Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
रिक्सा चलाएर कमाएको सवा लाख प्राविधिक शिक्षालयलाई रिक्सा चलाएर कमाएको सवा लाख प्राविधिक शिक्षालयलाई बिहीबार, चैत्र २७, २०७० गाउँमा रोजगार नपाएपछि रिक्सा चलाउन काठमाडौं छिरेका धादिङ खाल्टेका रेशम गुरुङले रिक्सा चलाएर कमाएको रकम गाउँमा प्राविधिक विद्यालय बनाउन दान गरेका छन् । विस्तृत
इलाममा दश जुवाडे पक्राउ बुधबार, चैत्र २६, २०७० इलाममा दश जुवाडे पक्राउ प्रहरीले इलामको जितपुर–१ नवमी बजारबाट १० जना जुवाडेलाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । विस्तृत
काठमाडौंका तीन किशोरको पर्सा प्रहरीद्वारा उद्धार बुधबार, चैत्र २६, २०७० काठमाडौंका तीन किशोरको पर्सा प्रहरीद्वारा उद्धार अभिभावकसँग झगडा गरी भागेर भारततर्फ जाँदै गरेका काठमाडौंका तीन बालकलाई पर्सा प्रहरीले उद्धार गरेको छ । विस्तृत
थप्पड हान्नेलाई केजरीवालले फूल दिए बुधबार, चैत्र २६, २०७० थप्पड हान्नेलाई केजरीवालले फूल दिए भारतको आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवाललाई आफूलाई थप्पड हान्ने व्यक्तिलाई फूल लिएर भेट्न पुगेका छन् । विस्तृत
टोयोटाले ६३ लाख गाडी फिर्ता मगायो बुधबार, चैत्र २६, २०७० टोयोटाले ६३ लाख गाडी फिर्ता मगायो विश्वप्रसिद्ध जापानी मोटर कम्पनी टोयोटाले आफ्नो कम्पनीले निर्माण गरेका विश्वभरका ६३ लाख ९० हजार सवारीसाधन फर्काउन आह्वान गरेको छ । विस्तृत
शिक्षक, नेता र स्वयम्सेविकाको घरमै छैन शौचालय बुधबार, चैत्र २६, २०७० शिक्षक, नेता र स्वयम्सेविकाको घरमै छैन शौचालय जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियान चलिरहेका बेला सुर्खेतका केही गाविसमा शौचालय प्रयोगको अवस्था निकै नाजुक देखिएको छ । विस्तृत
फेरिंदै राउटे मंगलबार, चैत्र २५, २०७० फेरिंदै राउटे सुदूर र मध्यपश्चिमका जंगलमा बस्ने राउटेमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिएको छ। विस्तृत
रुँदै रंगेली मंगलबार, चैत्र २५, २०७० रुँदै रंगेली मोरङको विराटनगरले स्थापनाको शतवार्षिकोत्सव मनाउने तयारी गर्दा रंगेलीले उजाडिएको विरोधमा कालो दिन मनाउँदैछ। विस्तृत
पाँच वर्षमा २२ विमान किन्ने: मन्त्री आचार्य मंगलबार, चैत्र २५, २०७० पाँच वर्षमा २२ विमान किन्ने: मन्त्री आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले नेपालले पाँच वर्षभित्र २२ विमान किन्ने दाबी गरेका छन् । विस्तृत
स्पाइनल इञ्जुरी भएका तामाङ ह्विलचेयर यात्रामा मंगलबार, चैत्र २५, २०७० स्पाइनल इञ्जुरी भएका तामाङ ह्विलचेयर यात्रामा स्पाईनल इन्जुरी र पुनस्र्थापनाको बारेमा जनचेतना जगाउन काभ्रेको नमोवुद्धबाट ह्वील चेयर यात्रा शुरु गरेका सिन्धुपाल्चोकका रामबहादुर तामाङ्गले लुम्बिनीसम्मको ३६० किलोमिटरको यात्रा पूरा गर्दैछन् । विस्तृत
काठमाडौंबाट शिकार खेल्न बर्दिया पुगेका हतियारसहित पक्राउ मंगलबार, चैत्र २५, २०७० काठमाडौंबाट शिकार खेल्न बर्दिया पुगेका हतियारसहित पक्राउ नेपाली सेनाले शिकार खेल्न बर्दिया राष्टिय निकुञ्ज प्रवेश गर्न लागेको आरोपमा दुई बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ । विस्तृत
सिरानमा प्रेमीको तस्वीर राखेर १३ वर्षदेखि अनशनमा मंगलबार, चैत्र २५, २०७० सिरानमा प्रेमीको तस्वीर राखेर १३ वर्षदेखि अनशनमा भारतको मणिपुरकी इरोम शर्मिला लगातार १३ वर्षदेखि अनशनमा छिन, उनलाई सरकारले न्यायिक हिरासतमा राखेको छ । विस्तृत
जुम्लामा कालीमार्सीको खेती हुन छाड्यो मंगलबार, चैत्र २५, २०७० जुम्लामा कालीमार्सीको खेती हुन छाड्यो स्वाद र वासनाका लागि प्रख्यात विश्वको सर्वाधिक उचाइमा फल्ने धान कालिमार्सी लोप हुने अवस्थामा पुगेको छ । विस्तृत
‘पीडितले न्याय पाउने गरी कानून बन्नुपर्छ’ सोमबार, चैत्र २४, २०७० ‘पीडितले न्याय पाउने गरी कानून बन्नुपर्छ’ बेपत्ता पारिएका व्यक्तिहरुको छानविन एवं सत्यनिरुपण तथा मेलमिलाप आयोगको कानूनहरु द्वन्द्व पीडितहरुको लागि न्याय र दण्डहिनताको सम्वोधनको माध्यमबाट मेलमिलापको वातावरण सिर्जना गर्ने हुनुपर्ने जवाफदेहिता न.. विस्तृत
भारतमा लोकसभा निर्वाचनको मतदान शुरु सोमबार, चैत्र २४, २०७० भारतमा लोकसभा निर्वाचनको मतदान शुरु भारतमा आम निर्वाचन २४ चैतदेखि शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार लोकसभा निर्वाचनमा ८१ करोड भन्दा बढी मतदाता सूचिकृत भएका छन् । विस्तृत
गहुँत व्यापार आइतबार, चैत्र २३, २०७० गहुँत व्यापार काठमाडौंको साँखुमा रु.२ करोड लगानीमा खुलेको वक्रेश्वर फार्म हाउस सरकारबाट गहुँत बेच्ने अनुमतिको पर्खाइमा छ । विस्तृत
विदेशबाट फर्केका युवा स्वदेशमा लुटिए आइतबार, चैत्र २३, २०७० विदेशबाट फर्केका युवा स्वदेशमा लुटिए वैदेशिक रोजगारीबाट घर फर्केका दुई युवा धरानमा लुटिएका छन् । विस्तृत
संघीय समाजवादीका उपाध्यक्षसहित तीनले पार्टी छोडे शनिबार, चैत्र २२, २०७० संघीय समाजवादीका उपाध्यक्षसहित तीनले पार्टी छोडे संघीय समाजवादीपार्टीका उपाध्यक्षसहित तीन जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विस्तृत
असई मृत फेला शनिबार, चैत्र २२, २०७० असई मृत फेला धनकुटामा प्रहरी सहायक निरीक्षक गोबिन्द राई मृत अवस्थामा फेला परेका छन् । उनी जिल्ला न्यायाधीश रामचन्द्र यादवका पिएसओ थिए । विस्तृत
« First«102030146147148149150160170180»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP