Himalkhabar
Himal Calendar

शनिबार, आषाढ १४, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीः गृहमन्त्री पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीः गृहमन्त्री बुधबार, जेठ ७, २०७१ उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गररै छाड्ने बताएका छन् । विस्तृत
नेता नेपाल डिष्चार्ज बुधबार, जेठ ७, २०७१ नेता नेपाल डिष्चार्ज उपचारपछि पूर्ण रुपमा स्वस्थ भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल घर फर्किएका छन् । विस्तृत
लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ बुधबार, जेठ ७, २०७१ लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ प्रहरीले दाङबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । विस्तृत
देवरले जलाउँदा घाइते महिला र तीन बच्चालाई काठमाडौं पठाइयो मंगलबार, जेठ ६, २०७१ देवरले जलाउँदा घाइते महिला र तीन बच्चालाई काठमाडौं पठाइयो आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाउँदा घाइते बाँके जैसपुरकी एक महिला र तीन बच्चालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । विस्तृत
व्यर्थमा करोडौंको लगानी मंगलबार, जेठ ६, २०७१ व्यर्थमा करोडौंको लगानी शुद्ध पिउने पानी सुविधाको लागि भनेर बाराको फेटा, जीतपुर बकुलियामा करोडौं रकम खर्चेर निर्माण भएका योजना संचालनमा आएका छैनन् । विस्तृत
थाईल्याण्डमा सेनाको ‘मार्शल ल’ मंगलबार, जेठ ६, २०७१ थाईल्याण्डमा सेनाको ‘मार्शल ल’ लामो समयदेखिको सरकार र विपक्षीबीचको तनावकाबीच थाईल्याण्डमा सेनाले ‘मार्शल ल’ लगाएको छ । विस्तृत
नवलपरासी र तनहूँमा भएका दुर्घटनामा दुईको मृत्यु मंगलबार, जेठ ६, २०७१ नवलपरासी र तनहूँमा भएका दुर्घटनामा दुईको मृत्यु नवलपरासी र तनहूँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विस्तृत
पाँचथरमा दुर्लभ रेडपाण्डा सोमबार, जेठ ५, २०७१ पाँचथरमा दुर्लभ रेडपाण्डा लोपोन्मुख प्रजातिको रेडपाण्डा (हाब्रे) पाँचथरको फलैंला गाविसमा फेला परेको छ । विस्तृत
यती एयरलाइन्सद्वारा १६ लाख सहयोग सोमबार, जेठ ५, २०७१ यती एयरलाइन्सद्वारा १६ लाख सहयोग कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यती एयरलाइन्सले समाजसेवामा क्रियाशील विभिन्न चार संस्थालाई १६ लाख ३८ हजार ५२ रुपैयाँ सहयोग गरेको छ । विस्तृत
अवैध भीओआईपी मार्फत रु. १२ अर्बको कल बाईपास सोमबार, जेठ ५, २०७१ अवैध भीओआईपी मार्फत रु. १२ अर्बको कल बाईपास प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध भीओआईपी संचालन मार्फत रु.१२ अर्ब बराबरको कल बाईपास भएको ठहर गरेको छ । विस्तृत
अवैध सुनसहित एक भारतीय पक्राउ सोमबार, जेठ ५, २०७१ अवैध सुनसहित एक भारतीय पक्राउ पर्सा प्रहरीले परवानिपुरबाट अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । विस्तृत
सम्पत्तिका लागि सासुको हत्या आइतबार, जेठ ४, २०७१ सम्पत्तिका लागि सासुको हत्या बारामा एक ज्वाईंले सम्पत्तिका लागि आफ्नै सासुको हत्या गरेका छन् । विस्तृत
साझा प्रकाशनका निलम्बित महाप्रबन्धक विरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, जेठ ४, २०७१ साझा प्रकाशनका निलम्बित महाप्रबन्धक विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनका निलम्बित महाप्रबन्धक ममता झा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विस्तृत
दुई माओवादीबीच गठबन्धनको तयारी आइतबार, जेठ ४, २०७१ दुई माओवादीबीच गठबन्धनको तयारी एमाओवादी र नेकपा–माओवादीबीच नयाँ गठबन्धन प्रक्रियाले तीब्रता पाएको छ । विस्तृत
आइतबार, जेठ ४, २०७१ स्ववियु चुनाव १८ जेठमा त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मिति १८ जेठका लागि सारेको छ । विस्तृत
बिरामी बन्यो जनकपुर अस्पताल शनिबार, जेठ ३, २०७१ बिरामी बन्यो जनकपुर अस्पताल समृद्ध इतिहास भएको जनकपुर अञ्चल अस्पताल अहिले बेहाल छ। विस्तृत
थापालाई महानन्द साहित्य साधक सम्मान शुक्रबार, जेठ २, २०७१ थापालाई महानन्द साहित्य साधक सम्मान लेखक बसन्त थापा ‘महानन्द साहित्य साधक सम्मान’ बाट सम्मानित भएका छन् । विस्तृत
संचालनको तयारीमा वासुलिङ सुगर मील शुक्रबार, जेठ २, २०७१ संचालनको तयारीमा वासुलिङ सुगर मील आठ वर्षअघि बन्द भएको सुदूरपश्चिमको एक मात्र उद्योग वासुलिङ सुगर एन्ड जनरल इन्डष्ट्रिज संचालनको लागि सबै एक भएर लागेका छन्। विस्तृत
भारतीय लोकसभा चुनावको मतगणना हुँदै शुक्रबार, जेठ २, २०७१ भारतीय लोकसभा चुनावको मतगणना हुँदै भारतमा भएको लोकसभा चुनावको जारी मतणनामा भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) ले अधिकाँश क्षेत्रमा अग्रता लिएको छ । विस्तृत
« First«102030138139140141142150160170»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP