बहादुर सिंह अग्रस्थानमा छन् भने महिला तर्फ सीता गुरुङ अगाडि छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २८, २०७२
दलित आरक्षणतर्फ १ हजार मत गन्दाको परिणाम
नेपाली कांग्रेस केन्द्रीय सदस्य (दलित आरक्षण तर्फ) तीन (३) पदको लागि भएको निर्वाचनको १ हजार मत गन्दासम्मको परिणाम
विस्तृत
शुक्रबार, फाल्गुण २८, २०७२
महिलामाथि एसीड प्रहार
दाङको घोराहीमा एक महिलामाथि एसीड प्रहार भएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २८, २०७२
मधेशी काेटातर्फ ६१० गणना (परिणामसहित)
मधेशी तीन जनाकाे काेटामा ६१० मत गणना भएकाे छ । पुरुष तीन जनामा १५ र महिला २ काेटामा ९ जनाबीच प्रतिश्पर्धा छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २८, २०७२
महिलातर्फ ५०० मतगणना (परिणामसहित)
केन्द्रीय निर्वाचन समितिका अनुसार ५०० मत गणना भइसकेको छ । ६ पदका लागि ३८ जनाबीच भएको प्रतिश्पर्धीहरुलाई प्राप्त मत परिणाम यस्तो छ ।
विस्तृत
« First
«
10
18
19
20
21
22
30
40
50
»
Last »