Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
शिक्षक कुटिएपछि बिद्यालय बन्द शिक्षक कुटिएपछि बिद्यालय बन्द बिहीबार, कार्तिक ७, २०७० प्यूठानको जनजागृति मावि कसेरीका शिक्षक बिजय श्रेष्ठमाथि कुटपीट भएपछि सुरक्षाको माग गर्दै शिक्षकहरुले विद्यालय वन्द गरी जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् । विस्तृत
सेनालाई भारतबाट हतियार र बख्तरबन्द गाडीे बिहीबार, कार्तिक ७, २०७० सेनालाई भारतबाट हतियार र बख्तरबन्द गाडीे भारतीय सरकारले नेपाली सेनालाई घातक हतियार र बख्तरबन्द गाडी लगायतका सैनिक सामाग्रीहरु नेपाली सेनालाई प्रदान गर्ने भएको छ । विस्तृत
थापाले भने, ‘हिन्दू राष्ट्र बनाउने अवसर आएको छ’ सोमबार, कार्तिक ४, २०७० थापाले भने, ‘हिन्दू राष्ट्र बनाउने अवसर आएको छ’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राज्य स्थापनाका लागि राप्रपा नेपाललाई ४ मंसीरमा हुने संविधानसभा निर्वाचनमा जिताउन आग्रह गरेका छन् । विस्तृत
उम्मेद्वार लखेट्न लिखित निर्देशन सोमबार, कार्तिक ४, २०७० उम्मेद्वार लखेट्न लिखित निर्देशन संविधानसभा सदस्य निर्वाचनको विरोध गरीरहेको नेकपा–माओवादीले जिल्लामा आएका उम्मेद्वारलाई लखेट्न कार्यकर्ताहरुलाई लिखित निर्देशन दिएको छ । विस्तृत
रुकुममा फेरि कांग्रेस–एमाओवादी झडप सोमबार, कार्तिक ४, २०७० रुकुममा फेरि कांग्रेस–एमाओवादी झडप चुनावी प्रचारका क्रममा रुकुमको आठबिसकोटमा नेपाली कांग्रेस र एमाओवादीका कार्यकर्तावीच झडप भएको छ । झडपमा परी दुवैपक्षका एक दर्जन घाइते भएका छन् । विस्तृत
दक्षिण एसियाली राष्ट्रहरुको सरसफाइ सम्मेलन हुँदै आइतबार, कार्तिक ३, २०७० दक्षिण एसियाली राष्ट्रहरुको सरसफाइ सम्मेलन हुँदै दक्षिण एसियाली राष्ट्रहरुको पाँचौँ सरसफाइ सम्मेलन (साकोसान) ४ कात्तिकदेखि काठमाडौंमा शुरु हुँदै छ । विस्तृत
सेनाको ट्रक दुर्घटना हुँदा १० घाइते आइतबार, कार्तिक ३, २०७० सेनाको ट्रक दुर्घटना हुँदा १० घाइते नेपाली सेनाको पुर्वी पृतना इटहरीबाट धनकुटातर्फ आईरहेको नेपाली सेनाको मिनी ट्रक कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्तर्गत भेडेटार–३ मा दुर्घटना भएको छ । विस्तृत
चुनावका लागि काभ्रेमा सेनाका ८ क्याम्प आइतबार, कार्तिक ३, २०७० चुनावका लागि काभ्रेमा सेनाका ८ क्याम्प नेपाली सेनाले काभ्रेमा संविधानसभा सदस्य निर्वाचन सुरक्षाका लागि ८ वटा क्याम्प स्थापना गरेको छ । विस्तृत
बुकर पुरस्कार २८ वर्षीया एलिनोर केटनलाई आइतबार, कार्तिक ३, २०७० बुकर पुरस्कार २८ वर्षीया एलिनोर केटनलाई न्युजिल्याण्डकी २८ वर्षीया लेखिका एलिनोर केटनले उनको उपन्यास ‘द लुमिनरिज’ का लागि यस वर्षको म्यान बुकर पुरस्कार प्राप्त गरेकी छन् । बुकर पुरस्कार पाउने उनी अहिलेसम्मकै कम उमेरकी हुन् । विस्तृत
एमाओवादी जिल्ला सदस्यमाथि गोली प्रहार शनिबार, कार्तिक २, २०७० एमाओवादी जिल्ला सदस्यमाथि गोली प्रहार दाङमा एमाओवादी जिल्ला सदस्य हरिशचन्द्र चौधरी माथि २ कात्तिक दिउँसो गोली प्रहार भएको छ । विस्तृत
गैरआवासीय नेपाली संघको महाधिवेशन शुरु शनिबार, कार्तिक २, २०७० गैरआवासीय नेपाली संघको महाधिवेशन शुरु गैरआवासीय नेपाली संघको छैटौँ अन्तर्राष्ट्रिय महाधिवेशन २ कात्तिकदेखि काठमाडौंमा शुरु भएको छ । विस्तृत
नेपाललाई हिन्दू राष्ट्र बनाउन मोदीको समर्थनः थापा शनिबार, कार्तिक २, २०७० नेपाललाई हिन्दू राष्ट्र बनाउन मोदीको समर्थनः थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतीय नेता नरेन्द्र मोदीको समर्थन रहेको खुलासा गरेका छन् । विस्तृत
एमाओवादीको चुनावी घोषणपत्र सार्वजनिक शनिबार, कार्तिक २, २०७० एमाओवादीको चुनावी घोषणपत्र सार्वजनिक एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचानसहितको संघीयता प्रस्ताव गरिएको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विस्तृत
विरामीको मृत्युपछि अस्पतालमा तोडफोड शुक्रबार, कार्तिक १, २०७० विरामीको मृत्युपछि अस्पतालमा तोडफोड मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएपछि विराटनगर अस्पतालमा तोडफोड भएको छ । विस्तृत
लाखौँको दलहन तथा तेलहन बाली नष्ट बिहीबार, आश्विन ३१, २०७० लाखौँको दलहन तथा तेलहन बाली नष्ट दशैंको अन्तिम तीन दिन महोत्तरीमा परेको अविरल वर्षाका कारण जिल्लामा लाखांै मूल्य बराबरको दलहन तथा तेलहन बाली नष्ट भएको छ । विस्तृत
प्यूठानः ठेकेदारले काम नगर्दा यात्रुलाई सास्ती बिहीबार, आश्विन ३१, २०७० प्यूठानः ठेकेदारले काम नगर्दा यात्रुलाई सास्ती ठेकेदारले समयमा काम पूरा नगर्दा प्युठानको वाग्दुला, मच्छि, ठूलाबेसी हुँदै गुल्मी जोड्ने सड्क जोखिम पूर्ण बन्दै गएको छ । विस्तृत
तनहुँमा ४६४ म्यादी प्रहरीले हाजिर गरे बिहीबार, आश्विन ३१, २०७० तनहुँमा ४६४ म्यादी प्रहरीले हाजिर गरे तनहुँमा संविधानसभा निर्वाचनका लागि ४ सय ६४ म्यादी प्रहरी परिचालन हुने भएका छन् । विस्तृत
हुम्लावासीले फर्सि खाएर दशैं मनाए बुधबार, आश्विन ३०, २०७० हुम्लावासीले फर्सि खाएर दशैं मनाए तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि हुम्लावासीले फर्सि खाएर दशैं मनाएका छन् । विस्तृत
लाओसमा हवाई दुर्घटना, ४४ को मृत्यु बुधबार, आश्विन ३०, २०७० लाओसमा हवाई दुर्घटना, ४४ को मृत्यु लाओसमा हवाईजहाज दुर्घटना हुँदा जहाजमा रहेका सबै ४४ जनाको निधन भएको छ । विस्तृत
« First«102030178179180181182190200210»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP